Advertisement

नेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट

उद्धव सिंह – उपर्युक्त मुर्ति अतिरिक्त देवलहरुदेखि उक्त परिचपट्टि थोरै पर एउटा नाउलो पानी खाने कुवा माथि कलात्मक शिवलिङ्ग छ। उक्त शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गका अाकृतिहरु कुँदिएका छन्। जसलाई स्थानीय वासिन्दाहरुले सहस्र लिङ्ग भन्ने गर्दछन् । यो लिङ्ग 1.90 मिटर परिधि रहेको पीठमाथि प्रतिस्थापित छ। यसको लिङ्ग भाग मात्र 50 से.मी. देखि परिधि र पीठिकादेखि माथिको भाग 26 से.मी.रहेको छ। लिङ्ग माथि पन्ध्र वटा तेस्रो रेखामा ऋमबद्ध रुपमा स सानो लिङ्ग खोपिएको छन्। पाण्डवहरुले यो शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गको आकृति कुदिएको छन् जो भगवान् शिवको 1008वटा यह नाम एवम् स्वरुपको प्रतिक हो । प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटै देवलहरुमध्ये कुनै एउटा एउटा प्रतिस्थापन गरिएको हुन सक्ने देखिन्छ उक्त शिवलिङ्ग कहिले कसले स्थानमा गरेको हो त्यसका बारेमा सुचना दिने ऐतिहासिक प्रमाण प्राप्त हुन सकेको छैन
सहस्त्रलिङ्ग १००८लिङ्गको स्थापना कहिले र कसले गरेको हो भन्नेबारे कुनै ऐतिहासिक प्रमाण भने पाइएको छैन्!
दशरथचन्द नगरपाल सहस्त्रलिङ्ग मेला नेपालका राष्ट्रिय पञ्चाङ्गमा
एउटी ासमावेश गरिएको छ 2081/11/5 गतेनेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट

उपर्युक्त मुर्ति अतिरिक्त देवलहरुदेखि उक्त परिचपट्टि थोरै पर एउटा नाउलो पानी खाने कुवा माथि कलात्मक शिवलिङ्ग छ। उक्त शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गका अाकृतिहरु कुँदिएका छन्। जसलाई स्थानीय वासिन्दाहरुले सहस्र लिङ्ग भन्ने गर्दछन् । यो लिङ्ग 1.90 मिटर परिधि रहेको पीठमाथि प्रतिस्थापित छ। यसको लिङ्ग भाग मात्र 50 से.मी. देखि परिधि र पीठिकादेखि माथिको भाग 26 से.मी.रहेको छ। लिङ्ग माथि पन्ध्र वटा तेस्रो रेखामा ऋमबद्ध रुपमा स सानो लिङ्ग खोपिएको छन्। पाण्डवहरुले यो शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गको आकृति कुदिएको छन् जो भगवान् शिवको 1008वटा यह नाम एवम् स्वरुपको प्रतिक हो । प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटै देवलहरुमध्ये कुनै एउटा एउटा प्रतिस्थापन गरिएको हुन सक्ने देखिन्छ उक्त शिवलिङ्ग कहिले कसले स्थानमा गरेको हो त्यसका बारेमा सुचना दिने ऐतिहासिक प्रमाण प्राप्त हुन सकेको छैननेपालकै दुर्लभ सहस्त्रलिङ्ग – बैतडीको देवलहाट

बैतडी जिल्लाको देवलहाट क्षेत्रमा अवस्थित दुर्लभ सहस्त्रलिङ्ग विशेष धार्मिक र ऐतिहासिक महत्त्वको स्थल मानिन्छ। उपर्युक्त मूर्तिहरु र देवलहरुदेखि केही पर अवस्थित यो शिवलिङ्ग कलात्मक शिल्पकला तथा धार्मिक आस्थाको प्रतीक हो।

उक्त शिवलिङ्ग विशेषतः यसको संरचनाका कारण प्रसिद्ध छ। १.९० मिटर परिधि भएको पीठमाथि प्रतिस्थापित यो लिङ्गको मुख्य भाग मात्र ५० से.मी. अग्लो छ भने पीठिकादेखि माथिको भाग २६ से.मी. रहेको छ। विशेषगरी, यस शिवलिङ्गमा पन्ध्र वटा तेस्रो रेखामा क्रमबद्ध रूपमा स-साना लिङ्ग खोपिएको छन्, जसलाई स्थानीय बासिन्दाहरुले “सहस्त्रलिङ्ग” भन्ने गरेका छन्।

धार्मिक किंवदन्तीअनुसार, पाण्डवहरूले उक्त शिवलिङ्ग निर्माण तथा सजावट गरेका थिए। शिवलिङ्गमा कुँदिएका हजारौं साना लिङ्ग आकृतिहरू भगवान् शिवका १००८ नाम एवम् स्वरूपको प्रतीक मानिन्छन्। प्रारम्भिक कालमा यो शिवलिङ्ग त्यहाँका सातवटा देवलहरुमध्ये कुनै एउटा देवलमा प्रतिस्थापित गरिएको हुन सक्ने अनुमान गरिएको छ। तथापि, यस शिवलिङ्गको स्थापना कहिले र कसले गर्‍यो भन्ने ऐतिहासिक प्रमाण अहिलेसम्म फेला परेको छैन।

सहस्त्रलिङ्ग धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हुनसक्ने सम्भावना बोकेको स्थल हो। यसको संरक्षण तथा प्रचारप्रसारले बैतडीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज