Advertisement

दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको छ् । शिक्षा युवा तथा खेलकुद शाखा दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालयका प्रधानध्यापकहरुलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिमको समउद्धघाटन गर्नुभएको छ् । बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी बिद्यालयहरुलाई क्षमता बिकास तालिम सुरु गरिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

अपांगताको प्रकृति र व्यक्तिगत क्षमता पहिल्याएर त्यसैअनुसार बिद्यार्थीहरुको शैक्षिक योजना बनाउन सहजताको लागी प्रत्येक बिद्यालयमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सुरु गर्न लागिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । आईतवार बिद्यालयका प्रधानध्यापक र भोली अर्थात सोमवार प्रत्येक बिद्यालयका एक–एक जना शिक्षकलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको उहाँले बताउनुभएको छ् । बालबालिकाको अपांगताको प्रारम्भिक पहिचानले शिक्षामा गुणस्तर सुधार ल्याउनेमा ठुलो सहयोग मिल्ने दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् ।

अपांगताको पहिचान पश्चात उनिहरुलाई कुन प्रकारको सहयोग आवश्यक हुन्छ सोही अनुसार सहयोग गर्ने बिषयले शिक्षा सिकाईलाई सवल र सहयोग गर्ने निती रहेको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । अपांगता दश किसिममा वर्गीकरण गरिएका छन् ।

यिनहरुमा शारीरिक अपांगता, दृष्टि सम्बन्धी, सुनाई सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाई सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, आनुवंशिक रक्तस्राव (हेमोफिलिया) सम्बन्धी, अटिजम र बहुअपांगता रहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज