Advertisement

Breaking News 1

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

हर्मीतको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको विजय सुरुवात

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाण्डौ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार भएको सुदूरपश्चिम रोयल्स र काठमाण्डु गोर्खाजविचको खेल रोमाञ्चक रह्‍यो । सुदूरपश्चिमको यो जित त्यति सजिलै प्राप्त भएको जित भने होइन । खेलको सुरुवातमा खराब अवस्थामा भएपनि उतारचढावका बीच अन्त्यमा शानदार पुनरागमनका साथ सुदूरपश्चिमले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । सुदूरपश्चिमको यो रवाफमा नायक बनेका थिए अमेरिकी खेलाडी हर्मीत सिंह । पछिल्लो समय उत्कृष्ट लयमा रहेका हर्मीतले आजको खेलमा पनि त्यसलाई निरन्तरता दिए । हर्मीत सिंहको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमले रवाफ जमाउँदै राजधानीको टोलीलाई हारको बाटो देखायो । ब्याटिङमा विस्फोट गराएका हर्मीतले बलिङमा पनि ‘गेम चेन्जिङ’ प्रदर्शन गरे । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डु गोर्खाज आजको खेलमा भने सुदूरको ‘त...
वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे एमाले अध्यक्ष ओलीको भनाई

वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे एमाले अध्यक्ष ओलीको भनाई

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार वैधानिक र लोकतान्त्रिक दुवै विधि मिचेर बनेकाे सरकार भएकाे बताउनुभएकाे छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा विघटनदेखि नयाँ सरकार निर्माणसम्मका सबै प्रक्रिया संविधानविरुद्ध, अलोकतान्त्रिक र नियोजित सत्ता कब्जाको परिणाम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयो, ‘संसदको विघटन हरेक कोणबाट असंवैधानिक छ, प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक हिसाबले बाघको छालामा स्यालको रजाइँ गरिएको छ, यस्तो अराजक प्रक्रियालाई हामी स्वीकार्न सक्दैनौँ।’ अध्यक्ष ओलीका अनुसार देश अहिले ऐतिहासिक दोबाटोमा उभिएको छ । 'एकातिर विनाश, अव्यवस्था र प्रतिक्रियावादी गठबन्धनको मार्ग छ; अर्कोतिर राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता र समृद्धिको मार्ग', उहाँले भन्नुभयाे । उहाँले यो संवैधानि...
उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाताकोरुपमा सम्मानित, दुई करोड १५ लाख २३ हजार १७५ रुपया राजश्व बुझायो

उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाताकोरुपमा सम्मानित, दुई करोड १५ लाख २३ हजार १७५ रुपया राजश्व बुझायो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्था उत्कृष्ठ करदाता घोषित भएको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले आर्थिक बर्ष २०८१/०८२ मा सबैभन्दा बढि कर तिरेको भन्दै उदयदेव बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ठ करदाता घोषणा गर्दै सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले सोमबार राष्ट्रिय कर दिवस ०८२कोे अवसरमा औपचारीक कार्यक्रमको आयोजना गरी सहकारी संस्थालाई सम्मानपत्र हस्तान्तरण गरेको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरकोे तथ्याङ्क अनुसार जिल्लाभरीमा ३३ हजार करदातामध्ये गत आर्थिक बर्ष ०८१/०८२मा उदयदेव बहुउदेश्यीय सहकारीले सबैभन्दा बढी कर बुझाएको छ । गत आर्थिक बर्षमा उदयदेव सहकारीले सबैभन्दा बढी कर बुझाएकाले उत्कृष्ट सहकारी घोषणा गरी सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विजय भुसालले बताए । उनका अनुसार सहकारीले २ करोड, १५ लाख २३ हजार ...
जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाइयोः एमाले नेता रावल

जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाइयोः एमाले नेता रावल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सुशिला कार्की सरकारले चौतर्फी आक्रमण गरिरहेको बताएका छन्। विगतमा राणा, दरबारीया, पञ्चायती शैलिजस्तै अहिले असंवैधानिक तवरले बनेको कार्की सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण गरिरहेको उनले बताए। नेता रावलले जेनजीलाई ढाल बनाएर देशमा आंतक मच्चाएर असंवैधानिक कदम चालिएको उल्लेख गरे। हतियार र कैदी बाहिर रहेको अवस्थामा वर्तमान सरकारले चुनावको मञ्चन मात्रै गरिरहेको उनको आरोप छ। संविधानको रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध शनिबार महेन्द्रनगरमा नेकपा एमालेले ¥याली निकालेको थियो। महेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको जनजागरण ¥याली पोलिट्व्यूरो सदस्य रावलको नेतृत्वमा निकालिएको हो। रावलको प्रमुख आतिथ्यतामा भएको ¥यालीमा एमाले नेता कार्यक...
भाद्र २३ र २४ को जेनजी आन्दोलनलाई पूर्व मुख्यमन्त्री रावलले दिए आतंकबादी क्रियाकलापको संज्ञा

भाद्र २३ र २४ को जेनजी आन्दोलनलाई पूर्व मुख्यमन्त्री रावलले दिए आतंकबादी क्रियाकलापको संज्ञा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको आन्दोलन नभई आतताई क्रियाकलाप भएको नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले बताए । नेकपा(एमाले) दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै पूर्व मुख्यमन्त्री रावलले उक्त आन्दोलनलाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका हुन् । ‘सुरक्षा यो देशमा सुरक्षा संयन्त्रले दिन सक्ने अवस्था छैन् । त्रसित छन,प्यारालाईज्ड छन, मनोवल उठाउने हो, प्रहरी चौकि लुटिएका छन, आगजनी गरीएका छन, निजि सम्पत्तिमाथि आक्रमण छ,’ पूर्व मुख्यमन्त्री रावले भने, ‘यसलाई आन्दोलन भन्दैनन् योलाई चाँहि आततायी क्रियाकलाप हो, आतंकबाद हो। आतंकबादी लाई कुनै जेनजी आन्दोलन भन्नु किमार्थ आवश्यक छैन् ।’ उक्त आन्दोलनमा आतंकवादि क्रियाकलाप गर्ने सबैलाई ठेगान लगाउन स्वयमसेवक दस्ताहरु वडास्तरसम्म बन...
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं-नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदैछ । प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरु सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसदको गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको छ । गौतमले दिएको आजको कार्यक्रममा कतिपय पालिकाहरुले मोटरसाइकल र्याली मार्फत एमालेको शक्ति प्रदर्शन गर्दैछन् भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुस सहितका कार्यक्रम राखिएको छ । आजको कार्यक्रममा जनतालाई जगाउने नाराहरु पार्टी केन्द्रले तय गरेको छ । प्रर्दशनलाई...
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ । सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी ९डीसीए० मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो । गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट(सोमबार) सम्म चल्नेछ । सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरे...
वर्तमान सरकारलाई निर्वाचन सम्पन्न गर्ने कार्यभार दिइएको भए पनि विवादस्पद कार्य गर्दै छ : अध्यक्ष ओली

वर्तमान सरकारलाई निर्वाचन सम्पन्न गर्ने कार्यभार दिइएको भए पनि विवादस्पद कार्य गर्दै छ : अध्यक्ष ओली

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई संयमित भएर बोल्न चेतावनी दिनुभएको छ। आज (सोमबार) पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँनुहुँदै यस्तो चेतावनी दिनुभएको हो। उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुचयो। यस्तै, अध्यक्ष ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताउनुभयो। उहाँले सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नुभयो। ‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ। देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्,' कार्यक्रममा सम्बोधन गर्दै ओलीले...
एमालेले बोलायो विघटित संसदीय दलको बैठक

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं -नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक बोलाएको छ । मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितीका बारेमा छलफल गर्न एमालेले निवर्तमान साँसदहरुको बैठक बोलाएको हो । विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ । बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनस्र्थापनाको मुद्धालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिनुहुनेछ । एमलेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै े संसद पुनास्र्थापनाको मागलाई जाडदार रुपमा उठाएको छ ।...
अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक : नेता दाहाल

अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक : नेता दाहाल

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ - नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ । सुरक्षा निकाय बाट खोसिएका हतियार, भागेगा अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाब गराउछ भनेर उहाले प्रश्न पनि गर्नु भएको छ । प्रेश चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उहाले अहिलेको सरकारनै असम्बैधानिक रहेको दाबी गर्दै यस्तो सरकार बाट लोकतान्त्रिक तथा संबैधानिक प्रक्रियाको अपेक्षा पनि गर्न नसकिने भनाइ राख्नु भयो। निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहनु भएका नेता दाहालले अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानुनी आधार नरहेको उल्लेख गर्नु भयो । अलोकतान्त्रिक सरकार बाट भएको प्रतिनिधि सभा विघटन समेत अलोकतान्त्रिक र असंबैधानिक रहेकाले एमाले संसद पुनःस्थापनको माग सहित जनताको बीचमा गएको दहालले बताउनु भयो । अहिलेको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज