Advertisement

ताजा अपडेट

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन्। पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत चार सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन्।   दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक १८१ महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, ६७५ सत्यनारायण पूजन, ५८३ ग्रह शान्ति, २९ शतचण्डी, ५५ अखण्ड रामायण लगायतका ४ सय एघार ४११ भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए। जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका राजज्योतिषी पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि सम...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।   जिल्लाको सबैभन्दा धनी र सुगम पालिकाको दुर्गमबस्ती(तराईको कर्णाली)का रुपमा परिचित खल्लामछेट्टीमा महाकाली बुहप्राविधिक शिक्षालयको आयोजना तथा भीमदत्त नगरपालिकाको व्यवस्थापन एवं मन्त्र अस्पतालको प्राविधिक सहयोगमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरबाट ५४ जना महिला र ३९ जना पुरुष गरी ९३ जना लाभान्वित भएका हुन् । महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यसहित शिक्षालयले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गमबस्ती खल्लामछेट्टीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताए । विशेषज्ञ डाक्टरहरुको सेवा सहितको शिबिरमा रगत जाँच, खकार जाँच, औषधी निशुल्क वितरण गरीएको निर्देशक साउदले ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसाद जोशी ‘प्रफुल्ल’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्य (प्राज्ञ) पदमा नियुक्त भएका छन्। प्रदेश सरकारले गरेको यो नियुक्तिलाई जोशीको लामो साहित्यिक, शैक्षिक तथा सांस्कृतिक यात्राप्रतिको सम्मानका रूपमा हेरिएको छ। बैतडीको मेलौली नगरपालिका–५ खलिगाडमा जन्मिएका जोशीले शिक्षण पेशासँगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समानान्तर रूपमा सक्रिय जीवन बिताएका छन्। शिक्षक, साहित्यकार, सम्पादक, संस्कृतिकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा स्थापित छन्। विशेषगरी डोट्याली भाषा, लोकसाहित्य र लोकसंस्कृतिको संरक्षणमा जोशीको योगदान उल्लेखनीय छ। डोट्याली भाषाको शब्दभण्डार संरक्षण गर्ने उद्दे...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मर्निङ ग्लोरीले इन्टरनेसनल पब्लिक स्कुललाई १४ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो। उपाधिसँगै मर्निङ ग्लोरीले नगद रु. ५१ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको इन्टरनेसनल पब्लिक स्कुलले नगद रु. ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मर्निङ ग्लोरीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो। १०० रनको लक्ष्य पछ्याएको इन्टरनेसनल पब्लिक १४.१ ओभरमा ८५ रनमै अलआउट भएपछि मर्निङ ग्लोरी विजयी बनेको हो। फाइनल खेलमा मर्निङ ग्लोरीका लब ओखेडा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ट्रफी, प्रमाणपत्र र नगद रु. २ हजार ५ सय प...
भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेशनल पब्लिक स्कुल भिड्ने भएका छन् । होली फेमली स्कुलको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा आयोजक होली फेमली स्कुललाई ८ विकेटले हराउँदै मर्निङ्ग ग्लोरी र शान्ति निकेतन माविलाई १११ रन अन्तरले पराजित गरी इन्टरनेशनल पब्लिकले फाइनल यात्रा तय गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा यस जितेर ब्याटिङ गरेको होली फेमिली ले अल आउट हुदै ४२ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा मर्निङ्ग ग्लोरीले १२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । मर्निङ्ग ग्लोरीका निशान्त भट्ट मेन अफ दि म्याच भए । दिउँसो सम्पन्न भएको दोस्रो सेमिफाइन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको इन्टरनेशनले पूरै २० ओभर खेलेर १७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य ...
रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।   वातावरण संरक्षणप्रतिको सामूहिक दायित्व बोध गराउने उद्देश्यले विद्यालयले वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ ।   ​विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको नेतृत्वमा भएको मन्दिर सरसफाई कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक लोकेन्द्र भट्टसहित विद्यालयमा क्रियाशिल रहेका 'इको क्लब' र 'बाल क्लब' मा आबद्ध विद्यार्थीहरूले सरसफाइ गरेका हुन् ।   सरसफाई अभियान अन्तर्गत विद्यार्थीहरूको टोलीले महेन्द्रनगर बजार क्...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम्मान गरेको छ । जातीय भेदभाव तथा छुवाछुत प्रथा अन्त्य गरी समाजिक समानताका लागि योगदान पु¥याएको भन्दै आचार्य कृष्ण दमाई, पण्डित गणेश प्रसाद पन्त र पत्रकार लाल बहादुर एसकेलाई कदर पत्र सहित सम्मान गरेको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले तीनै जनालाई टिका लगाई खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रममा उनले संविधान र कानुनले छुवाछुतलाई दण्डनीय अपराध घोषणा गरिसकेको भए पनि समाजका विभिन्न तहमा अझै विभेदका घटना देखिनु दुःखद रहेको भन्दै जातीय भेदभाव अन्त्यका लागि सरकार, स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले समावेशी व...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित रेडियन्ट माध्यमिक विद्यालयले २०८२ को एसईईमा चार जिपिए ल्याएकी समृद्धि ऐरी लाई अविर टिका, खादासहित सम्मान गरेको हो । कक्षा ११÷१२ मा साईन्स विषय अध्ययनका लागि समृद्धी बुवा खेमराजका साथ रेडियण्ट स्कूल पुगि भर्ना भएकि छन् । ऐरीलाई विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टले टिका लगाएर खादा लगाए । रेडियण्टमा एसईई टपर ऐरी भर्ना हुनु विद्यालयका लागि खुसीको कुरा भएको उनले बताए । विद्यालयले ऐरीसंगै उनका बुवा खेमराजलाई पनि खादा लगाएर सम्मान गरेको छ । भीमदत्त नगरपालिका १५ गोबरैयाकी ऐरी युननाइटेडबाट एसईई उत्तीर्ण गरेकी हुन् । उनले जीव विज्ञान(बायोलोजी) पढेर भविष्यमा चिकित्सक बन्ने चाहना राखेकी छन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रेयिडन्टमा बिहीबार विहानसम...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमिफाईनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । बिहीबार सम्पन्न खेलबाट मर्निङ्ग ग्लोरी सेकेण्डरी र ईन्टरनेशनल पब्लिक स्कूल सेमिफाईन पुग्ने तेस्रो र चौथो टोली बनेका हुन् । आयोजक होली फेम्लि र शान्ति निकेतन मावि बुधबार नै सेमिफाईन प्रवेश गरीसकेका छन् । शुक्रबार हुने पहिलो सेमिफाईन खेलमा आयोजक भर्सेस मर्निङ्ग ग्लोरी र दोस्रो सेमिफाईन खेलमा शान्ति निकेतन मावि भर्सेस ईन्टरनेशनलविच प्रतिस्पर्धा हुने होली फेम्लिका असिस्टेन्ट म्यानेजर महादेव भट्टले जानकारी दिए । उनका अनुसार दुई खेलको विजेता टिम फाईनल प्रवेश गर्नेछ ।   विहिबार भएको पहिलो खेलमा मर्निङ्ग ग्लोरीले लिटिर स्टार पब्लिक एकेडेमिलाई ५ विकेटले पाखा लगाउदै सेमिफाईनलको यात्रा तय गरेको छ । लिटिल स्टार...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस मिडियम स्कूल विजयी भएका छन् । विजयी भएसंगै दुवै टिम सेमीफाईनल प्रवेश गरेका छन् ।   बुधबार विहान भएको पहिलो खेलमा होली फेम्लिले वेष्टर्न पव्लिक एकेडेमीलाई १ विकेटले पराजित गर्दै सेमिफाईन यात्रा तय गरेको हो । टस हारेर फिल्डिङ्गको निम्तो पाएको होली फेम्लिले १०७ रनको लक्ष्य १९.३ ओभर खेल्दै ९ विकेटको क्षतिमा भेट्टाएको हो । होली फेम्लिका लागि ३८ बल खेल्दै ३६ रन जोड्न सफल भए । त्यसैगरी कप्तान हरिस बुढाले १७ रन, तपन अवस्थीले १३ रनको योगदान गरे । होली फेम्लिका तपन अवस्थीले किफाईती बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । होली फेम्लिका तपन अवस्थी प्लेर अफ दि म्याच घोषित भएका छन् । वेस्टर्नका पुष्प पन्त र कपिल भट्टले समान ३/३ विकेट लिएपनि जितक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज