Advertisement

Breaking News 1

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको सुदूपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले समुद्धघाटन गरेका छन् । सात दिनसम्म चल्ने महोत्सवको सुपको लोकसंस्कृती झल्किने झागि प्रदर्शनसहित समुद्धघाटन गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य बेलबहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न गरीएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् । भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्...
लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्दै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १५स्थित लक्ष्मी मावि खैरभट्टीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव लाग्ने भएको छ । विद्यालयको सर्वाङ्गिण विकाशको लागि बिहिबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सवको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति संयोजक विरेन्द्र सिंह साँउदले बताउनुभयो । बुधबार पत्रकार सम्मेलको आयोजन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका साँउदले विद्यालयको भौतिक पुर्वाधार, संस्थागत विकास देखि विद्यालयमा छात्रावास निर्माण गर्न र न्यून आय श्रोत भएका तथा अब्बल विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नका लागि अक्षयकोष स्थापना गर्न सहयोग पु¥याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरिएको बताउनुभयो । महायज्ञले समाजमा एकआपसमा सद्धभाव, मित्रता र भाईचारा सम्बन्ध कायम गर्न सहयोग पुग्ने मुल आयोजक समिति सं...
शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष...
महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ। बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको ९आइटी फ्याक्चर० खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताए । वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उनको खुट्टा भाँचिएको थियो। ‘उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ’, देउवाले भने, ‘खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ।’ पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल ...
माईती नेपालले भारतको विभिन्न शहरमा बेचिएका १४ जना बालबालिका तथा महिलाको उद्दार, एक लाख ७८ हजार ८ सय ९३ जना सेवाग्राहि लाभान्वीत

माईती नेपालले भारतको विभिन्न शहरमा बेचिएका १४ जना बालबालिका तथा महिलाको उद्दार, एक लाख ७८ हजार ८ सय ९३ जना सेवाग्राहि लाभान्वीत

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–माईती नेपाल कञ्चनपुरले भारतको विभिन्न शहरमा बेचिएका १४ जना नेपाली बालबालिका तथा महिलाको उद्दार गरेको छ । विभिन्न प्रलोभनमा परेर भारतमा बेचिएका १४ जना नेपालीको गएको २०२४ मा माईती नेपालले उद्दार गरेको हो । माईती नेपालले अघिल्लो बर्ष ०२३मा २५ जनाको उद्दार गरेको थियो । उनीहरुलाई भारतको खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थान, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट उद्दार गरी समाजमा पुर्नस्थापना गरीएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । उद्धार गरिएकामध्ये ६ जना कञ्चनपुर, २ जना बझाङ, १ जना कपिलबस्तु, १ जना सिराहा, १ जना धनुषा, १ जना तनहु, २ जना काभ्रेपालाञ्चोकको रहेको संयोजक भट्टले बताउनुभयो । संयोजक भट्टका अनुसार बेचविखनमा परेका अधिकांस रोजगारीको प्रलोभनमा परी भारत गएको देखिएको छ । उनीहरु आफन्तबाटै बेचविखनमा परेका छन् । माईती नेपाल कञ्चनपुरले गड्डाचौ...
नेकपा एमाले प्रचार विभागद्धारा पत्रकार महासंघ कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

नेकपा एमाले प्रचार विभागद्धारा पत्रकार महासंघ कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान तथा बधाइृ ज्ञापन गरेको छ । शुक्रबार नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले नेकपा एमाले कञ्चनपुरको पार्टि कार्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको हो । नेकपा एमाले कञ्चनपुरका प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा जिल्ला उपाध्यक्ष जनकराज अवस्थीको सभापतित्व तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा माला तथा टिका लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्ट व...
मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमती भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो । बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो । बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृत...
महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा बुधबारबाट एलबिए क्रिकेट प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी को आयोजनामा बुधबारदेखि एलबिए टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनपुर कर्बडहलको प्राङगणमा भोली(बुधबार)देखि एलबिए टि २०क्रिकेट प्रतियोगिताको उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ । आयोजक एलविए ले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।  लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आयोजक विद्यालय टिम सहित १६ टिमविच प्रतिस्पर्धा हुनेछ । अधिकाँस विद्यालयकै टिम सहभागि भएका छन । लिगचरण अनुरुप खेल खेलाईनेछ । क्रिकेटको बृद्धि विकासका साथै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । प्रतियोगि...
बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

बेलौरीमा मालपोत र नापी कार्यालयका लागि निःशुल्क जग्गा प्राप्ति प्रकरणबारे चर्को असन्तोष, अख्तियार दुरुपयोगको आरोप

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन् । सोमबार नगरपालिकाका उपप्रमुख जोगराम चौधरीलाई नागरिक प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै निष्पक्ष छानबिनको माग समेत गरेका छन् । चार वर्षदेखि टुङ्गोमा पुग्न नसकेको जग्गा प्राप्ति प्रक्रियाबारे स्थानीयहरूले नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको नगर कार्यपालिकाको भूमिका असन्तोषजनक रहेको आरोप लगाएका छन् । ूनियम, कानुन र प्रक्रिया विपरीत भएका निर्णयहरूले नगरपालिकाको विश्वसनीयता कमजोर भएको छ । हामी निष्पक्ष निकास चाहन्छौँ,ू इच्छुक जग्गादाता निवेदक केशवराज जोशीको भनाइ छ । वादित निर्णयहरू र प्रक्रियागत अन्योल ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार, २...
बेदकोटको मध्यवर्ती उपभोक्ता समितिको मनपरीविरुद्ध स्थानीयको विरोध, भिडियो सहित हेर्नुस

बेदकोटको मध्यवर्ती उपभोक्ता समितिको मनपरीविरुद्ध स्थानीयको विरोध, भिडियो सहित हेर्नुस

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– बेदकोट नगरपालिकामा १० मा रहेको मध्यवर्ती उपभोक्ता समिति द्वारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ता समूहहरूले कडा विरोध जनाएका छन् । शनिबार बिहान समितिको कार्यालयमा पुगेरै उनीहरुले विरोध गरेका थिए । स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले समितिले आफ्ना स्वार्थअनुकूल व्यक्तिहरूलाई मात्रै चयन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । विरोध कार्यक्रममा विभिन्न उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो। उनीहरूले उपभोक्ता समूह निर्माण गर्दा सबै क्षेत्रका प्रतिनिधित्व हुने गरी खुला प्रक्रिया अपनाइनुपर्ने माग राखेका छन् ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज