Advertisement

Author: मनोजराज भट्ट

हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीमा पदम बहादुर सिह चयन

हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीमा पदम बहादुर सिह चयन

Breaking News 2
दोधारा । दोधारा चाँदनी नगरपालिका ४ स्थित हिमायलय मध्यवर्ती उपभोक्ता समूहको अध्यक्षमा पुनः पदम बहादुर सिह चयन भएका छन् । समितिको समिति पुनः गठन भेलाबाट सिहको अध्यक्षमा १२ सदस्यीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मी देवी सिह, सचिव किशोर आग्री र कोषाध्यक्ष धनसरा चन्द चयन भएका छन् । समितिका अध्यक्ष सिहको अध्यक्षतमा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का अध्यक्ष पदम बहादुर रावल, कार्यपालिका सदस्य बिन्दु मोर, वडा नं. ३ का वडा सदस्य दिपक महता, नेपाली काँग्रेस दोधारा चाँदनी नगर समितिका उप सभापति करन बहादुर सिंह,...
सिमा बस्तीमा जनचेतनामुलक कार्यक्रम, अझै सशक्त ढंगबाट सचेतना फैलाउनु पर्ने आवश्यक

सिमा बस्तीमा जनचेतनामुलक कार्यक्रम, अझै सशक्त ढंगबाट सचेतना फैलाउनु पर्ने आवश्यक

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया सम्पन्न गरेको छ् । भारत संग जोडिएको सिमा बस्तीहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले संचालन गरेको घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको भारत सित जोडिएको खुला सिमा क्षेत्रमा हुने घरेलु हिंसा, वालविवाह, बहुविवाह, लागुऔषध दुव्र्यसन बिरुद्ध र मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक अभियान अन्तर्गत सरोकारवाला माँझ अन्तरक्रिया सम्पन्न गरिएको शाखा प्रमुख डम्मरा लेखकल...
नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा ५ दिने निशुल्क आँखा शिविर

नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराद्धारा ५ दिने निशुल्क आँखा शिविर

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, च्यारेटी हेल्थ फाउण्डेशन आर्थिक सहयोग, धनगडी नेत्रालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजनामा आज देखि दोधारा चाँदनी नगरपालिकामा ५ दिने निशुल्क आँखा शिविर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र १० सेवा क्षेत्र रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले ५ दिने आँखा शिविर संचालन गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । नेपाल रेडक्रस सोसाईटी उपशाखाले बिगत ४ वर्ष देखि यसै समयमा निशुल्क आँखा शिविर संचालन गर्दै आएको सभापती राजेन्द्र मल्लले बताउनुभयो । यस क्षेत्रमा आँखाका रोगीहरुको संख्या बढी भएको हुदा ...
दोधारा चाँदनीमा प्रहरी भर्ना छनौट प्रक्रिया सुरु

दोधारा चाँदनीमा प्रहरी भर्ना छनौट प्रक्रिया सुरु

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा पहिलो पटक नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागी नगर प्रहरी भर्ना गर्न थालिएको हो । ‘नगर प्रहरी गठन सम्बन्धी ऐन’ तयार गरि कार्यान्वयनमा ल्याएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले १ जना प्रहरी सहायक निरिक्षक, २ जना हवल्दार र १२ जना जवान गरि १५ जना नगर प्रहरी भर्ना छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम सिंह रावलले बताउनुभयो । नगर प्रहरी सहायक निरिक्षकमा ३ जना, हवल्दारमा १९ जना र जवानमा ४८ जना युवा, युवतीले आबेदन दिएको र छनौट प्रक्रिया सुरु गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । सानो–सानो सुरक्षा चुनौती सामना गर्नको लागी नेपा...
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्‍यो ४० जना जेष्ठ नागरिकलाई सम्मान

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्‍यो ४० जना जेष्ठ नागरिकलाई सम्मान

Breaking News 1
पप्पु गुरुङ्ग, दोधारा । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा ४० जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट दलित, गरिव तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान सहित तथा अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । ‘सभ्य समाजको आधार : जेष्ठ नागरिक मैत्री घरपरिवार’ नारा सहित संचालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच सहित औषधी समेत बितरण गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएकोमा धन्यबाद दिनुभए...
दोधारा चाँदनीको नगरपालिकाको नगर सभा सम्पन्न, प्राथमिकताको आधारमा योजना निमार्ण

दोधारा चाँदनीको नगरपालिकाको नगर सभा सम्पन्न, प्राथमिकताको आधारमा योजना निमार्ण

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा १३ औं नगर सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको १३ औं नगर सभा अर्थात हिउँदे अधिबेशन भब्यताको सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । १३ औं नगर सभामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभाबाट बिभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भई कार्यान्वयनको चरणमा रहेका केही सम्पन्न भईसकेका र केही कार्यक्रमहरु संशोधन गरि हालको परिप्रेक्षमा जनभावना अनुसार बजेट बिनियोजन गर्दा जनताको थप धेरै समस्या समाधान हुने भएको हुदा संशोधन सम्बन्धी प्रस्ताव पेश सहित नगर सभाले निर्णय पारित गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुन्य समयमा सभामा सदस्यहरुबाट उठेका प्रश्नको जवाफ नगर प्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमु...
दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट

दोधारा चाँदनीको सृजना बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट

Breaking News 2
दोधारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत तथा सम्मानित गरेको छ् । बुटवलमा पुस ५ गते आयोजना गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३३ औं वार्षिक साधारण सभामा शुदुरपश्चिममा उत्कृष्ट सहकारीकोरुपमा सृजना बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले जनाएको छ् । सृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा नेफ्स्कुन प्रदेश स्तरिय उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था शुदुरपश्चिममा उत्कृष्ट सहकारी संस्थाबाट सम्मानित भएको सृजना बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नैन सिंह ठगुन्नाले बताउनुभएको छ् । शेयर सदस्य, कर्मचारी तथा जनप्रतिनिधीको बिच भएको एक कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी...
दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

दोधारा चाँदनीमा झण्डै १४ किलोमिटर पक्की सडक निर्माण हुदै, स्थानियबासीहरुमा खुशीयाली

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका ग्रामिण भेगका कच्ची सडक पक्की सडक बन्न थालेपछि स्थानियबासीहरु हर्षित भएका छन् । संघीयता आउनु भन्दा पहिला पक्की सडकबाट विमुख रहेका दोधारा चाँदनी नगरपालिकाका कच्ची सडकहरु पक्की सडक सञ्जालमा जोडिन थालेको स्थानियबासीहरुले बताएका छन् । अहिले दोधारा चाँदनीको वडा नं. ७ मा संघिय सरकारको आयोजनामा ३ किलोमिटर पक्की सडक निमार्ण क्रममा रहेको छ् । शहरी बिकास मन्त्रालय योजनामा नगर क्षेत्रको बिभिन्न वडाहरुमा ७ किलोमिटर सडक निमार्ण संचालनमा रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । शहरी बिकास मन्त्रालयको योजनामा पक्की सडक निमार्ण मात्र नभई वडा नं. २ मा रहेको खेल मैदानमा ४ कोठे आय आर्जन भवन संगै प्याराफिट निर्माण, वडा नं. ७ को बाबाथान बजारमा ८ कोठे आय आर्जन भवनको निमार्ण कार्य दु्रत गतीमा सुरु भईरहेको नगरप्रमुख किशोर कुमार ल...
दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको छ् । शिक्षा युवा तथा खेलकुद शाखा दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालयका प्रधानध्यापकहरुलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिमको समउद्धघाटन गर्नुभएको छ् । बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी बिद्यालयहरुलाई क्षमता बिकास तालिम सुरु गरिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो । अपांगताको प्रकृति र व्यक्तिगत क्षमत...
दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न

दोधारा चाँदनीमा दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न

Breaking News 1
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा जारी दोस्रो संस्करणको टिचर क्रिकेट लिग सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमबाट सहयोग र शारदा सरस्वती माध्यमिक बिद्यालयको आयोजनामा संचालन भएको दोस्रो संस्करणको टिचर क्रिकेट लिग सुक्रवार एक कार्यक्रमको बिच सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष तथा शारदा सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको १६ वटा सामुदायिक र संस्थागत बिद्यालयको १३ वटा क्रिकेट टिम प्रतियोगितामा सहभागी रहेको प्रतियोगितामा शारदा सरस्वती माबिका टिम बिजयता र भानु माध्यमिक बिद्यालयका टिम उपबिजयता भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । ‘त्यागौं, खराव संगत र खराव बाटो † शारिरिक र बौद्धिक रुपले स्वस्थ्य रहौं, त्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज