Advertisement

भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिटको मुर्ति निर्माण गर्न सरकारले उदासिनता देखाएको भन्दै जगदगुरु देवाचार्यको चिन्ता

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भम्केनी धामस्थित निर्माणाधिन नेपाल आमाको ७५ फिट अग्लो मुर्ति निर्माणमा तिनै तहको सरकारले उदासिनता देखाएको नेपालका प्रथम जगद् गुररु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले गुनासो पोखेका छन् । सोमबार तिजविशेष कार्यक्रमको शिलशिलामा नयाँ खवर लगात विभिन्न मिडियाका पत्रकारहरुसंग उनले उक्त दुखेसो पोखेका हुन् । उनले आफ्नै माध्यमले कुन भुमिकाले चाडो गर्न सकिन्छ भन्ने चिन्ता भईरहेकोले धनगढी, दाङ, घोराहि हुदै काठमाण्डौ र पुर्व नेपालतिर धातुहरु संकलन गर्न जान लागेको समेत बताए ।

नेपाल आमाको मुर्ति निर्माणमा तिनै सरकारले खासै चासो नदिएको उल्लेख गरेका जगत गरु अनन्त श्री बालसन्त मोहन शरणदेवाचार्यले मुर्ति निर्माणकालागि दुईओटा विकल्पमा काम गर्ने बताए । उनले नेपालका धनाड्य व्यक्तिको सहयोग माग्ने र महायग्यको आयोजना गर्ने दुई विकल्पमा काम गर्ने बताए । आफुले सुरु गरेका धेरै कार्य पुरा भएको उल्लेख गर्दै नेपाल आमाको मुर्ति निर्माण कार्य सुसम्पन्न भएमा भुमिको समेत रक्षा हुने बताए ।
उनका अनुसार नेपाल आमाको मुर्तिको २० फिट जति मुर्ति निर्माण भएको छ भने बाकि मुर्ति निर्माणका लागि कम्तीमा पनि २५ करोड लागत लाग्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज