Advertisement

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरीमा उत्कृष्ठ, कृषि ज्ञान केन्द्रमा डोटी

महेन्द्रनगर– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा सम्मानित भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगतिको मुल्यांकनको आधारमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुर सुदूरपश्चिम प्रदेशभरी कै उत्कृष्ठ विज्ञ केन्द्रको रुपमा प्रशंसा पत्र सहित सम्मानित भएको हो ।

त्यसैगरी आर्थिक वर्षभित्र संचालन गरेका कामहरुको मुल्याङ्कनको प्रस्तुतिकरणलाई नै आधार मानेर कृषि ज्ञानकेन्द्रहरु मध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ भएको छ । त्यसैगरी एक जना अग्रणी कृषकरुपमा तरकारी जर्मप्लाज्म डडेल्धुराका कृषकलाई सम्मान गरिएको छ ।

संचालन भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१।८२ मा संचालन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीमा सुदुरपश्चिम प्रदेशमा रहेका कृषिसंग सम्बद्ध सबै कार्यालयहरुले आ–आफ्नो काम र सोको प्रगति प्रस्तुत गरेका थिए । प्राप्त उपलब्धि कार्यक्रम संचालनमा देखा परेका समस्याहरु र प्रगति हुन नसकेका विषयहरुमा समिक्षा गरिएको छ । मन्त्रालयको कार्य संचालन गर्न निर्माण भएका केही कार्यविधिहरु संशोधन र नयाँ निर्माण गर्न आवश्यक रहेका कार्यविधि र मापदण्ड सम्बन्धमा समेत गोष्ठीमा छलफल भएको छ । गोष्ठी धनगढीमा आईतबारदेखि मंगलबारसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज