Advertisement

शिक्षा

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुधबार अनौपचारीकरुपमा गरीएको एकदिने उक्त प्रदर्शनीमा विद्यार्थीहरु स्वयमले निर्माण गरेका बैज्ञानिक आविष्कार, कला प्रदर्शनसहित विद्यार्थीहरुले बनाएका खाद्य परिकारहरु विक्रि गरीएका थिए । कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्र्थीहरुले निर्माण गरेका एकसे एक आविष्कारहरुमध्ये कक्षा नौ मा अध्ययनरत पवन जोशीसहित मिलन रोकाया र आदर्श धामीको समुहले निर्माण गरेको रोविटिक कार प्रदर्शनीको आकर्षणको केन्द्र बन्यो । भविष्यमा सफ्टवेयर ईन्जिनियर बन्ने लक्ष्य बोकेका जोशीसहितका विद्यार्थीले निर्माण गरेको कार हेर्न २० रुपया टिकट राखिएको थियो । विद्यालयको कक्षा कोठाभित्र राखिएको कार सयौ अभिभावकले टिकट काटेर अवलोकन गरे । जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ...
त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

त्रिभुवन विश्वविलयको ४५ हजार होलाग्राम सहित एक जना पक्राउ, नक्कली सर्टिफिकेट बनाउने गरेको खुलासा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाबाट त्रिभुवन विश्वविद्यालयको होलोग्राम सहित एक जना पक्राउ परेको छ । शनिबार जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारबाट धनगढी उपमहानगरपालिका ३ बस्ने ४२ बर्षिय बाबुराम रानालाई त्रिभ्ुवन विश्वविद्यालयको होलोग्रामसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट ४५ हजार थान होलोग्राम सहित उनलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले कार्यालयका प्रबक्ता एवं प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । प्रबक्ता प्रहरी उपरिक्षक मिश्रका अनुसार विश्वविद्यायको होलोग्राम अनाधिकृत व्यक्तिले बोकेको पाईएकाले नक्कली सर्टिफिकेट बनाउने कार्यका उनीहरुको संलग्नता हुनसक्ने विषयमा पनि अनुसन्धान भइृरहेको छ । ‘विश्वविद्यालयको होलोग्राम अनाधिकृत व्यक्तिले बोकका कारण उनीहरु नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रहेको विषयमा पनि अनुसन्धान भईरहेको छ,...
महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

महेश्वर मावि को ५८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न, पूर्व विद्यार्थी द्धारा छात्रवृत्ति प्रदान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महेश्वर माध्यमिक विद्यालय को ५८औं बार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार भीमदत्त नगरपालिका १० सुकाशालस्थित महेश्वर माविको बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाइएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीको रहेका थिए । विशिष्ठ अतिथिमा नगर उप प्रमुख निलम लेखक जोशी, सामाजिक विकास समिति संयोजक एबं  शुसिल भट्ट रहेका थिए । कार्यक्रममा कबड्डी खेलका पूर्व वरिष्ठ प्रशिक्षक तारा सिंह भाट, पूर्व विव्य स अध्यक्ष, प्रधानाध्यापक जनक राज जोशी, शिक्षक, अभिभावक, समाजसेवी लगायत अतिथि रहेका थिए । बार्षिकोत्सव कार्यक्रममा प्रधनाध्यापक जनक राज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हतार भएको भन्दै शुभकामना मन्तव्यको पालो मिचेर सुरुवातमै मन्तव्य राखेकी नगर उपप्रमुख निलम लेखकले विद्यालयलाई सहय...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्द रहेकामा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्टले अध्यक्षता गरेका थिए । कार्यक्रममा प्याब्सन सुप प्रदेश अध्यक्ष सिवि चन्द, निर्माण अध्यक्ष पुष्पराज अवस्थी, सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोज राज भट्ट, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे र केन्द्रीय सदस्य अम्मराज भट्ट विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा ९ ओटै पालिकाका उत्कृष्ट जिपीए ल्याउने मध्येबाट एकएक जना गरी १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रतिविद्यार्थी ५ हजार नगद, प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार हस्तान्तर...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११/१२  अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो । विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो । त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहे...
एनप्याब्सन सुदूरपश्चिमको अध्यक्षमा विविसि

एनप्याब्सन सुदूरपश्चिमको अध्यक्षमा विविसि

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–निजी विद्यालयहरुको संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बीर बहादुर चन्द(बिबिसी) चयन भएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न एनप्याब्सन सुदूरपश्चिम प्रदेशको भेलाले चन्दलाई अध्यक्षमा सर्वसम्मत चयन गरीएको हो । निर्वाचन समिति संयोजक अधिवक्ता प्रकाश बहादुर पाण्डेयले प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरिएको जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा रवि आचार्य र खेमराज भट्ट, सचिवमा युवराज बम, कोषाध्यक्षमा कमला थापा, सहसचिवमा खगेश्वरी बोगटी, सहकोषाध्यक्षमा पुष्करराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बलदेव भट्ट, कलाधर चपागाईं, मनीकुमार चौधरी, नृप बहादुर ठकुल्ला, दुर्गा चन्द र खेमा ढकाल सर्वसम्मत चयन भएका छन् ।     एनप्याब्सन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चयन भएका बीर बहादुर चन्द(बिबि...
एमविविएसमा नाम निकाल्न सफल दुई विद्यार्थीलाई डाईमण्ड पब्लिकद्धारा सम्मान

एमविविएसमा नाम निकाल्न सफल दुई विद्यार्थीलाई डाईमण्ड पब्लिकद्धारा सम्मान

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर–गौड्डाचौकीस्थित डाईमण्ड पब्लिक एकेडमीले एमविविएसमा नाम निकाल्न सफल दुई जना विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकीस्थित डाईमण्ड एकेडेमीले ३०औ बार्षिक उत्सव समारोहको अवसरमा डाईमण्ड पब्लिक एकेडेमीबाट एसईई उतिर्ण गरी हाल एमविविएस डाक्टर पढ्नका लागि नाम निकाल्न सफल विद्यार्थीहरु यसराज भट्ट र गैतम पन्तलाई सम्मान गरेको हो । दुवै जना विद्यार्थीले डाईमण्ड पब्लिक एकेडेमीबाट २०७८ सालको एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । भने अहिले एमविविएस पहिलो बर्षमा अध्ययनरत रहेको छन् । दुबै जना विद्यार्थीहरु एमविविएस अध्ययनको शिलशिलामा जिल्लाबाहिर भएको कारण सम्मान पत्र उनीहरुका आमाबुवाले ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष जीवन रानाले सम्मान पत्र हस्तान्तरण गरेकी थिईन् । उनीहरुलाई सम्मानपत्रका साथै अविर टिक...
तेस्रो अमिटी फेष्ट विबिध कार्यक्रम गरी सम्पन्न

तेस्रो अमिटी फेष्ट विबिध कार्यक्रम गरी सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रगनर – तेस्रो अमिटी फेष्ट विबिधि कार्यक्रमका साथ सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. ६ बनगाँउस्थित अमिटी कलेजमा रहेको विभन्नि चार क्लवहरुको संयुक्त आयोजनामा गरीएको अमिटी फेष्ट कलेजका अध्यक्ष गोकुलदेव भट्टको सभापतित्व तथा सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।   फेष्टमा विद्यार्थीहरुले फुड स्टल, स्पोट्र्स लगायतका स्टल राखेका थिए भने नृत्य, कमेडीसहित कन्सर्ट सो पनि प्रदर्शन गरेका थिए । कलेजहरुमा फेष्टहरु आयोजना गर्नु समयसान्दर्भिक रहेको उल्लेख गर्दै फेष्टले पाठ्यक्रमको उदेश्य पुर्ति गर्ने प्रमुख अतिथि सुप विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताईन् । त्यसैगरी कलेजका अध्यक्ष गोकुलदेव भट्टले विद्यार्थीहरुलाई भविश्यमा जीवनपयोग ज्ञान सिकाउन सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान प्रदान गर्नुपर्...
निङ्गलाशैनी माविको अध्यक्षमा ह्याट्रिक गरेका भट्ट फेरी अध्यक्ष चयन

निङ्गलाशैनी माविको अध्यक्षमा ह्याट्रिक गरेका भट्ट फेरी अध्यक्ष चयन

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ गोबरस्थित निङ्गलाशैनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ह्याट्रिक गरेका निरञ्जन भट्ट फेरी चौथो कार्यकालका लागि पनि अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समिति सदस्यहरुको भेलाबाट कञ्चनपुर निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष भट्ट चौथो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चौथो पटक निङ्गलाशैनी माविको अध्यक्षमा निर्वाचित भएपछि भट्टलाई बधाईको ओईरो लागेको छ । भीनपा १५ गोबरैयका वासिन्दा भट्ट २०७२ देखि निरन्तर अध्यक्ष पद सम्हाल्दै आएका छन् । समाजसेवा र निर्माण व्यवसायमा आवद्ध उनले पहिलो पटक अध्यक्ष हुँदा विद्यालयलाई जग्गा विवादको समस्याबाट मुक्त गराएका थिए भने देशविदेशबाट सहयोग जुटाएर विद्यालयलाई प्रविधिमैत्री बनाएका थिए । विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकता दिएका उनले विद्यालयमा अंग्रेजी माध्...
टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्ने भएका छन् । शैक्षिकशत्र २०८३ बाट पठनपाठन सुरु गर्ने लक्ष्यसहित जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरमा ब्राईटस्टार पब्लिक एकेडेमी नामक विद्यालयको स्थापना गरेका हुन् । उनले शुक्रबारका दिन शुभ साईतमा विद्यालय भवनको विधिबधरुपमा शिलन्यास गरेका छन् । टिकटक स्टार वर्माले हल्दुखालका युवा नविन भट्टसंग मिलेर डेढ करोड संयुक्त लगानीमा प्रविधिमैत्री विद्यालयको स्थापना गर्न लागेका हुन् । भवनको शिलन्यास कार्यक्रममा अंश बर्मा र नविन भट्टले विधिपुर्वक पुजाआजा गरेका छन् ।     आर्थिक कारणले विद्यालय पहँुचबाहिर रहेका र जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क पढाउने उदेश्यका साथ विद्यालयको स्थापना गर्न लागेको टिकटकस्टार वर्माले बताए । दुई बर्ष अडाडि भुकम्पको ब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज