Advertisement

ट्रेन्डिङ

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब एक करोडको बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब एक करोडको बजेट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्ष ०८२/०८२का लागि एक अर्ब एक करोड बजेट आएको छ । आन्तरिक स्रोततर्फ ८ करोड, वित्तीय समानिकरण संघीयतर्फ १५ करोड १९लाख, वित्तिय समानिकरण प्रदेशतर्फ एक करोड, ४९लाख १३ हजार, राजस्व संघीयतर्फ १५ करोड ३० लाख ९३ हजार, राजस्व बाडफाँड प्रदेशतर्फ ४७ लाख, २१ हजार, सामाजिक सुरक्षातर्फ २५ करोड, सशर्त अनुदानतर्फ एक करोड ९६लाख ५५ हजार, समपुरक संघीय अनुदान ८३ लाख, समपुरक प्रदेशतर्फ २ करोड १०लाख, विशेष अनुदान संघीयतर्फ चार करोड ५५लाख र विशेष अनुदान प्रदेशतर्फ एक करोड ९६लाख ५५ हजार गरी एक अर्ब एक करोड ११ लाख ८२ हजार चार सय ५१रुपैयाँ बराबरको बजेट ल्याएको हो । मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृति कार्यक्रम सं...
वेदकोट नगरपालिकाले पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन सहित ९८ करोड ६५ लाख रुपयाको बजेट ल्यायो

वेदकोट नगरपालिकाले पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन सहित ९८ करोड ६५ लाख रुपयाको बजेट ल्यायो

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको हो । मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा आयोजित १७ औँ नगर सभामा उपप्रमुख तुलसी जोशीले बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८२÷८३मा नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि(पीएचडी) गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ। यो कार्यक्रमले उच्च शिक्षालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति झल्काउँछ। आगामी आर्थिक वर्षका लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।   नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्ती...
डडेल्धुराको परशुराम नगरपालिकाले ल्यायो ८० करोड बढिको वजेट

डडेल्धुराको परशुराम नगरपालिकाले ल्यायो ८० करोड बढिको वजेट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–डडेल्धुराको परशुराम नगरपालिकाले १७ औं नगरसभाको दोस्रो बैठकबाट ८० करोड ४९ लाख ४१ हजार ४ सय ३५ रुपैयाँ वजेट ल्याएको छ । मंगलबार नगरपालिकाको नगर सभामा संबिधानको ब्यवस्था, संघियता स्वरुप सरकार सञ्चालन ऐन २०७४ अनुसार आर्थिक बर्ष २०८२/०८३ को बजेट नगर उप–प्रमुख विमला कुमारी महता(बोहरा)ले बजेट प्रस्तुत गरेकी हुन् ।   नगरसभाको अर्को बैठक असार १४ गते शनिबार बिहान १० वजे बस्ने र उप–प्रमुखले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/०८३ को वजेट माथि दफावार छलफल गरिने भएको छ । असार ७ गते नगर–प्रमुख भरत वडायर जोशीले टेवुल गर्नु भएको आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम समेत पास गरिएको नगर–प्रबक्ता खगेन्द्र बहादुर सिहले बताउनुभयो । दायित्व, चालू र पुजिगत खर्च, राजश्वको आधारमा, प्रदेश सम्पुरक र संघिय वजेटलाई टेकेर नगरपालिकाको आन्तरिक आयलाई अनुमान गरि बजेट सार्वजनिक गरिएको नगर–उप प्र...
आलिताल गाउँपालिकाले ल्यायो ५३ करोड २७ लाखको बजेट

आलिताल गाउँपालिकाले ल्यायो ५३ करोड २७ लाखको बजेट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–डडेल्धुराको आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गाउँसभाको २०औँ अधिवेशमा सो बजेट प्रस्तुत गरेकी हुन् । जसमध्ये चालुतर्फ ३१ करोड २० लाख २५ हजार र पूँजीगततर्फ २२ करोड ६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। चालुतर्फ ५८।५७ प्रतिशत र पुँजीगततर्फ ४१।४३ प्रतिशत खर्च विनियोजन गरिएको यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ४।६६ प्रतिशतले बढी हो। उक्त बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतमध्ये संघीय सरकारबाट समानीकरण ९ करोड ७ लाख, सशर्तबाट १७ करोड ९० लाख, विशेष अनुदानतर्फ ५ करोड ५७ लाख र राजस्व बाँ...
कञ्चनपुरका पालिकाकाहरुले कसले कति बजेट ल्याए ?

कञ्चनपुरका पालिकाकाहरुले कसले कति बजेट ल्याए ?

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् । कञ्चनपुर जिल्लाका पालिकाहरुले गतविगत बर्षझै यस बर्ष पनि विगत बर्षहरुका कार्यक्रममलाई निरन्तरता दिईएको पाईएको छ । नौ वटै पालिकाको बजेट जोड्दा ७ अर्ब नाघेको छ । सबैभन्दा बढि भीमदत्त नगरपालिकाको छ भने सबैभन्दा कम लालझाडी गाउँपालिकाको रहेको छ । भीमदत्त नगरपालिकाले १ अर्ब ९३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ भने लालझाडी गाउपालिकाले ४३ करोड रकम मात्रै नगरसभाबाट पारित गरेको छ । कञ्चनपुर जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भीमदत्त नगरपालिकाले मंगलबार १७औँ नगर सभामार्फत १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले छोरी बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमसहित शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको जनाएको छ । कृष्णपुर नगरप...
बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् । स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो । पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् । पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बत...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्यम्पसले भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो । क्याम्पसले मंगलबार पत्रकारसम्मेलनमार्फत ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले ...
छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलवार भीमदत्त नगरपालिकाको नगर सभा हलमा बसेको १७औँ नगरसभाको बैठकबाट नगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।   नगरनगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि १ अर्व ९३ करोड ८३ लाख २३ हजार ३ सय १९ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ३३ करोड, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ९१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ३७ लाख ६० हजार, संघिय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड २२ लाख ६३ हजार ३ सय १९ र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।   यस्तै विशेष अनुदान संघिय स...
कार्यपालिका बैठक मै वडा अध्यक्षलाई दुव्यवहार र असुरक्षा  !

कार्यपालिका बैठक मै वडा अध्यक्षलाई दुव्यवहार र असुरक्षा !

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको एक नगरपालिकाको कार्यपालिका बैठकमै वडा अध्यक्षलाई दुव्र्यवहार र असुरक्षा महसुस भएको छ । आईतबार जिल्लाको भीमदत्त नगरपालिकाको १२औ कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुबाटै असुरक्षित महसुस भएर कार्यपालिका छोडेर बाहिर निष्किएको वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । आफुले आफ्ना वडाका योजनामा बजेट किन नहालेको ? हालि दिनुप¥यो भनेर समय मागेर बोलिरहेकै बेला वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापाले तत र मम गर्दै आफुमाथि दुव्र्यवहार गर्दै जाई लागेको वडा अध्यक्ष देवकोटाले दावि गरेका छन् ।   ‘आज कार्यपालिकाको १२औ बैठकमा मैले भीमदत्त नगरपालिका वडा नं. १८ अन्तरगत खैरभट्टी क्षेत्रमा पर्ने वडा न.. १८ र वडा नं. १५को सीमाना जोडने सडक कालोपत्र र वडा नं. १८ कै शिवपार्वती टोलदेखि निम्बुखेडा गणेश नाथको घरसम्म जोड्ने अधुरो...
पुनर्वास नगरपालिकाको न्यायिक समितिद्वारा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पुनर्वास नगरपालिकाको न्यायिक समितिद्वारा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
किशोर तामाङ , पुनर्वास - कञ्चनपुरको पुनर्वासमा न्यायिक समितिको आयोजनामा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । पुनर्वास नगरपालिका वडा नम्बर ४, १ र २ मा गरी न्यायिक समितिले सार्वजनिक सुनवाई गरेको थियो । पालिकाको न्यायिक समितिबाट प्रवाह गरिएका सेवा सुविधा, सुशासन, सामाजिक उत्तरदायित्व, न्यायिक गतिविधिको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका विषयमा सार्वजनिक सुनुवाइमा छलफल गरिएको थियो। पुनर्वास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई बार्षिक कार्यतालिका अनुसार नियमित रूपमा सञ्चालन गर्दै आएको  पुनर्वास नगरपालिकाको नगरप्रमुख तथा न्यायिक समिति संयोजक भूलीया कुमारी रानाले जानकारी दिनुभयो । यसरी विभिन्न ठाउँमा सार्वजनिक सुनवाई गर्दा, नागरिकहरूलाई न्यायिक समितिको बारेमा जानकारी हुने, न्यायिक समितिले गर्ने काम कारबाही, र न्यायक समितिमा के का लागि किन र कसरी पुग्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज