Advertisement

Author: नयाँ खबर

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा सम्मानित भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगतिको मुल्यांकनको आधारमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरी कै उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा प्रशंसा पत्र सहित सम्मानित भएको हो । त्यसैगरी आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणलाई नै आधार मानेर कृषि ज्ञानकेन्द्रहरु मध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ भएको छ । त्यसैगरी एक जना अग्रणी कृषकरुपमा तरकारी जर्मप्लाज्म डडेल्धुराका कृषकलाई सम्मान गरिएको छ । संचालन भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीमा सुदुरपश्चिम...
राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने

राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका ७ सुडास्थित राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको छ । सुडाचोकबाट उत्तरमा एक सय मिटर दुरिमा रहेको उक्त उक्त मन्दिर प्राङगणमा सावन १३ गतेदेखी १९ गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको हो । शुक्रबार सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको छ । परमपुज्य महाराज सरल कथा वाचक पं. विष्णु प्रपन्नाचार्य (प्रमोद पौडेल) का मुखार बिन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिने राधाकृष्ण मन्दिर समिति तथा यज्ञ मूल आयोजक समितिका अध्यक्ष भुवन अर्यालले बताए । धार्मिक सदभाव कायम गर्न, जिर्ण रहेको मन्दिरको समग्र विकासका लागि अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरीएको उनले बताए । राधाकृष्ण मन्दिरको सर्...
महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु

महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजनामा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको हो । मेलाको समुद्धघाटन भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशिल भट्टले रिवन काटेर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले मेलाको उद्धघाटन सत्रमा बाल्दै मेलाले व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने बताए । ‘यसमा हामी सबैले सक्दो सहयोग गर्नेछौ,’ वडा अध्यक्ष भट्टले भने, ‘मेलाले भीमदत्त नगरपालिकामा व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरेका छौ, त्यस कारण पनि सबैले मेलाको अवलोकन गर्नुहोला ।’ सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चि...
एमाले निकट निजामती कर्मचारी संगठनद्धारा बृक्षारोपण

एमाले निकट निजामती कर्मचारी संगठनद्धारा बृक्षारोपण

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले बृक्षारोपण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कार्य समितिले शुक्रबार दोधाराचाँदनी नगरपालिकादेखि बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरीरहेको छ । ‘दोधाराचाँदनी नगरपालिकाबाट शुरु भए १५ साउन सम्म सञ्चालन हुने कार्यक्रम ९ वटै पालिका कमिटीले रचनात्मक ,सामाजिक कार्यहरूगरेर सहिद सप्ताह मनाउँछौँ, ‘उनले भने, ‘आज पहिलो दिन नेपाल निजामती कर्मचारी संगठन दोधारा चादनी पालिका कमिटीले दोधारा चादनी अस्पताल परिसरमा फलफुलका बिरुवा रोपेको छ, यसरी नै क्रमिक रुपमा जिल्लाभरी कार्यक्रम संचालन हुन्छन ।’ कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य दोधारा चाँदनी इन्चार्ज गगन खत्री नेकपा एमाले जिल्ला सदस्...
खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

Breaking News 1, samachar, अर्थ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि बस्नका...
नेपाल शिक्षक महासंघद्धारा भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र, भीमदत्त नगरपालिकालाई करार सम्झौताको नाममा जागिर चट गर्ने सडयन्त्र गरेको आरोप

नेपाल शिक्षक महासंघद्धारा भीमदत्त नगरपालिकालाई ज्ञापनपत्र, भीमदत्त नगरपालिकालाई करार सम्झौताको नाममा जागिर चट गर्ने सडयन्त्र गरेको आरोप

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेपाल शिक्षक महासंघले भीमदत्त नगरपालिकालाई विभिन्न माग राखि ज्ञापन पत्र बुझाएको छ । बुधबार नेपाल शिक्षक महासंघ भीमदत्त नगर समिति अध्यक्ष दिवाकर जोशीको नेतृत्वमा महासंघले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी प्रसाद जोशीलाई ज्ञापनपत्र बुझाएको हो । शिक्षा विकास समन्वय इकाइ, कञ्चनपुर भीमदत्त नगरपालिकाले सेवा करार सम्झौताका नाममा मानसिक तनाव दिने तथा प्रताडित गर्ने गरी प्रेषित गरिएको पत्र र सेवा करार सम्झौतामा उल्लेख गरिएका बुँदाहरुप्रति नेपाल शिक्षक महासङ्घ, नगर समिति, भीमदत्त नगरपालिका, कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नगरपालिकाकालाई ज्ञापन पत्र बुझाईएको छ । अस्थायी प्रकृतिका सबैखाले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई दास बनाएर बधुवा मजदुर जस्तो व्यवहार गरेको नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष नविन सिंह धामीले बताए । ‘अहिले आफुहरुलाई हटाउनका लागि...
जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

samachar, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, समाचार
प्रेमचन्द्र झा, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ। जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ। ...
नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चण्डीगढ़, भारत — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नय...
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर-राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्ल्यूए)ले महाकालि प्रादेशिक अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरेको छ। मंगलबार लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन एनएनएसडब्ल्यूए र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत आवश्यक सामग्रीहरू १ थान सोफा सेट, १ थान लो बेड, १ थान स्टिल दराज, १ थान स्ट्यान्ड फ्यान, १ थान एएनसी परिक्षणका लागि प्रयोग हुने फोल्डेबल बेड र १ थान बाकस सहितको काठको बेञ्च गरि रू। ८१ हजार ७ सय बराबरको सामग्री हस्तान्तरण गरिएको हो। एनएनएसडब्ल्यूए का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन । सामग्री हस्ता...
एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्षमा पाण्डेय

एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्षमा पाण्डेय

samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-  नेपाल एथलेटिक्स संघ कञ्चनपुरको अध्यक्ष उमेशराज पाण्डेय अर्बसम्मत चयन भएका छन् । संघको तेस्रो जिल्ला अधिबेशनबाट पाण्डेयको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । ११सदस्यीय समितिको उपाध्यक्षमा राजेन्द्र आग्री, सचिव प्रमानन्द जोशी र कोषाध्यक्ष सरोज भण्डारी चयन भएका छन् । संघमा धनञ्जय जोशी, खडक बहादुर साउँद लगायत सदस्य चयन भएका छन् । जिल्ला खेलकूद विकास समितिका कार्यलय प्रमुख गोपाल दत्त भट्टको प्रमुख आथित्य र कञ्चनपुर जिल्दला फुटबल संघका महासचिव नितेश रावलको विशिष्ट आथित्यमा भेला गरिएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज