Advertisement

samachar

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं. ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । १. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपुरका पत...
बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर –१० स्थीत सार्कीटोलमा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न गरीएको छ । शुक्रबार स्वीट नेपालको सहकार्य तथा बेदकोट नगरपालिका वडा नं. १०को आयोजनामा वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई छाउपढी कुप्रथाकाबारेमा थप सचेतना प्रदान गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । बेदकोट १०को वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा विभिन्न टोलमा रहेका २३ वटा छाउगोठ भत्काएको थियो । वडा नं. १० का वडा अध्यक्ष रतन बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउपढी गोठहरु धार्मिक नभएको कारण स्वस्फुर्तरुपमा भत्काएकाले स्थानीयहरुमा धन्यवाद व्यक्त गरे । ‘विभिन्न सामाजिक कार्यक्रर्ताहरुको अगुवाईमा स्थानीयहरुले आफैले छाउप...
चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापन करन भट्टले थुप्रै कार्यक्रम भएको बताए । उनका अनु्सार वन, पर्यावरण, बन्यजन्तुको सरक्षण, प्रर्बद्धन, सम्र्बद्धनका साथै उपभोक्ताहरुको हकहितका लागि थुप्रै कार्यक्रम गरेको जनाएका छन । आगामी आर्थिक बर्ष ०८२/०८२का लागि २करोड ६०लाख बराबरको बजेट समेत प्रस्तुत गरेका छन । बार्षिकोत्सवमा स्वागत मन्तव्य राख्दै चुरे सरक्षण सञ्जाल नेपालका सदस्य राजेन्द्र सिह भण्डारीले चुरे सरक्षणका लागि सञ्जालले थुप्रै सरक्षणका कार्यक्रम गरेकाले आगामी दिनमा पनि गर्ने भन्दै सरो...
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो । कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...
बनबासा पुलमा चारपांग्रे सवारी साधन आवतजवतमा रोक

बनबासा पुलमा चारपांग्रे सवारी साधन आवतजवतमा रोक

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाईएको छ । बुधबार साँझ ५ बजेको समयमा भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेर एक लाख १४ हजार ४३९ क्युसेक पुगेको छ । नदीमा बहाव बढेपछि महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमार्ग हुँदै चार पाङ्ग्रे सवारी साधनको आवतजावत तत्कालका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिएको छ ।...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उहाँले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुहुनेछ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ । कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताउनुभयो । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक ...
बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको जानकारी दिएकी छन् । उपाध्यक्ष नाथले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराकी हुन् । सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो । सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’ उपाध्यक्ष नाथले उक्त अडियोको स...
कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा नगर प्रहरी प्रमुख विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका नगर प्रहरी इन्चार्ज एवं नगर प्रही सहायक निरीक्षक(असई) सुरेन्द्र बोहरा ३२ बर्षिया विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिलाले दिएको जाहेरीका आधारमा बोहरालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबक्ता बोहराका अनुसार असई बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरी अनुसन्धान भईरहेको छ । ‘महिलाको उजुरीका आधारमा नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि अनुसन्धान अघि बढाएकाछौ ।’...
नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

नेकपा एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार, महासचिव पोखरेल आउदैँ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको प्रतिनिधि परिषद् बैठक आईतबार हुने तय भएको छ । नाँै जिल्ला अधिवेशनका प्रतिनिधि सहभागी हुने प्रतिनिधि परिषद् बैठक महेन्द्रनगरको ममताज पाटी प्यालेसमा आयोजना गरिएको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए । उनका अनुसार बैठकमा नौँ अधिवेशनका दुई सय ६५ जनाको प्रतिनिधिको सहभागीता रहनेछ । प्रतिनिधि परिषद् बैठकमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेका छन् । बैठकमा जिल्ला कमिटिको राजनीतिक प्रतिवेदन, संगठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै परिषद् बैठकले पार्टीको अगामी रणनीति र कार्यक्रमबारे छलफल हुने उपाध्यक्ष अवस्थीले बताए ।...
मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

मिसन ८४ एमालेले बहुमत हासिल गर्ने अभियान हो : पूर्व मुख्यमन्त्री रावल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी - सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मिसन ८४ संसदमा एमालेले ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान भएको बताएका छन् । उनले त्यसका लागि पार्टीका सबै सदस्यले सक्रिय रुपमा लाग्नु पर्ने बताए । ‘मिसन ८४ संसदमा एमालेको ५१ प्रतिशत बहुमत हासिल गर्ने अभियान हो, पार्टी निर्माण मार्फत संसदमा ५१ प्रतिशत प्राप्तिको मिसन हो,’ नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको संगठन सुदृढीकरण अन्र्तक्रिया तथा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले भने, ‘तसर्थ गम्भीरतापूर्वक हरेक पार्टी सदस्य र कमिटी त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।’ सुदूरपश्चिममा पार्टी स्कुल विभागको संयोजनकारी भूमिका निर्वाह गरिरहेका रावलले मिसन ८४ अभियान सफल बनाउन घरदैलो अभियान सञ्चालन, झुलाघाट, चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगायतका कार्यक्रमले सहयोगी भूमिका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज