Advertisement

ट्रेन्डिङ

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उपभोक्तालाई मंसिर १७ गतेदेखि निरन्तररुपमा दिनभर एक हप्तासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । प्राधिकरणका अनुसार मिति २०८२/०८१७ गतेदेखि ७ दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म फिडरको राइट अफ वे मा रहेका रुखका हाँगा-विगाँ काट्ने (बुश कटिङ्ग) कार्य हुने हुँदा बेलडाँडी फिडरमार्फत सेवा लिने अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द रहने बेलौरी वितरण केन्द्रले जनाएको छ । यद्यपि बुश कटिङ्गको कामसँगै सेक्सन छुट्याई विद्युत सुचारु गर्न सकिने क्षेत्रहरूमा भने लाइन खुला रहने जनाइएको छ । यस अवधिमा प्राधिकरणको अनुमति र समन्वय बिना उपभोक्ताले स्वयम् विद्युत लाइन नजिक रहेका रुखका हाँगा-विगाँ नकट्न आग्रह समेत गरिएको छ । सुरक्षाका दृष्टिले यस्ता कार्य प्राधिकरणकै व्यवस्था...
युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

युवा उद्यमी पाण्डेयद्धारा पत्रकार महासंघ अध्यक्ष धामीलाई ५५ हजार आर्थिक सहयोग

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– सुदूरपश्चिमकै प्रतिष्ठित युवा उद्यमी एवं लक्ष्मी ज्वईलर्सका संञ्चालक लक्ष्मीदत्त पाण्डेले प्राण घातक रोगसंग अस्पतालको बेडमा लडिरहेका पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सहयोगी मन र धनले सुसम्पन्न युवा उद्यमी पाण्डेयले पत्रकार धामीलाई ५५ हजार रुपया सहयोग गरेका हुन् । उक्त रकम उनले अध्यक्ष धामीको व्यक्तिगत खातामा पठाएका छन् । मानविय भावनाको हिसावले आफ्नो दक्ष अनुसारको सहयोग गरेको युवा उद्यमी पाण्डेयले बताए । युवा उद्यमी पाण्डेयले पत्रकार धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२ नम्बरमा सिधै ट्रान्सफर गरेका हुन । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका पत्रकार धामी केही समयदेखि भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गराईरहेका छन् । उनको स्वास्थमा उल्लेख्य सुधार आईरहेको उपचारमा संल...
कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

कञ्चनपुरमा एक सय ३९ रुख अनुमतिविना काटियो, कृष्णपुरका नगर प्रमुख ओझा मुछिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७ मा स्थानीयहरुले वन विभागको अनुमति विना १ सय ३९ रुख काटेका छन् । गौरीघाट सामुदायिक वनबाट एकै पटक अबैधरुपमा १३९ रुख कटान गरी गायब पारिएका हुन् । गत मङ्सिर ११ गते बिहीबार दिउँसो २ देखि ४ बजेको समयको बिचमा उक्त रुखहरु अबैध रुपमा धमाधम कटान गरेर गायब पारिएको खुल्नमा आएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुवरले बताए । पोल साईजको रुखहरु काटिएको उनले बताए । रुख काट्नुको प्रयोजन खुल्न नसकेको यद्यपी उक्त विषय अनुसन्धानबाट खुल्दै जाने उनले बताए । उनका अनुसार, सामुदायिक वनबाट ११६ खैरका रुख, २२ सिसम र १ कन्जुगरी १३९ रुख काटेर हाल वन क्षेत्रमा फेदमात्रै रहेका छन् । यद्यपि रुखहरू कटानमा संलग्न व्यक्तिहरूको पहिचान भने भई नसकेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेश चन्द्र डिसीले बताए । तर यहाँको कार्की टोलका ६०–७० जना स्थ...
बेलडाँडी गाउपालिकामा शनिबार नि : शुल्क आँखा शिविर हुदै

बेलडाँडी गाउपालिकामा शनिबार नि : शुल्क आँखा शिविर हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर :  कञ्चनपुर जिल्लाको बेल्डाँडि गाउँपालिका वडा नं. २ स्थीत रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रागणमा निस्शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। बेलडाँडी गाउँपालिकाको आयोजनामा र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा २०८२ मङ्सिर २० गते शनिवारका दिन बेलडाँडी गाउँपालिका–०२ स्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा शिविर लाग्नेछ । उक्त शिविर सनिवारका दिन बिहान १० बजेदेखि ३ बजेसम्म निः शुल्क आँखा शिविर संचालन हुने र उक्त शिविरका लागि आवश्यक सहयोग र वृहत प्रचार प्रसार गरी गाउँपालिकाबासीलाई सेवाको लाभ लिने वातावरण मिलाई आवश्यक सहयोग गरिदिनहुन गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाले आँखा सम्बन्धी समस्या भएकाका लागि यो अवसर उपयोग गर्न आग्रह गर्दै शिविरमा बढीभन्दा बढी सहभागीता जनाउन अपील गरेको छ।...
अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

अनेरास्ववियुको मेचीमहाकाली विद्यार्थी जागरण यात्रा शुभारम्भ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
बिर्तामोड । अनेरास्ववियुले मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ गरेको छ । झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले अभियानको शुभारम्भ गरेका हुन् । अनेरास्ववियुको झण्डा विद्यार्थीहरुलाई हस्तान्तरण गर्दै मंगलवार अभियान शुभारम्भ भएको घोषणा गरिएको छ । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सोही कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । अनेरास्ववियु कोशी प्रदेश कमिटीद्वारा आयोजित खुला डिजिटल अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने तेह्रथुम छथरस्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तृप्ति भण्डारी, दोस्रो हुने खाँदवारीस्थित सूर्य आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सदिक्षा त...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवसरमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठ रोग सपरभाईजर पंकज प्रसाद कलौनीले प्रस्तुत गरेको तथ्यांक अनुसार जिल्लाको भीमदत्त नगरपालिकामा सबैभन्दा बढि १७२ जना, दोधारा चादनी नगरपालिकामा १०६ जना, कृष्णपुर नगरपालिकामा ९८, पुनर्वास नगरपालिकामा ८९, बेदकोट नगरपालिकामा ८७ जना, शुक्लाफाँटा नगरपालिकामा ५३ जना, बेलौरी नगरपालिकामा ३४ जना, बेलडाँडी गाउँपालिकामा ३० जना र लालझाडी गाउँपालिकामा १३ जना एचआईभी संंक्रमित गरी ६ सय ८२ जना एचआईभि संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा जोखिमयुक्त १७ हजार ४१४ जनामा एचआईभि टेष्ट गरीएकोमा ३२ जनामा पोजिटिभ देखिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा २० हजार ४ ज...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती कमजोर एव आर्थिकरुपमा पछाडि परेका, अतिविपन्न, गरीव, दलित समुदायका मानिसहरुलाई सहयोग गर्दै आईरहेकी उपाध्यक्ष नाथले सोमबार मानिसिक रोगबाट पिडित १३ बर्षिया बालिका आदित्य सुनारको उद्धार गरी दृष्ट्रि फाउण्डेसनमा उपचारका लागि बुझाएकी हुन् । मानसिक रोगले पिडित आदित्य सुनार विरामी भएदेखि सडकपेटीमै बास हुदै आएको थियो । कैलालीको धनगढी उप महानगरपालिका १३मा रहेको दृष्ट्रि फाउण्डेसनले मानसिक रोगबाट बाट पिडित, सडकका बेसहारा, महिला, बृद्ध, बालबालिकाहरुको उपचार र हेरचाह गर्दै आईरहेको छ । उपाध्यक्ष नाथले दृष्ट्रि फाउण्डेसनमा बस्दै आएकाहरुका लागि ५० केजि चामल र १० केजि शखरसमेत सहयोग गरेकी छन् । उक्त सहयोग दृष्ट्रि फाउण्डेसनका कार्यालय प्रमुख कल्पनालाई हस्तान्तरण गरेका छन् । यो...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगरी ल्याएको नयाँ औषधि ऐनको दफा ३ संशोधित संशोधित गर्नुपर्ने र उपदफा ५ खारेजीको माग राख्दै औषधी व्यवसायीहरुले आन्दोलन गरीरहेका हुन् । औषधि व्यवसायीहरुले आईतबार एक घण्टा व्यवसाय बन्द गरेका थिए भने मंगलबार तिन घण्टा व्यवासाय बन्द गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । सोमबार नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटि र जिल्ला कमिटि कञ्चनपुरले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफ्ना मागहरु सुनुवाई नगरे अनिश्चितकालिनरुपमा औषधी कारोवार ठप्प पार्ने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्रदेब लेखकले व्यवसाय जोगाउन आफूहरु बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । ‘बाध्यताले औषधि व्यवसाय बन्द गर्नुपरेको छ, ...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्द्रनगरको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो ।   प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका महिमाको अध्यक्षता एबम् सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोग सदस्य माननीय हिरा चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा दार्चुला जिल्लाका पूर्व सिडियो यज्ञराज जोशीले निष्कर्ष र धन्यवाद ज्ञापन गरेका थिए । जीवनका लागि गीता ज्ञान अभियान द्धारा सञ्चालित परीक्षा २०८२ मा प्रथम भएका विद्यार्थी भावना जोशीलाई पुरस्कार प्रदान गरीएको छ । कार्यक्रममा आचार्य घनश्याम लेखक प्रमुख वक्ता रहेका थिए भने दार्चुला जिल्लाका पूर्व सीडीओ यज्ञराज जोशी गीता ज्ञान अभियानका संयोजक सुरेन्द्र ओझा, सुप विश्वविद्यालयका प्राडा हरीश चन्द्र भट्ट, प्राध्यापक सुरेश...
औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

औषधि व्यवसायी आन्दोलित, औषधी ऐन ०३५को दफा ११को उपदफा ५खारेजीको माग

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिमका औषधी व्यवसायी आन्दोलित भएका छन । देशभरका औषधी व्यवसायी आन्दोलित भएका बेला सुदूरपश्चिमका औषधी व्यवसायी पनि आन्दोलित भएका हुन । सरकारले औषधी व्यवसायीमाथि अन्याय गरेको भन्दै औषधी पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन । औषधी व्यवसायीहरुले झण्डै ५ दशक अघि बनेको औषधी ऐन व्यवहारिक हुनुको साटो व्यवसायीलाई झन धरासायी विस्थापित गर्ने हिसाबले संशोधन गरिएको बिरोधमा आन्दोलन गरिरहेका छन । औषधी ऐन ०३५ लाई गत साउनमा सरकारले संशोधन गरेर झन व्यवसायी विदेशीन बाध्य पारेर गरिएको संशोधन तत्तकाल फिर्ता हुनुपर्ने माग अघि सारेका छन । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गजेन्द्रदेव लेखकले ऐन व्यवसायीहरुको हकहित भन्दा पनि व्यवसाय धरासायी पार्ने गरेर बनाएको हुन बाध्य भएर आन्दोलन गर्न लागेकोे बताए । अध्यक्ष लेखकले उक्त ऐन बिरुद्धमा नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वोद र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज