Advertisement

एमाले निकट निजामती कर्मचारी संगठनद्धारा बृक्षारोपण

महेन्द्रनगर–नेकपा एमाले निकट निजामती कर्मचारी संगठनले बृक्षारोपण गरेको छ । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुर जिल्ला कार्य समितिले शुक्रबार दोधाराचाँदनी नगरपालिकादेखि बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम गरीरहेको छ ।

‘दोधाराचाँदनी नगरपालिकाबाट शुरु भए १५ साउन सम्म सञ्चालन हुने कार्यक्रम ९ वटै पालिका कमिटीले रचनात्मक ,सामाजिक कार्यहरूगरेर सहिद सप्ताह मनाउँछौँ, ‘उनले भने, ‘आज पहिलो दिन नेपाल निजामती कर्मचारी संगठन दोधारा चादनी पालिका कमिटीले दोधारा चादनी अस्पताल परिसरमा फलफुलका बिरुवा रोपेको छ, यसरी नै क्रमिक रुपमा जिल्लाभरी कार्यक्रम संचालन हुन्छन ।’

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य दोधारा चाँदनी इन्चार्ज गगन खत्री नेकपा एमाले जिल्ला सदस्य खिमा चन्द नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष मान बहादुर चन्द पेशागत महासंघ नेपाल जिल्ला सचीव तिलक जोशी नेकपा एमाले नगर उपाध्यक्ष तथा वडा न ८ अध्यक्ष ओमप्रकाश रोकाया वडा न २ का अध्यक्ष पदम सिहं रावल पेशागत महासंघ नेपाल जिल्ला सदस्य कोमल प्रसाद पन्त नेपाल निजामती कर्मचारी संगठन जिल्ला सल्लाहकार सदस्य दिलाराम भट्ट पेशागत दोधारा चाँदनि सचीव छबिलाल भन्डारि नगर प्रमुख स्वकीय सचिब मोहन चन्द राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी अध्यक्ष बिनोद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज