Advertisement

‘न्यायो कार्यक्रम’ अन्तर्गत ३६ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको न्यानो कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्योनो कपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार न्यानो कार्यक्रम अन्तर्गत सुक्रवार एक कार्यक्रमको बिच वडामा बसोबास गर्ने ३६ जना जेष्ठ नागरिकहरुलाई सम्मान सहित ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् ।

बृद्धबृद्धा सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउदै वडाध्यक्ष केशव खत्रीले आफुहरु निर्वाचित भएसंगै वर्षेनी वडामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान सहित जाँडोको समयमा न्यानो कपडा बितरण गर्ने कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । चिसोवाट बृद्धबृद्धा बढी प्रभावित हुने भएकाले बृद्धबृद्धाको सम्मानका तथा उनिहरुको जिउ जिवनाको रक्षा गर्नका लागि वडा कार्यालयले प्रत्येक बर्ष चिसो मौसममा न्यानो कपडा वितरण गर्दै आएको र यस वर्ष पनि न्योनो कपडा वितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।

जेष्ठ नागरिकको सम्मान सहित पिडामा रहेका जनताहरुलाई सहयोग गर्नुनै आफ्नो कार्यकालको प्रमुख उपलब्धी भएको उहाँले बताउनु भयो । वडा कार्यालयले बृद्धबृद्धालाई वर्षेनी सम्झेर सम्मान सहित चिसोबाट बच्न उनिहरुलाई न्यायो कपडा बितरण गर्दै आएको भन्दै स्थानियबासीहरुले वडाका जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज