Advertisement

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर – होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित “इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर ” सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्ली क्रिकेट एकेडेमीका अध्यक्ष एबं होली फेम्ली ग्रुप अफ स्कूलका चेयरम्यान भूपाल सिंह बिष्टको सभापतित्वमा औपचारिक कार्यक्रम गरी इन्डोर ट्रेनिङ सेन्टरको समुदघाटन गरी सञ्चालनमा ल्याइएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला क्रीकेट संघ कञ्चनपुरका अध्यक्ष बिरेन्द्र बहादुर चन्द रहेका थिए । त्यसैगरी कार्यक्रममा बिशिस्ट अतिथि  सु.प.प्रादेशिक क्रीकेट संघका सचिव लक्ष्मण भट्ट, जिल्ला क्रीकेट संघका सचिव विशाल सोनार, समाजसेवी राजेन्द्र पाल, बिष्ट समाजका अध्यक्ष  भवान सिंह बिष्ट रहेका थिए ।

सभापति भूपाल सिंह बिष्ट र प्रमुख अतिथि विरेन्द्र बहादुर चन्दले  संयुक्तरुपमा रिबन काटेर ट्रेनिङ सेन्टरको समुदघाटन गरेका थिए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै होली फेम्ली क्रिकेट एकेडेमीका अध्यक्ष भूपाल सिंह बिष्टले वर्तमान युवाहरुको इच्छा चाहना र आवश्यकता बमोजिम खेलकुदको माध्यमबाट बालबालिकाहरुको स्वस्थ जिवनशैली, अनुशासन, नेतृत्व बिकास, सकारात्मक मार्गदर्शन, लागुऔषधको कुलतबाट बचाउन क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको बताए ।
प्रमुख अतिथि रहेका जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्दले इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरको सञ्चालनले खेलाडीहरूलाई निरन्तर अभ्यासमा सहयोग पुर्याउँदै उनीहरूको क्षमतामा निखारता ल्याउने भन्दै होली फेम्ली ग्रुपलाई धन्यवाद दिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका प्र.अ.तथा शिक्षक प्रतिनिधि, स्थानीय ब्यवसायी, सुकासाल प्रहरी बिट्का प्रमुख लगायत सयौको संख्यामा क्रीकेट खेलाडीको उपस्थित रहेको थियो ।

एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्टले स्वागत मन्तव्य राखेका थिए । भने शुभकामना मन्तव्य होली फेम्ली मा.बि.का प्र.अ.बिशिस्ट अतिथि नारायण दत्त भट्टले राखे । एकेडेमीका सचिव हरि सिंह ठगुन्नाले सहजीकरण गरेका थिए ।

समाजसेवी बिष्टले सञ्चालनमा ल्याएको होली फेम्ली क्रिकेट एकेडेमीले थुप्रै राष्टिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ ।
उनले आफ्नो एकल लगानीमा क्रीकेट इन्डोर ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज