Advertisement

Breaking News 1

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।   जिल्लाको सबैभन्दा धनी र सुगम पालिकाको दुर्गमबस्ती(तराईको कर्णाली)का रुपमा परिचित खल्लामछेट्टीमा महाकाली बुहप्राविधिक शिक्षालयको आयोजना तथा भीमदत्त नगरपालिकाको व्यवस्थापन एवं मन्त्र अस्पतालको प्राविधिक सहयोगमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरबाट ५४ जना महिला र ३९ जना पुरुष गरी ९३ जना लाभान्वित भएका हुन् । महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले ग्रामिण भेगका नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यसहित शिक्षालयले सामाजिक उत्तरदायित्व अन्तरगत दुर्गमबस्ती खल्लामछेट्टीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताए । विशेषज्ञ डाक्टरहरुको सेवा सहितको शिबिरमा रगत जाँच, खकार जाँच, औषधी निशुल्क वितरण गरीएको निर्देशक साउदले ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसाद जोशी ‘प्रफुल्ल’ सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सदस्य (प्राज्ञ) पदमा नियुक्त भएका छन्। प्रदेश सरकारले गरेको यो नियुक्तिलाई जोशीको लामो साहित्यिक, शैक्षिक तथा सांस्कृतिक यात्राप्रतिको सम्मानका रूपमा हेरिएको छ। बैतडीको मेलौली नगरपालिका–५ खलिगाडमा जन्मिएका जोशीले शिक्षण पेशासँगै भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा समानान्तर रूपमा सक्रिय जीवन बिताएका छन्। शिक्षक, साहित्यकार, सम्पादक, संस्कृतिकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सुदूरपश्चिमको मौलिक पहिचान जोगाउन निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा स्थापित छन्। विशेषगरी डोट्याली भाषा, लोकसाहित्य र लोकसंस्कृतिको संरक्षणमा जोशीको योगदान उल्लेखनीय छ। डोट्याली भाषाको शब्दभण्डार संरक्षण गर्ने उद्दे...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मर्निङ ग्लोरीले इन्टरनेसनल पब्लिक स्कुललाई १४ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो। उपाधिसँगै मर्निङ ग्लोरीले नगद रु. ५१ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको इन्टरनेसनल पब्लिक स्कुलले नगद रु. ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मर्निङ ग्लोरीले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन बनाएको थियो। १०० रनको लक्ष्य पछ्याएको इन्टरनेसनल पब्लिक १४.१ ओभरमा ८५ रनमै अलआउट भएपछि मर्निङ ग्लोरी विजयी बनेको हो। फाइनल खेलमा मर्निङ ग्लोरीका लब ओखेडा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ट्रफी, प्रमाणपत्र र नगद रु. २ हजार ५ सय प...
भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेशनल पब्लिक स्कुल भिड्ने भएका छन् । होली फेमली स्कुलको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा आयोजक होली फेमली स्कुललाई ८ विकेटले हराउँदै मर्निङ्ग ग्लोरी र शान्ति निकेतन माविलाई १११ रन अन्तरले पराजित गरी इन्टरनेशनल पब्लिकले फाइनल यात्रा तय गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा यस जितेर ब्याटिङ गरेको होली फेमिली ले अल आउट हुदै ४२ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा मर्निङ्ग ग्लोरीले १२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो । मर्निङ्ग ग्लोरीका निशान्त भट्ट मेन अफ दि म्याच भए । दिउँसो सम्पन्न भएको दोस्रो सेमिफाइन खेलमा टस जितेर ब्याटिङ्ग रोजेको इन्टरनेशनले पूरै २० ओभर खेलेर १७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य ...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमिफाईनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । बिहीबार सम्पन्न खेलबाट मर्निङ्ग ग्लोरी सेकेण्डरी र ईन्टरनेशनल पब्लिक स्कूल सेमिफाईन पुग्ने तेस्रो र चौथो टोली बनेका हुन् । आयोजक होली फेम्लि र शान्ति निकेतन मावि बुधबार नै सेमिफाईन प्रवेश गरीसकेका छन् । शुक्रबार हुने पहिलो सेमिफाईन खेलमा आयोजक भर्सेस मर्निङ्ग ग्लोरी र दोस्रो सेमिफाईन खेलमा शान्ति निकेतन मावि भर्सेस ईन्टरनेशनलविच प्रतिस्पर्धा हुने होली फेम्लिका असिस्टेन्ट म्यानेजर महादेव भट्टले जानकारी दिए । उनका अनुसार दुई खेलको विजेता टिम फाईनल प्रवेश गर्नेछ ।   विहिबार भएको पहिलो खेलमा मर्निङ्ग ग्लोरीले लिटिर स्टार पब्लिक एकेडेमिलाई ५ विकेटले पाखा लगाउदै सेमिफाईनलको यात्रा तय गरेको छ । लिटिल स्टार...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस मिडियम स्कूल विजयी भएका छन् । विजयी भएसंगै दुवै टिम सेमीफाईनल प्रवेश गरेका छन् ।   बुधबार विहान भएको पहिलो खेलमा होली फेम्लिले वेष्टर्न पव्लिक एकेडेमीलाई १ विकेटले पराजित गर्दै सेमिफाईन यात्रा तय गरेको हो । टस हारेर फिल्डिङ्गको निम्तो पाएको होली फेम्लिले १०७ रनको लक्ष्य १९.३ ओभर खेल्दै ९ विकेटको क्षतिमा भेट्टाएको हो । होली फेम्लिका लागि ३८ बल खेल्दै ३६ रन जोड्न सफल भए । त्यसैगरी कप्तान हरिस बुढाले १७ रन, तपन अवस्थीले १३ रनको योगदान गरे । होली फेम्लिका तपन अवस्थीले किफाईती बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । होली फेम्लिका तपन अवस्थी प्लेर अफ दि म्याच घोषित भएका छन् । वेस्टर्नका पुष्प पन्त र कपिल भट्टले समान ३/३ विकेट लिएपनि जितक...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा लिटिल बुद्ध एकेडेमी र आयोजक होली फेमिली इङ्लिस मिडियम स्कुल विजय भएका छन्। पहिलो खेलमा लिटिल बुद्ध एकेडेमी रेडियण्ट सेकेन्डरी सँग १२५ रनको फराकिलो रन अन्तरले विजयी भएको हो भने दोस्रो खेलमा आयोजक टिम फ्लोरिडा इन्टरनेसनल सँग ५१ रन अन्तरले विजयी भएको हो । पहिलो खेल अन्तरगत टस हारेर ब्याटिङको निम्तो पाएको लिटिल बुद्ध एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन जोडेको हो। एलबिएका तर्फबाट सर्वाधिक ५५ रन बनाएका थिए। त्यसैगरी रोहन टमाटाले २६ बल खेल्दै २६ रन जोडे। १८४ रनको लक्ष्य पछ्याउँदै जवाबी ब्याटिङ गरेको रिडियन्ट मावि १२.३ ओभर मा सबै विकेट गुमाउँदै ५९ रन मात्र जोड्न सक्यो । रेडियन्ट को ब्याटिङ ले ध्वस्त पार्ने क्रममा lba का श्याम भट्ट र कुनाल वि...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका छन् । सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका हुन् । पहिलो खेलमा ईन्टरनेशनल महेन्दनगर नमुना माविसंग ३९ रनअन्तर, दोस्रो खेलमा मर्निङ्ग ग्लोरी बैजनाथ माविसंग १४ रनअन्तर र तेस्रो खेलमा वेस्टर्न पब्लिक लक्ष्मी माविसंग ३७ रन अन्तरले विजयी भएका हुन् । पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९ दशमलव १ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माविका महेन्द्र रावतले चार ओभर बलिङ्ग गर्दै २८ रन खर्चेर ४ विकेट लिए भने सम्रराट जोशीले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिए । ८३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ ग...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारदेखि सुरु भएको अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो दिनको पहिलो खेलमा शान्ति निकेतन मावि फराकिलो रन अन्तरले विजयी भएको छ । शान्ति निकेतनले डाईमण्ड एकेडेमिलाई ८६ रन अन्तरले पराजित गरेको हो । टस हारेर व्याटिङ्गको निम्तो पाएको शान्ति निकेतनले १८ ओभरमा अलआउट हुदै १ सय १२ रन बनाएको हो । एक सय १३ रनको लक्ष पछयाउदै जवाफी व्याटिङ्ग गरेको डायमण्ड एकेडेमि ७ ओभरमै अलआउट हुदै मात्र २६ रनमा समेटिएको हो । डाईमण्डलाई सस्तैमा समेट्ने क्रममा शान्ती निकेतनका कप्तान ईशान दौल्यालले ७ विकेट लिए । चार ओभर बलिङ्ग गरेका उनले १४ रनमात्रै खर्चेका थिए । शान्ती निकेतनका ईशान दौल्याल लाई म्यान अफ द म्याच भएका हुन् ।...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

Breaking News 1, samachar, ट्रेन्डिङ, बागमती, समाचार
काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन्। आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट “नेपालले पनि अरूको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन्। उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ। उनले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज