नयाँ खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वाट्सएप च्यानल सुरु गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् आफूले ह्वाट्सएप च्यानल सुरु गरेको जानकारी दिनुभएको छ ।

आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित प्रधानमन्त्रीले शनिबारदेखि ह्वाट्सएप च्यानल सुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिबारे नियमित अपडेट पाउने छन्। फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान समेत गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।