Advertisement

नेपाल टि–ट्वान्टी सिरीजमा नेदरल्याण्डसंग ६ विकेटले बिजयी

पार्वती बोहरा
महेन्द्रनगर – त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हराएको छ । टज जितेर वलिङ्ग रोजेको नेपालले नेदरल्याण्डले दिएको एक ७५ रनको लक्ष्यलाई १९ दशमलव ४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

कुसल भुर्तेलले ५१ बल खेल्दै सार्वाधिक ६५ रन बनाए । भने आरिफ सेखले २३ बलमा ३९ रन बनाए र भीम सार्कीले १६ बलमा २७ रनको योगदान दिए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १२ बल खेल्दै नट आउट १६ रन जोडे । त्यसैगरी ४ बल खेलेका लोकेस बमले नटआउट १२ रन बनाए । ६ बल खेलेर आउट भएका आसिफ सेखले ७ रन मात्रै जोड्न सफल भए । कम्तान रोहित पौडेलले ७ बलमा ५ रनमा क्याच आउट भए । आरीफ सेखलाई रिटार्य हट गरीएको हो । नेदरल्याण्डका मिचेल लेभिटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।

 

एक समय ४५/४ को अवस्थामा रहेको नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे ।

१२९/७ को स्कोर भएपछि भान डर मर्वेले आर्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पुर्‍याए ।

 

बलिङ्गतर्फ चार ओभर पुरै गरेका करन केसीले दुई बिकेट लिए । भने पुरै चार ओभर बलिङ गरेका सन्दीप लामिछाने, ललित राजबंसी, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंहले नेदरल्याण्ड्सका १/१ विकेट चट्काए । नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १/१ विकेट लिए ।

 

नेपाले प्रतियोगितामा तिन खेलमा दुई खेल जितेको छ । यो जित संगै नेपाल अंक तालिकाको शिर्षस्थानमा उल्लेको छ । नेदरल्याण्डको पनि नेपालसंग समान चार अंक भएता पनि रनरेटको आधारमा नेपाल शिर्षस्थानमा रहेको हो । शुक्रबार नेपाले स्कटल्याण्डसंग खेल्ने तालिका छ । नेपालले स्कटल्याण्डसंग विजयी भएको खण्डमा सिरिजको उपाधि जित्नेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज