Advertisement

सुदूरपश्चिम

एलबिएद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

एलबिएद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धर्मराज कठायत, महेन्द्रनगर– कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेकोे छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले नेपाल पत्रकार महासंघका जिल्ला धामीलाई उपचार खर्च दिएको हो । बिहीबार एक कार्यक्रमका विच एलबिएले बिरामी पत्रकार धामीको उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ । एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायालाई २५ हजार बराबरको चेक हस्तान्तरण गरेका छन । नागरिकको सुचनाका लागि अहोरात्र खटिने पत्रकार धामीकोे उपचारका लागि विद्यालयका तर्फबाट सक्दो आर्थिक सहयोग गरेको बताए । समाजसेवी समेत रहेका एलबिएका प्रिन्सिपल मौनीले समाजिक क्षेत्रमा कार्यरत पत्रकारलाई संकट परेका बेला विद्यालयका तर्फबाट सक्दो सहयोग गरेको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा समेत ...
अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाण्डौ – नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाले सहयोग संकलन अभियान संचालन गरेको छ । जटिल प्राणघातक क्यान्सर रोग देखिएर भारतको राजधानी नयाँ स्थित रोहिणीमा रहेको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचाररत धामिको उपचारमा आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको जापान शाखा सदस्य भवानी भट्टले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जापान शाखामा आवद्ध सदस्य पत्रकारहरु र अन्य ब्यक्तिहरुलाइ आर्थिक सहयोगको लागि आग्रह गरिएकोमा आर्थिक सहयोग संकलन भइरहेको उहाँले बताउनु भएको छ । कंचनपुर शाखा अध्यक्ष धामिको उपचारार्थ सहयोग संकलन अभियान नोभेम्बर १९ तारिख बुधवार सम्म अर्थात मंसिर ३ गते सम्म संचालन गरिने जापान शाखा अध्यक्ष शान्त पहरिले बताउनु भएको छ । ूसबैलाइ सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छौँ,ू उहा...
सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ : महासचिव शंकर पोखरेल

सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लगिरहेको छ : महासचिव शंकर पोखरेल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताउनुभएको छ । लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभइ मुलुकमा संकट निम्तिने पोखरेलले बताउनुभयो । नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । ‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन । अर्ली इलेक्सनमा जान सकिन्छ’ महासचिव पोखरेलले भन्नुभयो ‘यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनस्र्थापना हो ।’ महासचिव पोखरेलले केही मानिसहरुले दलहरु सिद्धिए । खासगरी एमाले सकियो भनेर बनाइएको भाष्य एमालेका वडा भेला र पालिकामा आयोजना गरिएका प्रदर्शनले खण्डित गरेको बताउनुभयो । ‘दलहरु सकिए भन्ने भाष्य...
लालझाँडीमा निस्शुल्क पशु स्वास्थ्य शिविरको आयोजना

लालझाँडीमा निस्शुल्क पशु स्वास्थ्य शिविरको आयोजना

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर ः लालझाँडी गाउँपालिकामा २१२ पशुको निशुक्ल उपचार गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरले मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर १ स्थित नौरङ्गामा पशु स्वास्थ्य शिविरको आयोजना गर्दै विरामी भएका पशु, कुकुरहरुको निशुल्क उपचार गरिएको जनाएको छ । कार्यालयका प्रमुख श्याम सिंह खड्काले मंगलबार गरिएको शिविरबाट २१२ गाई, भैसी, बाख्रा, कुखुराको उपचार गरिएको बताए । यसैगरि, शिविरमा १७ कुकुरलाई रेबिज विरुद्धको सुइ पनि प्रदान गरिएको कार्यालय प्रमुख खड्काले बताए । शिविरमा पशु चिकित्सक डा.धिरज बोहरा सहितको टोलीले विरामी परेका स्थानीयका पशुहरुको उपचार गरेका थिए । स्थानीयहरुले पशु विरामी परेको लक्षण बताएपछि सोही अनुसार, औषधी समेत वितरण गरिएको भेटनरी कार्यालयले जनाएको छ । स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशको भूमी, व्यवस्था, कृष...
झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

झौलेक दुत्यामा मंसिर ६ गते भव्य मेला हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
बैतडी - बैतडी जिल्लाको सुन्दर झौलेक मैदानमा यस वर्ष पनि मंसिर ६ गते द्धितिया अर्थात् दुत्या पर्व भव्य रूपमा मनाइने तयारी भइरहेको छ। यो पर्व परिचमी समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व मानिन्छ। स्थानीय कथनअनुसार, प्राचीन समयमा अठौती र खोपेर नामका दुई खतरनाक दानवहरू मानव समाजका लागि विनाशकारी बनेका थिए। त्यसबेला देवता र ती दानवबीचको भीषण युद्ध यही झौलेक मैदानमा भएको जनविश्वास छ। विजयको प्रतीकका रूपमा यो पर्व हरेक वर्ष यही ठाउँमा धूमधामका साथ मनाइन्छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण झौलेक क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्य मानिन्छ। हरियाली पहाड, स्वच्छ हावा र धार्मिक वातावरणका कारण यहाँ आउने पर्यटकहरू आकर्षित हुने गरेका छन्। यस ऐतिहासिक र धार्मिक स्थलको संरक्षण, सरसफाइ र प्रचार–प्रसार हाम्रो सामूहिक दायित्व हो। यस्तो सांस्कृतिक सम्पदाको जगेर्ना गर्न ...
मेघा बचत तथा ऋण सहकारी संस्थालद्धारा अध्यक्ष धामीको उपचार गर्न आर्थिक सहयोग

मेघा बचत तथा ऋण सहकारी संस्थालद्धारा अध्यक्ष धामीको उपचार गर्न आर्थिक सहयोग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर : कञ्चनपुमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपाचार गर्न आर्थिक सहयोग गरेको छ । भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराई रहनु भएका अध्यक्ष धामीको स्वास्थ्य उपचारको लागि मेघा बचत तथा ऋण सहकारी संस्थाले २८ हजार ६ सय ६ रुपैया सहयोग गरेको हो । मंगलबार सहकारीका प्रबन्ध निर्देशक सुनिल सेठिले पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सस्थामा कार्यरत कर्मचारीहरुबाट १७ हजार ६ सय ६ रुपयाँ र संस्थागतरुपमा ११ हजार रुपया गरी उक्त रकम संस्थाले सहयोग गरेको प्रबन्धक सेठीले बताए । संस्थाको तर्फबाट सक्दो सहयोग फेरी पनि गर्ने बचन व्यक्त गरे । पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायाले सहकारी परिवारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका सचिव कुण्...
भाद्र २३ र २४ को जेनजी आन्दोलनलाई पूर्व मुख्यमन्त्री रावलले दिए आतंकबादी क्रियाकलापको संज्ञा

भाद्र २३ र २४ को जेनजी आन्दोलनलाई पूर्व मुख्यमन्त्री रावलले दिए आतंकबादी क्रियाकलापको संज्ञा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएको आन्दोलन नभई आतताई क्रियाकलाप भएको नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले बताए । नेकपा(एमाले) दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै पूर्व मुख्यमन्त्री रावलले उक्त आन्दोलनलाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका हुन् । ‘सुरक्षा यो देशमा सुरक्षा संयन्त्रले दिन सक्ने अवस्था छैन् । त्रसित छन,प्यारालाईज्ड छन, मनोवल उठाउने हो, प्रहरी चौकि लुटिएका छन, आगजनी गरीएका छन, निजि सम्पत्तिमाथि आक्रमण छ,’ पूर्व मुख्यमन्त्री रावले भने, ‘यसलाई आन्दोलन भन्दैनन् योलाई चाँहि आततायी क्रियाकलाप हो, आतंकबाद हो। आतंकबादी लाई कुनै जेनजी आन्दोलन भन्नु किमार्थ आवश्यक छैन् ।’ उक्त आन्दोलनमा आतंकवादि क्रियाकलाप गर्ने सबैलाई ठेगान लगाउन स्वयमसेवक दस्ताहरु वडास्तरसम्म बन...
बेदकोट ६ को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

बेदकोट ६ को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं. ६ को नव निर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु भएको छ । सोमबार बेदकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तुलसी राना चौधरीको सभापतित्व एवं बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा समुद्धघाटन गरीएको हो । समुद्धघाटन कार्यक्रममा विशिष्ट अतिथि नगर उप(प्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, अतिथिमा वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी, कार्यपालिका सदस्य पवन नेपाल, जयन्ती पन्त, वडा सदस्य जयदेव पन्त लगायत राजनीतिक दल, कर्मचारी एवम् स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।          ...
एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ । यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो । यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ । सुदूरपश्चिमले आइतबार धनगढी क्रिकेट एकेडेमी ९डीसीए० मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो । गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ । हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट(सोमबार) सम्म चल्नेछ । सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरे...
ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -कञ्चनपुरका ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि सामुदायिक सुरक्षा जालो मियो बन्दै गएको छ । राज्यले महिलाका हक अधिकारका लागि सम्वैधानिक व्यवस्था गरेपनि आफ्नै अधिकारबारे थाहा नभएका महिलाहरु यतिबेला आवाज उठाउने स्थानमा पुगेका छन । जिल्लामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण परियोजना संचालन भएपछि महिलाहरु आफ्नो अधिकारका लागि सम्बन्धीत स्थानमा आवाज उठाउन थालेका हुन ।   आर्दश महिला समाज नेपालकी सदस्य समेत रहेकी भीमदत्त नगरपालिका २उल्टाखमकी स्थानीय महिला आनन्दी भट्टले सामुदायिक सुरक्षा जालो मार्फत महिलाहरुलाई आफ्ना अधिकार बारे बोल्न सिकाएको बताईन । ‘हामीलाई सामुदायिक सुरक्षा जालोले सम्बन्धीत निकायमा अधिकारका लागि मुद्दा उठान सिकाएको छ, ‘उनले भने, ‘हामीलाई गाँउघरमा आपत विपद पर्दा वडा, पालिका सहितका सरकारी, सार्वजनिक निकायमा धाउँछौ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज