Advertisement

Author: नयाँ खबर

सुदूपरिश्चमका छयानब्बे प्रतिशत साक्षर

सुदूपरिश्चमका छयानब्बे प्रतिशत साक्षर

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश साक्षर घोषणा गरिएको छ । प्रदेश सरकार साक्षरता अभियान प्रदेश समन्वय समितिले साक्षर प्रदेश घोषणा गरेको हो । बिहीबार एक कार्यक्रमका विच प्रदेश सरकारले सुटुक्क साक्षर प्रदेश घोषणा भएको जनाएको हो । नेपाल सरकारको घोषित लक्ष्य पुरा गर्न साक्षर नेपाल बर्ष ०७६ को अवधारणा अनुरुप यस पटक सुदूरपश्चिम प्रदेशलाई पनि साक्षर प्रदेश घोषणा गरिएको छ । यस अघि ११ असोज ०७८ पहिलो बागमती, २४ असोज ०७८ दोस्रो गण्डकी, २३ भदौँ ०७९ तेस्रो कोसी र १२ असार ०८२ सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक समेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समितिका सदस्य सचिव दुर्गा दत्त विष्टले सारक्ष सुदूरपश्चिम प्रदेश घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ देखि ६० बर्ष भित्र उमेर समुहका ९६ दशमलव १९ प्रतिशत जनता साक्षर रह...
बेलडाँडी गाँउपालिकाको बजेट ५४ करोड ५० लाख, दलदल जमिन पुर्नरुत्पादनको नयाँ योजना

बेलडाँडी गाँउपालिकाको बजेट ५४ करोड ५० लाख, दलदल जमिन पुर्नरुत्पादनको नयाँ योजना

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार १७ औँ गाँउसभाबाट बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।   बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले नयाँ बजेटसंगै केही नयाँ कार्यक्रम ल्याएको बताए ।   गाँउप्रमुख रानाले चालु तर्फ ३७करोड, ४३लाख र पुँजिगत तर्फ १७करोड, ७लाख सहित ५४ करोड ५० लाख, ४४ हजार बराबरको बजेट ल्याएको बताए । उनका अनुसार आन्तरिक आय तर्फ १करोड, राजस्व बाँडफाँड ७करोड, ९४लाख, ९० हजार, वित्तिय हस्तान्तरण संघीय सरकार ३१करोड, १४लाख, प्रदेश सरकार २करोड ४१लाख, ५४ हजार, समाजिक सुरक्षा १२ करोड रहेको छ । गाँउ प्रमुख रानाले नयाँ आर्थिक बर्षमा बेलडाँडीको दलदल जमिन पुर्नरुत्पादनको नयाँ कार्यक्रम ल्याएको छ । ‘हाम्रो गाँउपालिकामा १द...
लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा : ४३ करोड ६५ लाख बराबरको बजेट पारित

लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा : ४३ करोड ६५ लाख बराबरको बजेट पारित

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हरीशचन्द्र बाग, महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार आयोजित अधिवेशनको तेस्रो बैठकले चालू तथा पूँजीगत खर्चसहितको बजेट पारित गर्दै आगामी वर्षका प्राथमिकता र योजनाहरू तय गरेको हो । यसअघि यही असार ०६ गते आयोजित पहिलो बैठकमा सभाध्यक्ष निर्मल रानाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई सोही बैठकले सर्वसम्मत पारित गरेको थियोे ।   कूल बजेट ४३ करोड ६५ लाख ।। गाउँ सभामा उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको विवरण अनुसार गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कूल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये २३ करोड ९९ लाख २६ हजार रुपैयाँ चालू खर्च र १९ करोड ६५ लाख ९६ हज...
पुनर्वास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित

पुनर्वास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
सुरज श्रेष्ठ, महेन्द्रनगर– पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँको बजेट पारित गरेको छ।   नगर सभाको बैठकमा मंगलबार, २०८२ असार १० गते, प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८२ मा उक्त बजेट प्रस्ताव गरिएको हो। नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम प्रस्तुत गरिएको बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई प्रमुख आयको रूपमा देखाइएको छ। कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ रु. २८ करोड ६८ लाख, र राजस्व बाँडफाँडबाट रु. १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु. १ करोड ४२ लाख ३ हजार, विशेष अनुदान रु. ४५ लाख, समपुरक अनुदान रु. ६९ लाख, र सवारी साधन कर बाँडफाँडबाट रु. ८५ लाख...
भीमदत्त नगरमा एडिबी फेज–२ परियोजना अन्तरर्गत सडक र ढल निर्माण गर्न ठेक्का आह्वान

भीमदत्त नगरमा एडिबी फेज–२ परियोजना अन्तरर्गत सडक र ढल निर्माण गर्न ठेक्का आह्वान

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक(एडिबी) को फेज–२ परियोजना अन्तर्गत १८ वटा सडक तथा ढल संरचना निर्माणको तयारी तीव्र रूपमा अघि बढेको छ । नगरप्रमुख पदम बोगटीको नेतृत्वमा संघीय मन्त्रालयहरूसँगको समन्वय र फेज–१ परियोजनाको सफल कार्यान्वयनका आधारमा गत केही महिना अघि एडिबीले फेज–२ परियोजना स्वीकृत भएको थियो । आज(बुधवार) सम्बन्धित कार्यालयले ठेक्का आह्वान गरेको छ । नगरप्रमुख बोगटीका अनुसार फेज–२ अन्तर्गत कूल ८ दशमलव १४६ किलोमिटर सडक र १४ दशमलव ७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ ।   १८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढलको व्यवस्था गरिनेछ । ‘यो केवल एक परियोजना होइन, नगरको समग्र शहरी विकासतर्फ उठाइएको महत्वपूर्ण पाइला हो ।’ नगरप्रमुख बोगटीले भने ‘अबको हाम्रो लक्ष्य भनेको गुणस्तरीय, प्रभावकारी र समयमै निर्माण कार्य सम्पन्न गर्नु हो ।’ फेज–१ ...
बेलौरी नगरको नीति तथा कार्यक्रम स् कृषिमा आधारित उद्योग, विपद् बीमा र सुशासनमा प्राथमिकता

बेलौरी नगरको नीति तथा कार्यक्रम स् कृषिमा आधारित उद्योग, विपद् बीमा र सुशासनमा प्राथमिकता

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
हरिश्चन्द्र बाग महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि कृषिमा आधारित उद्योग, विपद् जोखिम न्यूनीकरण, नागरिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार आयोजित १५औँ नगरसभामा नगर प्रमुख पोतीलाल चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले पुराना लोकप्रिय योजनालाई निरन्तरता दिँदै केही नवीन र महत्वाकांक्षी कार्यक्रमसमेत अघि सारेको छ । प्रस्तुत नीति अनुसार स्थानीय उत्पादनको मूल्य श्रृंखला विकास गर्न यस वर्ष पहिलो पटक कृषिमा आधारित उद्योग स्थापनामा विशेष जोड दिइएको छ । कृषिमा नवप्रवर्तन र आत्मनिर्भरता नीतिअनुसार केराको थामबाट धागो र डोरी उत्पादन गर्ने, उखुबाट गुड भेली बनाउने उद्योग स्थापना गरिने छ । कृषकलाई उन्नत बीउ तथा कृषि औजारमा ५० प्रतिशत अनुदान दिने अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको छ । ...
शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९२ करोड ७८ लाख बजेट

शुक्लाफाँटा नगरपालिकाले ल्यायो ९२ करोड ७८ लाख बजेट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँको बजेट ल्याएको छ। मङ्गलबार सम्पन्न भएको २०औं नगर सभाले विभिन्न शीर्षकहरूमा आगामी आर्थिक वर्षमा खर्च गर्ने गरी बजेट ल्याएको हो। शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको नगरसभामा नगर उप-प्रमुख कल्पना जोशी पन्तले नगरपालिकाको बजेट वक्तव्य २०८२ प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख रणबहादुर महराले नगर सभालाई सम्बोधन गर्दै गत आर्थिक वर्षमा चालु रहेका विभिन्न योजनाहरूलाई निरन्तरता दिँदै केही नयाँ योजनाहरू पनि ल्याइएको जानकारी गराउनुभयो। उहाँले नगरपालिकाले थुप्रै नगर गौरवका योजना सम्पन्न गरेको र कतिपय योजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी गराउनुभयो। शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर २ मा नमुना खानेपानी परियोजना वडा नम्बर १० मा कबडहल कालागौडी देखि वननसमिति...
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले पालिकाहरूमा तोक्यो संयोजक

नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले पालिकाहरूमा तोक्यो संयोजक

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले जिल्लाका विभिन्न स्थानीय तहमा संयोजक तोकेको छ । पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाको सोमबार बसेको बैठकले जिल्लाका ९ मध्ये ८ पालिकामा संयोजक तोकेको हो । महासंघले स्थानीय तहसंग समन्वय र संस्थागत गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले महासङ्घले पालिका संयोजक तोकेको महासंघका जिल्ला अध्यक्ष सुरेश सिंह धामीले जानकारी दिए । उनका अनुसार भीमदत्त नगरपालिकामा केशव भट्ट, दोधाराचाँदनी नगरपालिकामा सुरेश भट्ट, वेदकोट नगरपालिकामा सुजित रमेश सिनाल, शुक्लाफाँटा नगरपालिकामा दिनेश राज ओझा, बेलौरी नगरपालिकामा माधव पौडेल, पुनर्वास नगरपालिकामा धन बहादुर बिक, बेलडाँडी गाउँपालिकामा धन बहादुर महता (विकास) र लालझाडी गाउँपालिकामा भवानी भट्ट(भुवन) लाई संयोजकको जिम्मेवारी दिएको छ । कृष्णपुर नगरपालिकाको संयोजक तोक्न बाकि रहेको छ । पालिका संयोजक तोक्ने क्रममा बैठक...
कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब एक करोडको बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि एक अर्ब एक करोडको बजेट

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कृष्णपुर नगरपालिकामा आगामी आर्थिक वर्ष ०८२/०८२का लागि एक अर्ब एक करोड बजेट आएको छ । आन्तरिक स्रोततर्फ ८ करोड, वित्तीय समानिकरण संघीयतर्फ १५ करोड १९लाख, वित्तिय समानिकरण प्रदेशतर्फ एक करोड, ४९लाख १३ हजार, राजस्व संघीयतर्फ १५ करोड ३० लाख ९३ हजार, राजस्व बाडफाँड प्रदेशतर्फ ४७ लाख, २१ हजार, सामाजिक सुरक्षातर्फ २५ करोड, सशर्त अनुदानतर्फ एक करोड ९६लाख ५५ हजार, समपुरक संघीय अनुदान ८३ लाख, समपुरक प्रदेशतर्फ २ करोड १०लाख, विशेष अनुदान संघीयतर्फ चार करोड ५५लाख र विशेष अनुदान प्रदेशतर्फ एक करोड ९६लाख ५५ हजार गरी एक अर्ब एक करोड ११ लाख ८२ हजार चार सय ५१रुपैयाँ बराबरको बजेट ल्याएको हो । मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृति कार्यक्रम सं...
वेदकोट नगरपालिकाले पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन सहित ९८ करोड ६५ लाख रुपयाको बजेट ल्यायो

वेदकोट नगरपालिकाले पिएचडि गर्नेलाई एक लाख प्रोत्साहन सहित ९८ करोड ६५ लाख रुपयाको बजेट ल्यायो

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको हो । मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा आयोजित १७ औँ नगर सभामा उपप्रमुख तुलसी जोशीले बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८२÷८३मा नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि(पीएचडी) गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ। यो कार्यक्रमले उच्च शिक्षालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति झल्काउँछ। आगामी आर्थिक वर्षका लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।   नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्ती...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज