Advertisement

संस्थागत बिद्यालयहरुको आठौं ‘खेलकुद महोत्सव’ दोधारा चाँदनीमा सुरु

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा संस्थागत बिद्यालयको ‘खेलकुद महोत्सव––२०८१’ सुरु भएको छ् । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीको आयोजनामा ‘एकताको शक्तिमा एकताबद्ध होऔं’ नारा सहित आठौं ‘खेलकुद महोत्सव–२८१’ सुरु गरिएको । निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका १३ वटा संस्थागत बिद्यालयहरुको महोत्सवमा सहभागिता रहेको अध्यक्ष गगन खड्काले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स.सथागत बिद्यालयहरुको संगठन ‘निजी बिद्यालय क्षेत्रिय कमिटि’ ले संगठित भएर बिभिन्न सामाजिक कृयाकलाप गर्दै आएको निजी बिद्यालय क्षेत्रिय कमिटि दोधारा चाँदनीका अध्यक्ष गगन खड्काले बताउनुभएको छ् ।

आउदा वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउनेमा निजी बिद्यालय क्षेत्रिय कमिटि कटिबद्ध रहेको उहाँले बताउनुभयो । बिद्यालय स्तरीय प्रतियोगितानै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगरले कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागी सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो । आगामी दिनहरुका यस्तै खालका प्रतियोगिताहरु मार्फत नगरपालिकामा खेलाडी उत्पादन गरि कुलतमा लागेका यूवाहरुलाई खेल क्षेत्रमा समाबेश गरि उनिहरुको जिबन परिबर्तनमा समेत टेवा पुर्‍याउने खालका क्रियाकलाप खेलकुद क्षेत्रबाट गर्ने प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले जोड दिनुभएको छ् । उद्घघाटन समारोहलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनु भएको छ् ।

शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद भएकोले सिङ्गो राष्ट्रको गौरवलाई अन्तराष्ट्रिय जगतमा पहिचानका रुपमा स्थापित गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । खेलकुद आमनागरिकको पहुँचमा हुन आवश्यक भएको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले स्थानीय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफू लागि परेको बताउनुभयो । खेलकुदलाई प्रोत्साहन गरी विद्यार्थीहरुको मनोबललाई उच्च राख्दै खेलकुदको विकास गर्नका लागि राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकाले वर्षेनी बजेट बिनियोजन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

शिक्षा संगै खेलकुदको बिकासमा संस्थागत बिद्यालयहरुको अहम भुमिका रहदै आएको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् । सोमवारबाट सुरु भएको खेलकुद महोत्सव तथा प्रतियोगिता विहिवार सम्म चल्ने आयोजक संस्थाले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज