Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

सुदूरपश्चिमसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाण्डौ–आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, ग...
उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट

उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–उच्च अदालत दिपालय महेन्द्रनगरले चालु आर्थिक वर्षको असार २४ गते मंगलबार विहानसम्म ५ सय ६५ मुद्धा फछयौट गरेको छ । मंगलबारसम्म उच्च अदालत दिपायल महेन्द्रनगरले दर्ता भएको कुल मुद्धाको ६८ दशमलव ८२ प्रतिशत फछयौट गरेको हो । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २१२ वटा मुद्दासहित नयाँ दर्ता भएकाबाट तीन सय ५३ मुद्दासहित असारको २४ गतेसम्म ५६५ मुद्दा फर्छ्यौट भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इलसालका रजिष्ट्रार जनक सिंह बोहराले बताउनुभयो । उनका अनुसार २ सय ५६ वटा मुद्धा फछयौट हुन बाँकि रहेका छन् । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दा रहेकोमा सबै फर्छ्यौट गरीएको रजिष्ट्रार बोहराले बताउनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार २४ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३५३ मुद्दा फर्छ्यौट भएको रजि...
लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

लालझाडीको देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबिच स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको हो । पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वय निर्देशिका–२०७९ ले १६ वटा सुचक निर्धारण गरेको छ । जस अनुसार देखतभुली स्वास्थ्य चौकी १५ वटा सुचकमा सफलता हासिल गरेको छ । भने औषतमा ९० प्रतिशत बढी उपलब्धी हासिल गरेको स्वास्थ्य चौकीले जनाएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले देखतभुली स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री संस्था घोषणा गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । उनले पालिकाले पुर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि प्राथमिकता दिएको बताउँदै समृद्ध लालझाडी बनाउने अभियानमा आफुहरु जुटेको उल्लेख गरे । अलिल्लो वर्ष बालबालिकामैत्री स्वास्थ्य संस्थ...
नन्दी र हनुमानको मुर्तिमा प्राण प्रतिष्ठा भर्न सिद्धनाथ मन्दिरमा अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

नन्दी र हनुमानको मुर्तिमा प्राण प्रतिष्ठा भर्न सिद्धनाथ मन्दिरमा अभिषेकात्मक लघु रुद्री एवम् श्रृङ्गगारिक महाआरति हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत सिद्धनाथ मन्दिरमा साउनको पहिलो हप्ता अभिषेकात्मक लघु रुद्री एवं श्रृंगारारिक महा आरतिको आयोजना गरीएको छ । सिद्धनाथ मन्दिर विकास समितिले हनुमान र नन्दीका मुर्तिको प्राण प्रतिष्ठा भर्नका लागि महाआरती आयोजना गर्न लागेको हो । समितिले सोमबार पत्रकार सम्मेलन गरी साउन १ देखि ७ गतेसम्म आयोजना हुने जानकारी दिइएको छ । समितिका कार्य वाहक अध्यक्ष कैलाश भट्टले आरती आयोजनाको तयारी थालिएको बताए । उपाध्यक्ष अरुणा जोशीको संयोजकत्वमा एक सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरी तयारी थालिएको कावा अध्यक्ष भट्टले बताए । उनका अनुसार विभिन्न आठ ओटा तहगत उप समिति निर्माण गरीएको छ ।                 अतिथि सत्कार एवम् स्वागत समिति संयोजक शान्ति देवी ऐर, टेन्ट एबम् साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर, प्रचारप्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान...
सरकारको करनितिको सुनचाँदी व्यवसायीहरुद्धारा सांकेतिक विरोध, आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना, बजारमा विरोध ¥याली

सरकारको करनितिको सुनचाँदी व्यवसायीहरुद्धारा सांकेतिक विरोध, आन्तरीक राजस्व कार्यालय महेन्द्रनगरमा धर्ना, बजारमा विरोध ¥याली

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सरकारले बजेटमार्फत ल्याएको कर संरचना तथा अप्रत्यक्ष करको नीति विरुद्ध सुनचाँदी व्यवसायीहरुले महेन्द्रनगरस्थीत आन्तरीक राजश्व कर्याालय परिसरमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आईतबार जारी गरेको कार्यतालिका अनुसार सुनचादी व्यवसायी संघ, महाकाली सुनचादी व्यवसायी संघ, सुनचादी रत्न तथा आभुषण महासंघमा आवद्ध संगठनहरुको संयुक्त संघर्ष समितिको अयोजनामा महेन्द्रनगर बजारमा विरोध ¥याली प्रदर्शन तथा आन्तरीक राजश्व कार्यालय महेन्द्रनगर परिसरमा विरोध सभा गरेका हुन् । विरोध सभालाई संघर्ष समितिका संयोजक सुरत गहतराजलगायतका व्यवासायीका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारले आफ्ना मागको सुनुवाई नगरे काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने बताएका छन् । सरकारले लिएको करनितिले सुनचादी व्यवसायीहरुको रोजिरोटी लुटिएको उनीहरुले...
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचादी रत्न तथा आभुषण महासंघले सार्वजनिक ग¥यो आन्दोलन कार्यतालिका

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचादी रत्न तथा आभुषण महासंघले सार्वजनिक ग¥यो आन्दोलन कार्यतालिका

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रक सार्वजनिक गरेका छन् । उनीहरुले आईतबार एक विज्ञप्ती जारी गरी आईतबारदेखि असार २७ गतेसम्म विभिन्न किसिमका जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए ।   केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत...
मेधावि सेकेण्डरी स्कूलका विज्ञान शिक्षक सम्मानित

मेधावि सेकेण्डरी स्कूलका विज्ञान शिक्षक सम्मानित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मेधावी सेकेण्डरी स्कूलका विज्ञान शिक्षक शिवम बस्नेत सम्मानित भएका छन् । लामो समयदेखि महेन्द्रनगरका विभिन्न संस्थागत विद्यालय तथा ट्यूसन सेन्टरहरुमा विज्ञान विषय पढाउदै आएका शिक्षक बस्नेतलाई सार्क एजुकेसन पाउण्डेसनले शिक्षा क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान सहित कदरपत्र प्रदान गरेको हो । आईतबार महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजना गरीएको मोटिभेषनल सेमिनारमा शिक्षक बस्नेतलाई सार्क एजुकेसन फाउण्डेसनका कार्यकारी प्रमुख लक्ष्मण बस्नेतले उक्त कदरपत्र हस्तान्तरण गरेका छन् । सार्क उनले मेधावि सेकेण्डरीमा शिक्षक हुनुभन्दा अघि ईन्टरनेशनल सेकेण्डरी स्कुल, सार्क एजुकेसन फाउण्डेसनमा शिक्षण गरीसकेका छन् । सम्मानले थप जिम्मेवारी बोध गराएको कुरा उल्लेख गर्दै शिक्षण पेशामा लागिरहन थप प्रेरणा मिलेको शिक्षक बस्नेतले बताए ।...
नेकपा एमाले सुदूरपश्चिम कमिटीको पूर्ण बैठक सम्पन्न, समसामयिक १३ प्रस्ताव पारित

नेकपा एमाले सुदूरपश्चिम कमिटीको पूर्ण बैठक सम्पन्न, समसामयिक १३ प्रस्ताव पारित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सचिवालयको आठौं बैठक र प्रदेश कमिटीको सातौं पूर्ण बैठक धनगढीमा सम्पन्न भएको छ। सचिवालय बैठक असार १९ गते र पूर्ण बैठक असार २० र २१ गते पार्टी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता र केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बसेको हो। बैठकमा पार्टीको वडास्तरीय तीन महिनाको अभियानको समिक्षा, सांगठानिक अवस्था, प्रदेश सरकारको कामको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा अध्यक्ष जैशीले राजनीतिक प्रतिवेदन, सचिव रणबहादुर चन्दले आगामी वार्षिक कार्ययोजना र उपसचिव नरबहादुर विश्वकर्माले आर्थिक प्रतिवेदनसहित आगामी आर्थिक वर्ष २०८२र८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए। प्रदेश कमिटी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च र विभिन्न विभागमा आवश्यक मनोनयन गरी केन्द्रीय कार्यालयमा सिफा...
अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ

अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ

samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ। कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा "स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद" भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ प्रतियोगिता शनिवार सम्पन्न भएको छ। शनिबार भएको फाइनल खेलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिम र तेस्रो भएको टिमलाई ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिएको छ ।   प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता...
सुप बिश्वबिध्यालयको केन्द्रिय क्याम्पसमा स्वबियु चुनाब हुने

सुप बिश्वबिध्यालयको केन्द्रिय क्याम्पसमा स्वबियु चुनाब हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ । विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज