Advertisement

मेघा बचत तथा ऋण सहकारी संस्थालद्धारा अध्यक्ष धामीको उपचार गर्न आर्थिक सहयोग

महेन्द्रनगर : कञ्चनपुमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाले पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपाचार गर्न आर्थिक सहयोग गरेको छ ।
भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराई रहनु भएका अध्यक्ष धामीको स्वास्थ्य उपचारको लागि मेघा बचत तथा ऋण सहकारी संस्थाले २८ हजार ६ सय ६ रुपैया सहयोग गरेको हो । मंगलबार सहकारीका प्रबन्ध निर्देशक सुनिल सेठिले पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । सस्थामा कार्यरत कर्मचारीहरुबाट १७ हजार ६ सय ६ रुपयाँ र संस्थागतरुपमा ११ हजार रुपया गरी उक्त रकम संस्थाले सहयोग गरेको प्रबन्धक सेठीले बताए । संस्थाको तर्फबाट सक्दो सहयोग फेरी पनि गर्ने बचन व्यक्त गरे । पत्रकार महासंघका उपाध्यक्ष धर्मा रोकायाले सहकारी परिवारलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका सचिव कुण्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट, पत्रकार अर्जुन सिंह, दिनेश ओझा, धन बहादुर बोहरा, भास्कर केसी, मदन गिरीलगायत उपस्थित रहेका थिए ।
पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी प्यांक्रियाजको क्यान्सरको उपचार भारतको दिल्लीमा उपचार गराईरहेका छन् । अध्यक्ष धामीको उपचारका लागि ठुलो धनराशी खर्च हुने भएकाले सहयोगका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेले अपिल गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज