Advertisement

ट्रेन्डिङ

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत श्री सिद्धनाथ मान्दिर(माताकुटिया)मा असोज २१ गतेदेखि २८ गतेसम्म मन्दिर संरक्षण समितिको आयोजनामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव–२०८२ संचालन हुने भएको हो । आईतबार सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक महा महोत्सव २०८२ संञ्चालन बारे जानकारी दिए । उनले पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको असार देखि तयारी सुरु गरीएकोमा सात हजार घरधुरीमा घरदैलो गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्दिरको चौतर्फि विकासको उदेश्य राखेर महा महोत्सवको आयोजना गरीएको बताएका अध्यक्ष पुजाराले घेरवार लगायतका कार्य सुरु गरीएको बताए । महायज्ञको समापनको दिन मुल गेटको समुद्धघाटन गरीने समेत बताए । ‘हामीले म...
जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

जनताको सेवा र सुरक्षामा खटिन राष्ट्रिय युवा संघ, नेपालको आह्वान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौँ - नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ। संघका अध्यक्ष क्षितिज थेबेद्वारा आज जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन गरिएको छ। सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहतका कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ। त्यस्तै, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्र...
जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

जेनजी आन्दोलन : कञ्चनपुुरमा झण्डै ४६ करोड ७१ लाख बढीको क्षति

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा अन्दाजी ४६करोड ७१ लाख बढीको क्षति भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनका क्रममा व्यक्तिका निजी घर, सरकारी सार्वजनिक सम्पत्तीमा तोडफोड, लुटपाट एव आगजनी गरेर ४६ करोड, ७१लाख, ५४ हजार ७६ रुपैया बराबरको क्षति भएको छ । २४ विभिन्न सरकारी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट गरेर १४करोड, २८लाख, ६४ हजार, १९ निजी निवासमा पनि आगजनी, तोडफोड, लुटपाट गरेर ११करोड, १५लाख, ५० हजार ५सय ५८रुपैया, काँग्रेस, एमाले, माओवादीका ५ पाटी कार्यालय ७०लाख, ३८ हजार, दुई क्यासिनो सहितका ६ व्यवसायिक केन्द्रमा १८करोड, ३८लाख, ५४ हजार, ७ प्रहरी कायर्उालय ६३ हजार ७सय, १९ सवारी साधन २करोड, १७लाख, १०हजार ५१८ र एक एनसेल सेन्टरमा ३लाख बराबरको क्षतिग्रस्थ भएको छ । कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले प्रहरीले प्रारम्भिक मुचुल्का...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको परिकारका लागि चर्चित रहेको ‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखाकोरुपमा महेन्द्रनगरको भाषिस्थीत महेन्द्र हाईवेईमा(चेतन होटलनजिक) आईतवारदेखि संञ्चालनमा आएको हो । दिनेश राना, भुवन मल्ल लगायतका युवाहरुको संयुक्त लगानीमा संञ्चालन गरीएको उक्त रेष्टुरेन्टमा लोकल कुखुराका विभिन्न स्वादका परिकार सहित माछाका परिकारसमेत लिन सकिनेछ । हपुज तडकाका संचालक दिनेश रानाले धनगढीमा दुई शाखासंगै महेन्द्रनगरमा समेत शाखा विस्तार गरेको बताए । उनले विभिन्न स्वादमा परिकार पाईनुका साथै माछाको परिकारपनि पाईने बताए । अर्का संचालक भुवन मल्लले महेन्द्रनगर क्षेत्रका ग्राहकको माग र आवश्यकताका आधारमा उक्त रेष्टुरेन्ट खोलिएको बताए । उनले लोकल कुखुराको विभिन्न परिकारको स्वाद लिनका लागि ‘हपुज तडक...
कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका १३ जना मानिस साउनदेखि हराईरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएको साउन महिनादेखि असोज १२ गतेसम्मको समयावधिमा ६ महिला, २ बालक र ५ जना बालिका गरी १३ जना मानिस हराईरहेकाहुन । जिल्ला प्रहरी कार्यालयमा ३६ जना मानिस हराएको निवेदन आएको भएपछि प्रहरीले २३ जना मात्रै खोजी तालासी गर्न सकेको छ । जिल्लामा १५ जना महिला, ९ जना बालक र १२ जना बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक(एसपि) खड्क बहादुर खत्रीले बताए । उनले साउनदेखि असोजसम्म ३६ जना मानिस हराएको निवेदन परेकोमा २३ जनाको खोजी गरी परिवारको जिम्मा लगाईएको बताए ।...
अध्यक्ष ओलीको राहदानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

अध्यक्ष ओलीको राहदानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
भक्तपुर – नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीले भन्नुभयो । ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाहरुप्रति श्रद्धान्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ । ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहादानी रोक्का गरेको समाचार...
पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । सरकारले जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा पूर्व प्रधानमन्त्री ओलीसहित तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ । गत २३ भदौको जेन–जी आन्दोलनक्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ भने । सयौको संख्यामा घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहको छ ।...
एमाले अध्यक्ष ओलिले बोलाए एमाले सचिवालय बैठक

एमाले अध्यक्ष ओलिले बोलाए एमाले सचिवालय बैठक

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनुभएको छ। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ। बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ। साथै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।...
नेपाली राजनीति र जनताको सवाल

नेपाली राजनीति र जनताको सवाल

ट्रेन्डिङ, ताजा अपडेट, विचार
- प्रेमचन्द्र झा  नेपाल जसले राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसकेको छ, त्यहाँ जनताको जीवनस्तर उकास्ने, भ्रष्टाचारको अन्त्य गर्ने, तथा सामाजिक न्याय सुनिश्चित गर्ने अपेक्षा स्वाभाविक हो। तर, जब सत्तामा पुग्नेहरूकै प्राथमिकता ‘जनता’ नभई ‘सत्ता’ बन्छ, तब देशलाई विकासको मार्गमा लैजानु सपना जस्तै हुन्छ। हालको परिस्थिति हेर्दा स्पष्ट देखिन्छ कि नेपाली राजनीति एक गहिरो संक्रमणकालीन मोडमा पुगेको छ, जहाँ कांग्रेस र एमालेजस्ता दलहरू सत्ता प्राप्तिमा तल्लीन छन्, तर जनताको अवस्था कहालीलाग्दो छ। यस्तो अवस्थामा सुशासन, सामाजिक न्याय, र नागरिक चेतनाको भूमिका झनै महत्वपूर्ण बनेको छ। विगतका वर्षहरूमा देखिएको प्रमुख राजनीतिक विकृति भनेकै सत्ता प्राप्तिको लागि अस्वाभाविक गठबन्धन हो। कांग्रेस र एमाले जस्ता परस्परविरोधी विचारधाराका पार्टीहरू जब केवल सत्ताको लागि हातेमालो गर्छन्, तब त्यो गठबन्...
ठगी मुद्धामा ऐश्वर्या पक्राउ

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–ठगीमुद्धाकी आरोपित ऐश्वर्या दाहाल ईन्टरपोलबाट रेड नोटिस भई युएईबाट पक्राउ परेकी छन् । धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका १४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी हुन् । बुधबार पक्राउ परेकी उनलाई ठगीमुद्धामा अनुसन्धान गरी कारवाही गराउने प्रयोजनार्थ नेपाल ल्याईएको नेपाल प्रहरीको केन्द्रिय कार्यालयले जनाएको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज