Advertisement

samachar

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

पूर्वमन्त्री प्रेम आले कैलाली–५ बाट प्रतिनिधिसभा उम्मेदवार

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, धनगढी - पूर्वमन्त्री तथा अनुभवी कम्युनिस्ट नेता प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवारी दिएका हुन्। प्रतिनिधिसभाका पछिल्ला तीनवटै निर्वाचनमा डोटी जिल्लाबाट लगातार निर्वाचित हुँदै ‘ह्याट्रिक’ जित हासिल गरेका आले यसपटक पार्टीको रणनीतिअनुसार कैलालीबाट मैदानमा उत्रिएका हुन्। नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। सुदूरपश्चिम प्रदेशको पहिचान र अधिकारका सवालमा लामो समयदेखि सक्रिय आले संघीय संरचनामा मुलुक प्रवेश गर्ने क्रममा धनगढीमा भएको ऐतिहासिक अखण्ड सुदूरपश्चिम आन्दोलनका प्रमुख नेतृत्वकर्तामध्ये एक हुन्। उनले सुदूरपश्चिमका राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा स्थापित गर्न महत्वपूर्ण यो...
बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । मेलाको प्रवेशद्धार भित्र पस्नेवित्तिकै पहिलो स्टलमा एक जना हसिलो अनुहारका अधबैसे उमेरका देखिने युवा अर्गानिक अचारहरु ... आमको अचार, लप्सीको अचार, सन्तुलाको अचार भन्दै उपभोक्ताहरुलाई आफुतिर आकर्षण गरीएको दृष्य देख्न सकिन्छ । उनको बोली मिठो भएपनि उनले विक्रिका लागि राखेका विभिन्न १५ प्रकारका फरकफरक परीमाण तोकिएका अचारहरु भने अमिलो(खट्टो–खट्टो) अर्थात मुखै रसाउने स्वादका छन् ।   बैतडीका गाँउघरमा उत्पादन गरीएका कृषिजन्य खाद्य पदार्थ र घरेलु सामाग्रि मेलामा विक्रि गर्न दोगडाकेदार गाउपालिका ७ बैतडी बाट आएका टेक बहादुर कार्की दैनिक ५० हजारभन्दा माथिको कारोवार गरीरहेका छन् । आप, अमल, लप्सी, कागती, गाजर, मुला, मौसमी, डल्ले खुर्सानी, बयर, किवि...
निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति सह कोषाध्यक्ष महरा पदमुक्त, निर्माणको पुरै कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालतमा रिट निवेदन

निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति सह कोषाध्यक्ष महरा पदमुक्त, निर्माणको पुरै कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालतमा रिट निवेदन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुर कार्यसमिति अबैध रहेको भन्दै उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा रिट निवेदन परेको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमिति आएपछि ३ बैठकमा सहभागि भएका सह कोषाध्यक्ष हेम महरालाई अबैधरुपमा सहकोषाध्यक्ष बनेको भन्दै कार्यसमितिले नै निर्णय गरी पदमुक्तको पत्र बुझाएपछि उनी कार्यसमितिको बैधानिकतालाई लिएर उच्च अदालत पुगेका हुन् । पुष २९ गते उच्च अदालत दिपायल, महेन्द्रनगर ईजलासमा परेको रिटमा निर्माण व्यवसायी संघ कञ्चनपुरको भाद्र २१ गते सम्पन्न १५औ अधिबेसनमार्फत निर्वाचित पदाधिकारी र सदस्यहरुको बैधानिकताबारे प्रश्न उठाईएको छ । उक्त निर्वाचनमा १७ जना अबैध भोटरहरुले मतदान गरेको प्रमाण समेत पेश गरीएको छ । माघ २ गते पहिलो पेशीको सुनवाईमा उच्च अदालतले दुवै पक्षलाई सक्कल कागजपत्रसहित उपस्थितका लागि माघ ९ गते पेशी तोकेको छ । सहकोषाध्यक्ष हेम महराले आफ...
कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यलयले डाक्यो सर्वपक्षिय बैठक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लाका तिनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी गतिविधि तिव्ररुपमा अगाडि बढेका छन् । आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा स्थापना गरीएका अधिकृतका कार्यालयहरुले निर्वाचन कार्यतालिका अनुसार कार्य सुरु गरेका हुन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीलाई मुख्य निर्वाचन अधिकृतसहित क्षेत्र ३, जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरकै जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीलाई क्षेत्र २ र सर्वोच्च अदालतका इजलास अधिकृत दामोदर घिमिरेलाई क्षेत्र १ को निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन क्षेत्र नं. २ झलारीस्थित निर्वाचन कार्यलयले फागुन ६ गते मनोनयन दर्ताका लागि माघ ५ गते सर्वदलिय छलफल...
प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र नं. ३ मा सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट उम्मेदवार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षाविद्को पहिचान बनाएका बौद्धिक व्यक्तित्व डा. दीपकप्रकाश भट्ट आसन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३मा एमालेबाट उम्मेदवार बन्ने निश्चित भएका छन् । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले डा. भट्टलाई कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसंगै उनको उमेदवारी सुनिश्चित भएको हो । डा. भट्ट यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै निर्वाचित भएका थिए । एमालेभित्र मात्रै नभई बाहिर पनि बौद्धिक, शालीन र नीति–केन्द्रित नेताका रूपमा परिचित भट्टले अघिल्लो निर्वाचनमा गरेका चुनावी प्रतिबद्धताअनुसार उल्लेखनीय काम अघि बढाएका थिए । २०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालन, महाकाली प्रादेशिक अस्पतालको सुधार, महाकाली कोरिडोरअन्तर्गत ब्रह...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः सुरत सुनार(गहतराज) चयन भएका छन् । शनिबार सम्पन्न भएको ७औं जिल्ला अधिवेशनबाट व्यवसायी संघको अध्यक्षमा पुनः गहतराज सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव निरौला, प्रथम उपाध्यक्षमा डम्बर गहतराज, द्धितिय उपाध्यक्षमा मनोज सुनार, महा सचिवमा अशोक कुमार ठाकुर, सचिवमा अन्जु सुनुवार, कोषाध्यक्षमा सुमित लामिछाने सर्वसम्मत चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा राजेन्द्र पौडेल, रोशन सोब, प्रकाश बिक, चाँदनी ठाकुर, मुन्नी देवी शाह, मान बहादुर सुनार, रोशन शाह, कुल बहादुर सुनार, मान बहादुर सुनार र सुरेन्द्र सोब चयन भएका छन् । पुनः अध्यक्ष मा चयन भएका सुरत गहतराजले व्यवसायीको हकहितमा अभियानै बनाएर शसक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।...
कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशनको उद्घघाटनशत्र सम्पन्न

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर सुनचाँदी व्यवसायी संघ कञ्चनपुरको १७ औं बार्षिक साधारण एबम् ७ औं जिल्ला अधिवेशन को उदघाटन शत्रको सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरको ममताज पार्टी प्यालेसमा सम्पन्न भएको उदघाटनशत्र सुनचाँदी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष सुरत बहादुर सुनारको अध्यक्षता एबम् नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य  गणेश बहादुर सुनार, रमेश बहादुर सुनार, नेपाल सुनचाँदी सुनचाँदी महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व उपाध्यक्ष सुनिल घिमिरे, पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेय , अधिवक्ता सुमित्रा कार्की लगायत विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा महासचिव नरेन्द्र बहादुर सुनारले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । भने कोषाध्यक्ष अशोक सि...
प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ । शाहीका अनुसार दु...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो । भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल पौष २८ गते भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभाको अध्यक्षता सभापति नित्यानन्द जेठराले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक श्री हेमराज बिष्ट रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, पूर्व मेयर कर्णबहादुर हमाल, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, वन अधिकृत भरत शाह, इलाका प्रशासन कार्यालय गुलरियाका प्रमुख प्रतिनिधिलगायतको उपस्थिति रहेक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज