Advertisement

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीले गर्‍यो ४० जना जेष्ठ नागरिकलाई सम्मान

पप्पु गुरुङ्ग, दोधारा । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा ४० जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट दलित, गरिव तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान सहित तथा अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । ‘सभ्य समाजको आधार : जेष्ठ नागरिक मैत्री घरपरिवार’ नारा सहित संचालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच सहित औषधी समेत बितरण गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएकोमा धन्यबाद दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले पनि बिभिन्न समयमा जेष्ठ नागरिकहरुलाई सहयोग तथा सम्मान गर्दै आएको कोषाध्यक्ष कमलापती भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले आगमी दिनहरुमा जेष्ठ नागरिकहरु दुख, सुख पोख्ने थलोको रुपमा जेष्ठ नागरिक भवन निमार्ण गरिदिन जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले आग्रह गर्नुभएको छ् ।

ज्येष्ठ नागरिकको जिवन सहज, सुरक्षित र सम्मानित हुने अवस्थाको सुनिश्चित गर्दै उनीहरुको योग्यता, अनुभव, ज्ञान र सिपलाई सामाजिक विकासमा उपयोग गर्नु जरुरी रहेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । समाज अहिले आएर बिकृती तथा बिसंगती तर्फ उन्मुख भईरहेको अवस्थामा विद्यालयस्तर देखि विश्वविद्यालय तह सम्मका विद्यार्थीमा ज्येष्ठ नागरिक प्रतिको सम्मान र कर्तव्यका विषयमा बोध गराउन सकियो भने कोमल मष्तिस्कमा परेको प्रभावले सकरात्मक नतिजा हासिल हुने वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताउनुभयो ।

अतितका प्रतीक र वर्तमानमा सृजनाका स्रोत हाम्रा अग्रजका विषयमा युवा पुस्ताले गम्भीर भएर सोच्नु पर्ने अवस्था रहेको वडाध्यक्ष रोकायाले बताउनुभएको छ् । बुबा आमालाई मैले पालेको छु भन्दै हिड्नु नभई, आमा बाबु संगै बस्न पाएकोमा गर्व गर्न सक्नु पर्ने उहाँको भनाई रहेको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज