Advertisement

Author: मनोजराज भट्ट

गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ र १८ मा रहेको बजार संगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो बस्ती साथै मोटर गाडीहरुको उच्चतम प्रयोग हुने स्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटर गाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको छ् । जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बिच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा वृक्षारोपण कार्यहरु गरि हरियाली प्रवद्र्धनका लागि काम भईरहेको छ् । यसै क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित सालघारीमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १८ को समन्यवमा ईको पार्कको संरक्षण, संवर्धन र व...
जिवन रक्षाका लागीको लागी अपिल

जिवन रक्षाका लागीको लागी अपिल

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । पोखरामा छोराको उपचारमा रहेकी पुष्पा सिंहले आर्थिक अभाव भएपछि सहयोग गरिदिन सबैलाई अपिल गरेकी छन् । सड्क दुर्घटनामा परि गम्भीर घाईते भएका छोरा मुकेश सिंहको उपचारका लागी आर्थीक सहयोगको लागि अपिल गरेकी हुन् । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका– ४ की पुष्पा सिंहका छोरा पोखराको बेलघारी सडक दुर्घटनामा परि गम्भिर घाईते भएका हुन् । केही दिन अघि क्यान्सरबाट ग्रसित श्रीमान गुमाएकी पुष्पाको परिवारमा आर्थिक जोहो गर्ने कोही छैन् । ठुलो रकम खर्च गर्दा पनि श्रीमान् बचाउन नसकेकी पुष्पाले छोराको ज्यान जोगाउन आर्थिक अभावले उपचारमा समस्या परेको बताएकी छन् । छोरा दुर्घटनामा परि एक साता बढी समयबाट अचेत अवस्थामा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान (गण्डकी अस्पतालमा) उपचार भईरहेको छ् । पुष्पाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहु...
बडुवाल टोलमा जंगली हात्तीको बथानले एकै रातमा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली स्वाहा

बडुवाल टोलमा जंगली हात्तीको बथानले एकै रातमा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली स्वाहा

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का चमेली नेपाली रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने चमेली नेपाली आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । भारतको उत्तराखण्ड संग जोडिएको बस्ती बडुवाल टोलमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित बनाएको छ् । आईतवार २०/२५ वटा हात्ती बस्तीमा पसेर उपद्रो मच्चाएपछि चमेली र उनका घरपरिवार रातभरी सुत्न नपाएको चमेलीले बताउनुभएको छ् । बडुवाल टोलका लागि चमेली एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब एक सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरी काम गरेर राती समय आराम गर्ने बेलामा जंगली हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् । जंगली जनावरक...
हात्तीको ठुलो बथान बडुवाल टोल पस्यो, हात्तीको आक्रमणको डरले स्थानियहरु त्रसित

हात्तीको ठुलो बथान बडुवाल टोल पस्यो, हात्तीको आक्रमणको डरले स्थानियहरु त्रसित

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीको ठुलो बथान बडुवाल टोल बस्ती पसेपछि स्थानियहरुमा भागा भाग भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिएको हात्तीको ठुलो बथान बस्ती पसेपछि स्थानियहरुको भागा भाग भएको हो । आज दिउसैबाट बस्तीमा आएका हात्तीको बथानले स्थानियहरुको धान तथा मकैवाली खाएर तथा उधनेर नष्ट गरेको स्थानियहरुले बताएका छन् । समाचार तयारपारुञ्जजेल हात्ती बस्ती नजिक धान तथा मकैवाली नष्ट गरेको छ् । २०/२५ वटा बच्चा सहित जंगली हात्ती दिउसै देखि बस्तीमा देखा परेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएका छन् । हात्तीलाई धपाउन स्थानियहरुले सायरन, आगोको धुनी बालेर हात्ती धपाउन प्रयास गरेको उनले बताए ।...
बाढी प्रभावित विद्यार्थीहरुको लागि शैक्षिक सामग्री सहयोग

बाढी प्रभावित विद्यार्थीहरुको लागि शैक्षिक सामग्री सहयोग

Breaking News 1, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा बेलडाँडी गाँउपालिकाको समन्वयमा शैक्षिक सिकाई निरन्तरताका लागी गाँउपालिकाका १४ वटा बाढी ग्रस्त सामुदायिक विद्यालयका झण्डै १३ सय विद्यार्थीलाई सहयोग सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बेलडाँडी गाँउपालिकामा रहेको १४ वडा बाढी ग्रस्त सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन गर्ने झण्डै १३ सय विद्यार्थीलाई कापी, कलम, पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री साथै शिक्षकहरुलाई अध्यापन सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले करिब ३२ लाख ६३ हजार बराबरको सामग्री सहयोग गरिएको बताउनुभयो । संस्थाले विपद् व्यवस्थापन तथा मान...
दोधारा चाँदनीको दुई वटा वडामा जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने

दोधारा चाँदनीको दुई वटा वडामा जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने

Breaking News 2, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको दुई वटा वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल परियोजना संचालन हुने भएको छ् । निड्स नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ र १० वडामा समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजना संचालन गर्न एक कार्यक्रमको बिच जानकारी गराएको छ् । यस अघि निड्स नेपालले जलवायु परिवर्तन उत्थानशिल पहिलो र दोस्रो परियोजना दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संचालन गरिसकेको छ् । दोधारा चाँदनी नगरपालिकाको सभा कक्षमा परियोजनाको बारेमा जानकारी गराईएको छ् । सन २०२४ देखि सन २७ सम्म परियोजना संचालन हुने निड्स नेपालको समुदायको लागी जलवायु परिवर्तन उत्थानशिल तेस्रो परियोजनाका कार्यक्रम संयोजक नविन भण्डारीले जानकारी दिनुभएको छ् । परियोजनाले दोधारा चाँदनीको वडा नं. ३ र १० मा बाढी र तातो मौसमी हावाको क्षेत्रमा काम गर्ने निड्स नेपालको समुदायको ल...
नेपाल राष्ट्रिय समाज कल्याण संघको २५ औँ वार्षिक साधारण सभा

नेपाल राष्ट्रिय समाज कल्याण संघको २५ औँ वार्षिक साधारण सभा

Breaking News 1
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ।शुक्रबार एनएनएसडब्ल्यूएको केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप–कुलपति प्रा.डा. हेमराज पन्त रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूए–ले विगत ३५ वर्षदेखि ‘थ्री डी’ अर्थात् जातीय विभेदमा पारिएका समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र पछाडी परिएका समुदायहरू, आरक्ष पीडित, मुक्तकमलरी, महिला, बालबालिका, प्राकृतिक विपदमा परेका समुदाय, एचआईभी संक्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूका लागि विकासमूखी कार्य गर्दै आएको बताउनुभयो। उहाँले सभ्य समाज निर्माण गर्न आवश्यक रहेको बताउँदै हाल सं...
सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार तालिम

सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार तालिम

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम
पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । दोधारा चाँदनी नगरपालिका, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को सहयोग र सहकार्यमा दुई दिने विपद् संग जुध्न सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ र १० मा रहेका ३० जना सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । बाढी आएको बेला जोखिम व्यवस्थापन गर्ने पहिलो कार्य त्यहा बसोवास गर...
दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई एनएनएसडब्लुएको सहयोग

दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई एनएनएसडब्लुएको सहयोग

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयमा संस्थाले सहयोग गरेको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका १५ वटा बाढी ग्रस्त सामुदायिक बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई सहयोग सामग्री बितरण गरिएको छ् । कक्षा १ देखि ५ सम्म अध्यन गर्ने बिद्यार्थीहरुलाई कापी, कलम, पोशाक लगाएत शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा बाढी प्रभावित क्षेत्रका बिद्यालयका बिद्यार्थीहरुलाई पठन पाठनमा सहजताको लागी बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको उहाँले बत...
भीमदत्त नगरपालिकामा बाढी प्रभावितहरुलाई आईएमई मार्फत नगद रकम सहयोग

भीमदत्त नगरपालिकामा बाढी प्रभावितहरुलाई आईएमई मार्फत नगद रकम सहयोग

Breaking News 1, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ् । गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १ सय ५० परिवारलाई नगद सहयोग रकम वितरण कार्य सुरु गरिएको हो । भीमदत्त नगरपालिका संगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले बाढी प्रभावित घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रु. १० हजार नगद रकम सहयोग कार्य सुरु गरेको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले भीमदत्त नगरपालिका वडा नम्बर ३, ८, १०, ११, १२, १४, १५, १६ र १७ का १ सय ५० पूर्ण क्षति भएका घरपरिवारलाई घरको मर्मत सम्भार, खाद्य सामग्री खरिद, बालबालिका ल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज