Advertisement

samachar

सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव आयोजना हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) को आयोजना हुने भएको छ । सुदूरपश्चिम सहित नेपालका पर्यटकीय स्थलको प्रवद्धनका लागि नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरमा फारवेष्टर्न टुरिज्म मार्टको आयोजना हुने भएको हो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको समुद्धघाटन पर्यटन तथा नागरीक उड्यानमन्त्री बद्री पाण्डेयले गर्ने कर्याक्रम रहेको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकिय गन्तव्यहरुको बारेमा जानकारी र आन्तरीक र बाह्य पर्यटकहरु भित्र्याउने बारे नेपाल–भारतका पर्यटन व्यबसायीहरुविच छलफल गर्ने तथा मुख्य पर्यटकियस्थलहरुमा भ्रमण गराउने लक्ष्य महोत्सवको रहेको महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिक...
फेकन कार्यकारी सदस्यमा बैतडीका मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधार गर्ने प्रतिवद्धता

फेकन कार्यकारी सदस्यमा बैतडीका मडैको उम्मेदवारी, सदस्यको हकहित र सुधार गर्ने प्रतिवद्धता

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। हाल काठमाडौंबाट सञ्चालित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संघको सक्रियता र सदस्यहरूको हकहितका लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन्। “सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न र आवाज बुलन्द गर्नका लागि म प्रतिस्पर्धामा उत्रिएको हुँ,” मडैले भन्नुभयो । उनले सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा देखिएको समस्या समाधानमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले नेपालभित्र मात्र नभई विदेशबाट समेत विद्यार्थीहरू नेपालमा भित्र्याउन सहज वातावरण निर...
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
महेन्द्रनगर–क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ । वैद्यकी आमा जानकादेवी उपाध्यायको आज १०० वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले जानकारी दिए । जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन् । प्यूठानबाट वैद्य परिवार दाङमा बसोबास गर्दै आएका थिए ।...
बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

बोडिङ् स्कुलका संचालकले कृष्णपुर बिरुद्ध मागेको अन्तरिम आदेश अदालतले दिएन

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– २८ माघ ०८१ मा भएको १६ औँ नगर सभाले गरेको निर्णय ३१चैत्र ०८१मा ३८औँ कार्यपालिका बैठकले भर्ना अभियान बारे दुई निर्णय गरेको थियो । पहिलो नगरपालिका अन्र्तरगत रहेका सम्पूर्ण जनप्रतिनिधी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका एव शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान(छोराछोरी, नाती नातिनी) एव एकाघरमा बस्ने सबै बालबालिकाहरुलाई शैक्षिक सत्र ०८२देखि जुनसुकै स्थानमा भएपनि अनिर्याय रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र दोस्रो निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्ष्ँक तथा कर्मचारी अभिभावक एव अन्य संलग्न व्यक्तिहरुले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय एव व्यवस्थापकीय जिम्मेबारीमा नरहने निर्णय गरेको थियो । नगरपालिकाले गरेका उक्त दुवै निर्णय कार्यान्वयनका लागि भन्दै ३१चैत्र ०८१मा नगरपालिकाले सम्बन्धीत सरोकारवालाल...
कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

कलुवापुरकी इन्नरी दमाई जीवन र मृत्युको दोसाँधमा, सहयोगको हात खोज्दै मिडियामा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट महेन्द्रनगर—कृष्णपुर नगरपालिका–७ स्थित कलुवापुरकी इन्नरी दमाई लामो समयदेखि 'ब्लड क्यान्सर' (रक्त क्यान्सर) जस्तो घातक रोगसँग जीवन र मृत्युको संघर्ष गरिरहेकी छन्। शरीरले भोग्न नसक्ने पीडा, आर्थिक अभाव र परिवारको बोझको बीचमा इन्नरी दमाईको जीवन अन्धकारमा डुबिरहेको छ।   इनरीका श्रीमान् मनि राम दमाई भन्छन्, “शरीर उपचार चाहन्छ, मेरा छोरी–छोराको भविष्य सोचेर तड्पन्छ। तर, खाली हातले हामीले के नै गर्न सक्छौं र?” ६ जनाको परिवारमा एक छोरा र तीन छोरीहरू छन्, जसको आशामा इननरीले बाँच्ने साहस संकलन गर्दै आएकी छन्। तर दिनदिनै उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ। घरको आर्थिक अवस्था नाजुक छ। दैनिक गुजारा गर्न पनि हम्मेहम्मे पर्ने परिवारका लागि क्यान्सरको महँगो उपचार सम्भव नभएकोले अन्ततः मिडियामार्फत देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको याचना गर्न बाध्य भए...
कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्‍न भएको छ। बैठकले विगतमा भएका मनसुनजन्य विपद्‌का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ। त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं। ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद...
महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

महेन्द्रनगर स्थीत भेटघाट चौतारीमा एक पुरुष आफ्नो फोटो झुण्डाएर बसेपछि …

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – महेन्द्रनगरको मदनचोकस्थीत भेटघाट चौतारीमा आफ्नो फोटो झुण्डाएर ६६ बर्षिय खड्का थरका पुरुष डष्नामा बसेका छन् । त्यही व्यनरमा लेखिएको स्लोगनका माध्यमबाट उहाँ उक्त सडकमा आउजाउ गर्ने मानिसको ध्यान आफुतिर तान्न सफल छन् । जोकोहि पनि त्यहा ति व्यक्ति किन आफ्नो फोटो राखेर बसेका होलान् भन्ने कौतुहलका साथ हेर्छन र अनि व्यनरमा लेखिएको स्लोगन ‘विषादी जंगफुड दुव्र्यसन पिडित बालबालिकाको पोषिलो भोजनबाट पालनपोषण र विषादी रहित औषधीद्धारा उपचार गरी जीवन रक्षा गरीदिन अनसन तथा धर्ना कार्यक्रम’ सर्र पढिहाल्छन । कोही पढेर उहाँ नजिक गएर सोधिहाल्छन भने कोही सरासर बाटो तताउछन् । उहाँ कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नं. ५ वनगाँउका राजु सिंह खड्का हुन् । उहाँ नेपालको संविधानको भाग तिनअन्तरगत धारा ३५मा उल्लेख गरीएको स्वास्थ्य सम्बन्धी हकका लागि आवाज उठाउने गर्नुहुन्छ । सरकारले आफु संग गरेका ...
कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विदाई भएर जानुभयो । उहाँले ललितपुर प्रहरी परिसरको रमाना लिएर जानुभएको हो । एक वर्ष दुई महिना १८ दिन कञ्चनपुरको नेतृत्व गरेका जोशीले बिहिबार जिल्ला प्रहरी कार्यालयको महिला सेलको सभाहलमा पत्रकारहरुसंग एक कार्यक्रम गरी आफ्नो कार्यकालमा गरिएको प्रगतिबारे जानकारी दिनुभयो । उहाँले सरसर्ती आफुले १४ महिनामा गरेका कार्यहरु प्रोजेक्टरमार्फत देखाउदै व्यख्या गर्नुभयो । अनि पत्रकारहरुलाई केहि कन्फ्युजन भएको, सोध्नपर्ने विषयबस्तुभए जिज्ञासा राख्न समय दिनुभयो । उहाँले अन्त्यमा आएर पत्रकारले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभयो । ‘यहाँ बस्दा मैले सहकार्य र समन्वय सबैभन्दा राम्रो रुपमा लाग्यो, भोलि जाँदैछु यो चाहिँ राम्रो लागेको छैन’ पत्रकारहरुले उनीसित राखेको जिज्ञासामा प्रहरी उपरीक्...
कांग्रेस–एमाले गठबन्धन आगामी फागुनसम्म कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने निश्चित

कांग्रेस–एमाले गठबन्धन आगामी फागुनसम्म कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने निश्चित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ । ५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एकतिहाइ सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा निर्वाचन हुन्छन् । एकतिहाइ सदस्य बिदा भएर जाने र एकतिहाइ सदस्य नयाँ निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् । हाल माओवादी राष्ट्रिय सभामा १७ सांसदसहित सबैभन्दा ठूलो दल छ । वर्तमान सत्ता गठबन्धन कायम रहे माओवादीले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका राष्ट्रिय सभा सदस्य जिताउन गाह्रो पर्नेछ । त्यसो हुँदा माओवादी १७ बाट १० सांसद संख्यामा झर्न सक्छ । यदि कांग्रेस–एमालेको गठबन्धन कायम रहे माओवादी पार्टी राष्ट्रिय सभामा खुम्चिने निश्चित छ । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म ...
कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना शुभारम्भ

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना शुभारम्भ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
किशोर तामाङ कञ्चनपुर — नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना ( SAAN) शुरु गरिएको छ । उक्त परियोजना कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक कार्यक्रमका बिच शुभारम्भ भएको छ । पुनर्वास नगरपालिकामा नगरप्रमुख ज्यूको सभा कक्षा हलमा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख श्री तोयप्रसाद शर्मा ज्यूको अध्यक्षता परियोजनाको औपचारिक रुपमा शुभारम्भ भएको छ । प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको र यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि पारिरहेको कारण यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना र जोखिम मूल्यांकनको आधारमा आवश्यक कदम चाल्न “पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना”SAAN " पुनर्वास नगरपालिकामा शुभारम्भ गरिएको हो। प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज