Advertisement

उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट

महेन्द्रनगर–उच्च अदालत दिपालय महेन्द्रनगरले चालु आर्थिक वर्षको असार २४ गते मंगलबार विहानसम्म ५ सय ६५ मुद्धा फछयौट गरेको छ । मंगलबारसम्म उच्च अदालत दिपायल महेन्द्रनगरले दर्ता भएको कुल मुद्धाको ६८ दशमलव ८२ प्रतिशत फछयौट गरेको हो ।

अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २१२ वटा मुद्दासहित नयाँ दर्ता भएकाबाट तीन सय ५३ मुद्दासहित असारको २४ गतेसम्म ५६५ मुद्दा फर्छ्यौट भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इलसालका रजिष्ट्रार जनक सिंह बोहराले बताउनुभयो । उनका अनुसार २ सय ५६ वटा मुद्धा फछयौट हुन बाँकि रहेका छन् ।

अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दा रहेकोमा सबै फर्छ्यौट गरीएको रजिष्ट्रार बोहराले बताउनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार २४ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३५३ मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले बताउनुभयो । रजिष्ट्रार बोहराका अनुसार फर्छ्यौट भएका मुद्दामा देवानी दुनियावादी मुद्दा ११०, फौजदारी दुनियावादी ५७, फौजदारी सरकारवादीसम्बन्धी मुद्दा ३४७ वटा रहेका छन् ।
फछयौट हुन बाकिमध्ये देवानी दुनियावादी ४४, फौजदारी सरकारवादी १६५, फौजदारी दुनियावादी २४ वटा पुनरावेदन गरीएका मुद्धा रहेका छन् । त्यसैगरी सुरुवाती अवस्थाका मुद्धामा फौजदारी सरकारवादी ३, फौजदारी दुनियावादी १ तथा १९ रिटको फछयौट हुन बाकि रहेका छन् ।
बोहराका अनुसार अवधिगत हिसावले ६ महिना भित्रको २०६ मुद्धा, छ देखि १२ महिना भित्रको ५० मुद्दा गरी २५६ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।

उच्च अदालत महेन्द्रनगर ईजलासले न्यया सम्पादनको कार्य छिटोछरितो गरीरहेको रजिष्टार बोहराले बताए । ‘अहिले उच्च अदालतले न्याय सम्पादनको कार्य छिटोछरीतो गरीरहेको छ,’ उहाँले भन्नुभयो, अदालतले आफ्नो काम कारवाहीलाई छिटो, छरितो र सहज बनाउनका लागि समुदाय र सेवाग्राहीसँग पनि छलफल गर्नेगरेका छौ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज