Advertisement

Breaking News 1

सुदूपरिश्चमका छयानब्बे प्रतिशत साक्षर

सुदूपरिश्चमका छयानब्बे प्रतिशत साक्षर

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश साक्षर घोषणा गरिएको छ । प्रदेश सरकार साक्षरता अभियान प्रदेश समन्वय समितिले साक्षर प्रदेश घोषणा गरेको हो । बिहीबार एक कार्यक्रमका विच प्रदेश सरकारले सुटुक्क साक्षर प्रदेश घोषणा भएको जनाएको हो । नेपाल सरकारको घोषित लक्ष्य पुरा गर्न साक्षर नेपाल बर्ष ०७६ को अवधारणा अनुरुप यस पटक सुदूरपश्चिम प्रदेशलाई पनि साक्षर प्रदेश घोषणा गरिएको छ । यस अघि ११ असोज ०७८ पहिलो बागमती, २४ असोज ०७८ दोस्रो गण्डकी, २३ भदौँ ०७९ तेस्रो कोसी र १२ असार ०८२ सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक समेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समितिका सदस्य सचिव दुर्गा दत्त विष्टले सारक्ष सुदूरपश्चिम प्रदेश घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ देखि ६० बर्ष भित्र उमेर समुहका ९६ दशमलव १९ प्रतिशत जनता साक्षर रह...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्यम्पसले भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो । क्याम्पसले मंगलबार पत्रकारसम्मेलनमार्फत ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले ...
एक पाउबढि खैरो हिरोईन बरामद

एक पाउबढि खैरो हिरोईन बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – नेपाल प्रहरीले एक पाउभन्दा बढि खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट शुक्रबार दुई सय ७३ ग्राम खैरो हिरोई (लागू औषध) सहित पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी र दार्चुलाको महाकाली नगरपालिका– ३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरेको हो ।   लागुऔषध बेचविखन हुने सूचनाआधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रंगेहात पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर बोहराले बताए । उनका अनुसार उनीहरुका साथबाट ५ थान सेतो प्लाष्टिकको पोका पारेको अवस्थामा लागुऔषध बरामद गरीएको हो । प्लाष्टिक सहित २७९ ग्राम २५० मिलीग्राम भएता पनि प्लास्टिक हटाएपछि २७३ ग...
महाकाली यातायातको अध्यक्षमा तिन जनाको उम्मेदवारी

महाकाली यातायातको अध्यक्षमा तिन जनाको उम्मेदवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको नेतृत्वका तिन जनाको उम्मेदवारी परेको छ । महाकाली बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षका लागि समितिका निवर्तमान अध्यक्ष डम्बरराज पन्त, निवर्तमान प्रशासान उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्टले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।   समितिको जेठ २८ गतेसम्पन्न दोस्रो साधारण सभाको उद्धघाटनशस्त्रपछि सहमतीको प्रयास गरीएता पनि अन्तः नेतृत्वका लागि कुनै पनि आकांक्षि पछि नहटेपछि निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन कार्यतालिका अनुसार समितिको निर्वाचन असार ७ गते शनिबार हुनेछ । त्यस्तै समितिको वरिष्ट उपाध्यक्ष पदम सिंह भाट र सुरेन्द्र प्रसाद अवस्थीले उम्मेदवारी दर्ता गरेका छन । भने प्रशासन उपाध्यक्ष गणेश बहादुर बम, देव बहादुर खड्का तथा महासचिवमा गणेश बहादुर विष्ट र देव राज जोशीको उम्मेदवारी परेको छ । २०७४ पछि ...
मेगा सहकारी संस्थाले १२औँ स्थापना दिवस यसरी मनायो

मेगा सहकारी संस्थाले १२औँ स्थापना दिवस यसरी मनायो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाकै राम्रो छवि बनाएको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ बर्ष पुरा गरेर १२औ बर्षमा प्रवेश गरेको छ । सहकारीहरु ओरालो लागेको बेलामा कञ्चनपुरबासीहरुको आत्मविश्वास जित्न सफल भएको मेगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२औ स्थापना दिवस मनाएको छ । सहकारीले जिल्लाका विभिन्न सेवाकेन्द्रहरुमा फरकफरक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।   केन्द्रिय कार्यलय तथा प्रमुख सेवा केन्द्र महेन्द्रनगरमा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारीको उपस्थीतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको सेवा केन्द्रका प्रमुख जयदेव जोशीले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्ष रघुनाथ ओझा, उपाध्यक्ष रविन्द्र धामी, लेखा समिति संयोजक टेक राज भट्ट, ऋण समिति संयोजक कान्तुराम पनेरु र प्रशासन प्रमुख डम्मर नाथ लगायत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो । ...
सुदूरपशिचम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

सुदूरपशिचम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो ।   कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख...
साउद दाजुभाईको भान्सामा भेटियो दुई किलो बढि चरेश

साउद दाजुभाईको भान्सामा भेटियो दुई किलो बढि चरेश

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
रिदम दत्त पन्त, महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ३ तिलाचौर स्थीत राम सिंह साउद र हेमन्त साउदको भान्सामा दुई किलोबढि चरेश भेट्टीएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयलाई मिलेको गोप्य सूचनाको आधारमा चरेश खोजि गर्दै जादा साउद दाजुभाईको भान्सामा दुई किलो १५५ ग्राम चरेश भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपि सागर बोहराले जानकारी दिएका छन् ।   उनका अनुसार दुवै दाजुभाईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ । जिल्ला प्रहरी कार्यालयलाई दुवै दाजुभाई लागु औषध चरेश विक्रि गरीरहेका छन भन्ने गोप्य सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।   जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी खडक बहादुर खत्रीले जानकारी दिए ।...
गणित/विज्ञान शैक्षिक सामाग्री प्रदर्शनमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मा.वि. र लक्ष्मी मावि प्रथम

गणित/विज्ञान शैक्षिक सामाग्री प्रदर्शनमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मा.वि. र लक्ष्मी मावि प्रथम

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : जिल्ला स्तरीय अन्तर माध्यमिक गणित/विज्ञान शैक्षिक सामाग्रि प्रदर्शनीमा कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालय प्रथम भएका छन् । शुक्रवार शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय दिपायलको समन्वयमा महेन्द्रनगरमा सम्पन्न अन्तर माध्यमिक गणित÷विज्ञान प्रदर्शनीमा महेन्द्रनगर नमुना मावि र लक्ष्मी मावि बागफाटा प्रथम भएको हुन् । विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले आयोजना गरीएको प्रदर्शनीमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मावि विज्ञान विधामा र लक्ष्मी मावि बागफाटा गणित विधामा प्रथम भएको आयोजक विद्यालय शान्ति निकेतन मााविका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । यस्तै विज्ञानविधामा निङलासैनि माध्यामिक विद्यालय द्वितिय, सत्यवादी मावी बनगाउ तृतीय भएको प्रधानाध्यापक ओझाले बताए । महेन्द्रनगर नमुना माध्यमिक विद्यालय...
‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –  गत वैशाखको ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ । अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ । यो सडक समयमै निर्माण नहुदा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भईसकेका शेर बहादुर देउवा भने काठमाण्डाको एसीमा वसेर रमाएकै छन् । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।...
आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालको शानदार जित

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको आज भएको अन्तिम खेलमा नेपालले शानदार जित निकालेको छ । मंगलबार भएको नेदरल्याण्ड्ससंग १६ रनको शानदार जित निकालेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स २२० रनमा प्याक भएको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रन मात्र बनाउन सक्यो ।   वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १/१ विकेछ हात पारे ।   त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज