Advertisement

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले सुरु गरे ह्वाट्सएप च्यानल

प्रधानमन्त्री ओलीले सुरु गरे ह्वाट्सएप च्यानल

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वाट्सएप च्यानल सुरु गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् आफूले ह्वाट्सएप च्यानल सुरु गरेको जानकारी दिनुभएको छ । आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्रीले शनिबारदेखि ह्वाट्सएप च्यानल सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिबारे नियमित अपडेट पाउने छन्। फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान समेत गरेका छन् ।...
तीन कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

तीन कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
भुवन भट्ट, कञ्चनपुर – कञ्चनपुरमा उत्कृष्ट तीन कृषकहरूलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित गरिएको छ । विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका तीन कृषकलाई सम्मानित गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको हो । शुक्रबार कृषि ज्ञान केन्द्रले एक कार्यक्रमको आयोजना गरी विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनु भएका कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठारा, भीमदत्त नगरपालिका–१५ का सरस्वती पाण्डे र पुनर्वास नगरपालिका–६ का विमल भण्डारीलाई भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको हो । उत्कृष्ट तीन जना कृषकलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख महेशचन्द्र जोशीले जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले उनीहरुलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । विसं।२०६४ सालमा तीन कठ्ठा जम...
एक पाउबढि खैरो हिरोईन बरामद

एक पाउबढि खैरो हिरोईन बरामद

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – नेपाल प्रहरीले एक पाउभन्दा बढि खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास – ६ स्थित सम्राट होटल नजिकै बाट शुक्रबार दुई सय ७३ ग्राम खैरो हिरोई (लागू औषध) सहित पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दीपक बिसी र दार्चुलाको महाकाली नगरपालिका– ३ बस्ने ४२ वर्षीय नरसिंह महरालाई पक्राउ गरेको हो ।   लागुऔषध बेचविखन हुने सूचनाआधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले रंगेहात पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपि सागर बोहराले बताए । उनका अनुसार उनीहरुका साथबाट ५ थान सेतो प्लाष्टिकको पोका पारेको अवस्थामा लागुऔषध बरामद गरीएको हो । प्लाष्टिक सहित २७९ ग्राम २५० मिलीग्राम भएता पनि प्लास्टिक हटाएपछि २७३ ग...
महाकाली सेती यातायात व्यवसायी समिति अध्यक्षमा पुनः पन्त निर्वाचित

महाकाली सेती यातायात व्यवसायी समिति अध्यक्षमा पुनः पन्त निर्वाचित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः डम्बराज पन्त निर्वाचित भएका छन् । समितिको १७ र्औ कार्य समिति निर्वाचनमा प्रतिद्धन्द्धी नविन भट्टलाई ११ मतले पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक अन्तिम मत परिणाम अनुसार पन्तले १ सय ७० ल्याएका हुन् । अध्यक्ष पन्त २०७४ मा भट्टलाई नै पराजित गरी अध्यक्ष निर्वाचित भएका थिए । समितिको उपकार कोष उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले १८४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी रमेश थापाले १ सय ४२ मत ल्याएका छन् । उपकार कोष उपाध्यक्षमा चन्द पनि दोहोरिएका हुन् ।   समितिको महासचिवमा गणेश बहादुर विष्ट निर्वाचित भएका छन् । समितिका निवर्तमान सचिव देबराज जोशीलाई २४ मत अन्तरले पराजित गरी विष्ट महासचिव भएका छन् । विष्टले १ सय ७४ र जोशीले १ सय ५० मत ल्याएका छन् । ...
महाकाली यातायातको अध्यक्षमा तिन जनाको उम्मेदवारी

महाकाली यातायातको अध्यक्षमा तिन जनाको उम्मेदवारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली सेती यातायात व्यवसायी समितिको नेतृत्वका तिन जनाको उम्मेदवारी परेको छ । महाकाली बहुउद्देश्यीय कम्पनी प्रालिको अध्यक्षका लागि समितिका निवर्तमान अध्यक्ष डम्बरराज पन्त, निवर्तमान प्रशासान उपाध्यक्ष विष्णु कँडेल र पूर्व अध्यक्ष नविन भट्टले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।   समितिको जेठ २८ गतेसम्पन्न दोस्रो साधारण सभाको उद्धघाटनशस्त्रपछि सहमतीको प्रयास गरीएता पनि अन्तः नेतृत्वका लागि कुनै पनि आकांक्षि पछि नहटेपछि निर्वाचन हुने निश्चित भएको छ । निर्वाचन कार्यतालिका अनुसार समितिको निर्वाचन असार ७ गते शनिबार हुनेछ । त्यस्तै समितिको वरिष्ट उपाध्यक्ष पदम सिंह भाट र सुरेन्द्र प्रसाद अवस्थीले उम्मेदवारी दर्ता गरेका छन । भने प्रशासन उपाध्यक्ष गणेश बहादुर बम, देव बहादुर खड्का तथा महासचिवमा गणेश बहादुर विष्ट र देव राज जोशीको उम्मेदवारी परेको छ । २०७४ पछि ...
नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्वास्थ्य
पार्वती बोहरा महेन्द्रनगर – त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ । टज जितेर वलिङ्ग रोजेको नेपालले नेदरल्याण्डले दिएको एक ७५ रनको लक्ष्यलाई १९ दशमलव ४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । कुसल भुर्तेलले ५१ बल खेल्दै सार्वाधिक ६५ रन बनाए । भने आरिफ सेखले २३ बलमा ३९ रन बनाए र भीम सार्कीले १६ बलमा २७ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १२ बल खेल्दै नट आउट १६ रन जोडे । त्यसैगरी ४ बल खेलेका लोकेस बमले नटआउट १२ रन बनाए । ६ बल खेलेर आउट भएका आसिफ सेखले ७ रन मात्रै जोड्न सफल भए । कम्तान रोहित पौडेलले ७ बलमा ५ रनमा क्याच आउट भए । आरीफ सेखलाई रिटार्य हट गरीएको हो । नेदरल्याण्डका मिचेल लेभिटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।   ...
मेगा सहकारी संस्थाले १२औँ स्थापना दिवस यसरी मनायो

मेगा सहकारी संस्थाले १२औँ स्थापना दिवस यसरी मनायो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाकै राम्रो छवि बनाएको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ बर्ष पुरा गरेर १२औ बर्षमा प्रवेश गरेको छ । सहकारीहरु ओरालो लागेको बेलामा कञ्चनपुरबासीहरुको आत्मविश्वास जित्न सफल भएको मेगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२औ स्थापना दिवस मनाएको छ । सहकारीले जिल्लाका विभिन्न सेवाकेन्द्रहरुमा फरकफरक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।   केन्द्रिय कार्यलय तथा प्रमुख सेवा केन्द्र महेन्द्रनगरमा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारीको उपस्थीतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको सेवा केन्द्रका प्रमुख जयदेव जोशीले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्ष रघुनाथ ओझा, उपाध्यक्ष रविन्द्र धामी, लेखा समिति संयोजक टेक राज भट्ट, ऋण समिति संयोजक कान्तुराम पनेरु र प्रशासन प्रमुख डम्मर नाथ लगायत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो । ...
सुदूरपशिचम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

सुदूरपशिचम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाईयो

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको १६ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाईएको छ । मंगलबार विश्वविद्यालयको केन्द्रिय कार्यालय भीमदत्त नगरपालिका वडा नं. १८ सालघारीमा एक समारोको आयोजना गरी दिवस मनाईएको हो ।   कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका थिए । भने विश्वविद्यालयका उपकुलपति प्राडा हेम राज पन्तको अध्यक्षता रहेको थियो । कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्राध्यापकलाई दीर्घ सेवा पदकबाट सम्मान गरीएको छ । उनीहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ’ मुख...
पोखरी कटेज सञ्चालन गर्न सरकारी अनुदान नलिएको सञ्चालक रानाको भनाई

पोखरी कटेज सञ्चालन गर्न सरकारी अनुदान नलिएको सञ्चालक रानाको भनाई

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज संचालन गर्न सरकारी अनुदान नलिएको सञ्चालक कृष्ण रानाले बताए । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालक रानाले पोखरी कटेज सञ्चालन गर्न बैंकबाट ऋण लिएको तर सरकारी अनुदान नलिएको बताएका हुन् ।   सोमबार पोखरी कटेज सञ्चालन गर्न सरकारी अनुदान लिएको र प्रवेश शुल्क लगाएको बारे सामाजिक सन्जालमा व्यापक टिकाटिप्पणी भएपछि सञ्चालक रानाले पत्रकार सम्मेलन गर्नुपरेको छ । उनले नेपालमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरी कटेज को स्थापना गरी पर्यटन तथा होटल व्यवसाय सुरु गरेको उल्लेख गर्दै कटेजमा सुरक्षालाई मध्य नजर गर्दै फुड कुपन लगाएको बताए । ुहामीले प्रवेश शुल्क नभई फुड कुपन को सिस्टम लिएका हौ,ु उनले भने ुउक्त कुपनको शुल्क भित्र जुनसुकै खानेकुरा खानुहुन्छ त्यसमा कताउँछौं, कुनै ग्राहकले केही पनि खाँए भनेपनि उहा...
सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसंग छलफल

सुरक्षित आप्रवासन सम्बन्धी संचारकर्मीसंग छलफल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरकोे भीमदत्त नगरपालिकामा सुरु गरीएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बारे छलफल गरिएको छ । आइतबार भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धन शाखाको आयोजनामा आप्रवासन(सामी) कार्यक्रम बारे छलफल गरिएको हो । रोजगार प्रर्बद्धन शाखा प्रमुख कृष्ण बहादुर चन्दले गत पुषदेखि भीमदत्त नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम संचालन गरिएको बताए । उनका अनुसार श्रम स्वीकृतदेखिका बैदेशिक रोजगारीमा रहेका आफन्तलाई परामर्सका कार्यक्रम संचालन गरिएका छन । पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा जाने स्वयम नेपाली नागरिक संकटमा परिरहेको र यता घर परिवारमा समेत समस्या उत्पन्न भईरहेको अवस्थामा बैदेशिक रोजगारी सुरक्षित, मर्यादित बनाउने उदेश्यका साथ सरोकारवालासंग छलफल गरेको उनले बताए । भीमदत्त नगरपालिका रोजगार प्रर्बद्धनशाखा सामी कार्यक्रमकी मनोसमाजिक परामर्सदाता निर्मला मल्लले नगरपालिकाभरी गएर बैदे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज