Advertisement

Author: नयाँ खबर

भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिटको मुर्ति निर्माण गर्न सरकारले उदासिनता देखाएको भन्दै जगदगुरु देवाचार्यको चिन्ता

भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिटको मुर्ति निर्माण गर्न सरकारले उदासिनता देखाएको भन्दै जगदगुरु देवाचार्यको चिन्ता

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिट अग्लो मुर्ति निर्माणमा तिनै तहको सरकारले उदासिनता देखाएको नेपालका प्रथम जगद् गुररु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले गुनासो पोखेका छन् । सोमबार तिजविशेष कार्यक्रमको शिलशिलामा नयाँ खवर लगात विभिन्न मिडियाका पत्रकारहरुसंग उनले उक्त दुखेसो पोखेका हुन् । उनले आफ्नै माध्यमले कुन भुमिकाले चाडो गर्न सकिन्छ भन्ने चिन्ता भईरहेकोले धनगढी, दाङ, घोराहि हुदै काठमाण्डौ र पुर्व नेपालतिर धातुहरु संकलन गर्न जान लागेको समेत बताए । नेपाल आमाको मुर्ति निर्माणमा तिनै सरकारले खासै चासो नदिएको उल्लेख गरेका जगत गरु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले मुर्ति निर्माणकालागि दुईओटा विकल्पमा काम गर्ने बताए । उनले नेपालका धनाड्य व्यक्तिको सहयोग माग्ने र महायग्यको आयोजना गर्ने दुई विकल्पमा काम गर्ने बताए । आफुले सुरु गरेका धेरै कार्...
प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपालद्धारा हरितालिका तिजको शुभकामना आदानप्रदान एव. तिज विशेष कार्यक्रम सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर जिल्ला कार्य समितिले हरितालिका तिजको शुभकामना आदानप्रदान एवं तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । आईतबार शहिद भीमदत्त पन्त प्रतिष्ठानको सभाहलमा सम्पन्न औपचारकि कार्यक्रममा नेकपा(एमाले) पोलिटव्यूरो सदस्य निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए भने प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरीले अध्यता गरेका थिए । कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एव प्रचार प्रसार विभाग प्रमुख जनकराज अवस्थी, सामुदायिक रेडियो प्रसारण संघ का पुर्व केन्द्रिय उपाध्यक्ष विष्णु अवस्थी, अनेमा संघका केन्द्रिय सदस्य कमला भट्ट, अध्यक्ष चिनि गिरी, उपाध्यक्ष भुवन कुवर, सचिव दुर्गा भट्ट, पत्रकार महासंघका उपाध्यक्ष धर्मा कुमारी रोकाया, पुर्व उपाध्यक्ष द्धय भवानी भट्ट, दर्गा उपाध्यय, प्रेस सेन्टरका अध्यक्ष अरुण भट्ट लगायतका अतिथि रहेका थिए । नेकपा(एमाले) पोलिटव्यूरो सदस...
भारतीय सीमावर्ती सहरमा देखियो बर्ड फलु , सतर्कता अपनाउन भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आग्रह

भारतीय सीमावर्ती सहरमा देखियो बर्ड फलु , सतर्कता अपनाउन भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आग्रह

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भारतीय सीमावर्ती सहर उद्यम सिंह नगरमा बर्ड फ्लु संक्रमण देखिएपछि सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले भारतीय सीमावर्ती क्षेत्रबाट कुखुृरा तथा कुखुराजन्य पदार्थ पैठारीमा सचेतना अपनाउन आग्रह गरेको हो । केन्द्रका प्रमुख पशु चिकित्सक निर्देशक श्याम सिह खड्काले भारतको उद्यम सिह नगरमा बर्ड फ्लु पुष्टि भएको समाचार आएपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको बताए । ‘केही दिन अघि भारतको उद्यमसिम नगर र बागेश्वरमा बर्ड फ्लु पुष्टि भएको समाचार अमर उजाला दैनिकमा आएको छ, यो समाचारलाई आधार बनाएर अहिले सीमावर्ती क्षेत्र र कुखुरा किसानलाई सतर्कताका लागि आग्रह गरि रहेका छौ’ उनले भने । उद्यमसिह नगर सीमावर्ती क्षेत्र भएकाले सतर्कता अपनाउन नसकिए बर्ड फ्लु संक्रकण भित्रिन सक्ने चिन्ता खडकाले गरे । ‘सीमा क्षेत्र नजिक छ, त्यसैले यो अत...
कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बिरेन्द्र बाग महेन्द्रनगर–कञ्चनपुरमा नेकपा(एमाले) कृष्णपुर नगर कमिटिले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरेको छ । नगर कमिटिको निर्णय अनुसार एमालेले टोल–टोलमा गएर संगठीत सदस्यहरुसँग भेटघाट सुरु गरेको हो । एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले भदौ छ गतेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरिएको बताए । उनका अनुसार कृष्णपुर–१ को सुन्दरीफाँटा, गोदेगाडा, कुमगाडाँ, दोमिल्ला, श्रीपुर र पुतली बजार क्षेत्रमा संगठीत सदस्यसँग भेटघाट गरिएको छ । भेटघाट क्रममा संगठीत सदस्यको अवस्थाबारे जानकारी दिने, स्थानीय समस्याबारे छलफल, पार्टी सदस्यता नविकरण र वितरण लगायतका कामहरु भईरहेको नगर कमिटी सचिव कार्कीको भनाई छ । भेटघाट कार्यक्रममा सहभागी एमाले नेता तथा राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष बचन बहादुर सिंहले नगर कमिटिको कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाट भईरहेको बताए । उनका अनुसार भेटघाटमा पार्...
चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव : वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हितमा

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापन करन भट्टले थुप्रै कार्यक्रम भएको बताए । उनका अनु्सार वन, पर्यावरण, बन्यजन्तुको सरक्षण, प्रर्बद्धन, सम्र्बद्धनका साथै उपभोक्ताहरुको हकहितका लागि थुप्रै कार्यक्रम गरेको जनाएका छन । आगामी आर्थिक बर्ष ०८२/०८२का लागि २करोड ६०लाख बराबरको बजेट समेत प्रस्तुत गरेका छन । बार्षिकोत्सवमा स्वागत मन्तव्य राख्दै चुरे सरक्षण सञ्जाल नेपालका सदस्य राजेन्द्र सिह भण्डारीले चुरे सरक्षणका लागि सञ्जालले थुप्रै सरक्षणका कार्यक्रम गरेकाले आगामी दिनमा पनि गर्ने भन्दै सरो...
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव : पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
शंकर दत्त अवस्थी, महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो । कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्...
बनबासा पुलमा चारपांग्रे सवारी साधन आवतजवतमा रोक

बनबासा पुलमा चारपांग्रे सवारी साधन आवतजवतमा रोक

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाईएको छ । बुधबार साँझ ५ बजेको समयमा भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेर एक लाख १४ हजार ४३९ क्युसेक पुगेको छ । नदीमा बहाव बढेपछि महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमार्ग हुँदै चार पाङ्ग्रे सवारी साधनको आवतजावत तत्कालका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिएको छ ।...
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उहाँले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुहुनेछ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ । कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताउनुभयो । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक ...
बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

बेल्डाँडी गाउँपालिका नाथले गाडीको चावि खोस्नुको यस्तो रहस्य !

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बेलडाँडी गाँउपालिकाकी उपाध्यक्ष शान्ती नाथले गाँउपालिकाको गाडीे दुरुपयोग भइरहेको जानकारी दिएकी छन् । उपाध्यक्ष नाथले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि गाँउपालिको गाडीको दुरुपयोग बारे जानकारी गराकी हुन् । सोमबार सामाजिक संञ्जाल फेसबुकमा उपाध्यक्ष नाथले गाँउपलिकाको गाडीका ड्राईभर कर्ण बहादुर धामीलाई ‘मैले काममा जान नपाउने ! नचाइने काम गर्ने ! भिट्टु मात्रै दे तेरा अध्यक्ष कि घाटी च्याप्या हु ! अरु केही हुन्या हैन ! तेइ भित्र हाल्या कि ! मैले भन्दिया छु ! भन्ने शब्द प्रयोग गरीएको अडियो भाईरल बनेको थियो । सो अडियोमा उनले गाडी नियमविपरित चलाएको पनि उल्लेख गरेकी थिईन । उनले अगाडि भनेकी छन ‘कसैको बाउ बोक्ने, कसैकी जोई बोक्ने ! कैसैकी बा को गाडी हैन । ! साला कसैलाई रात, बिहान पुर्याउने ! त्यै गाडी नाचेकै नाच्या हुन्छ ! मैले काममा जान नपाउने !’ उपाध्यक्ष नाथले उक्त अडियोको स...
कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

कञ्चनपुरमा नगर प्रहरी प्रमुख प्रहरी हिरासतमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा नगर प्रहरी प्रमुख विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका नगर प्रहरी इन्चार्ज एवं नगर प्रही सहायक निरीक्षक(असई) सुरेन्द्र बोहरा ३२ बर्षिया विवाहित महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत श्रावण ३० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिलाले दिएको जाहेरीका आधारमा बोहरालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रबक्ता बोहराका अनुसार असई बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरी अनुसन्धान भईरहेको छ । ‘महिलाको उजुरीका आधारमा नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ उनले भने, ‘अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप भएको छ, उजुरीमाथि अनुसन्धान अघि बढाएकाछौ ।’...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज