Advertisement

जिवन रक्षाका लागीको लागी अपिल

दोधारा । पोखरामा छोराको उपचारमा रहेकी पुष्पा सिंहले आर्थिक अभाव भएपछि सहयोग गरिदिन सबैलाई अपिल गरेकी छन् । सड्क दुर्घटनामा परि गम्भीर घाईते भएका छोरा मुकेश सिंहको उपचारका लागी आर्थीक सहयोगको लागि अपिल गरेकी हुन् । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका– ४ की पुष्पा सिंहका छोरा पोखराको बेलघारी सडक दुर्घटनामा परि गम्भिर घाईते भएका हुन् । केही दिन अघि क्यान्सरबाट ग्रसित श्रीमान गुमाएकी पुष्पाको परिवारमा आर्थिक जोहो गर्ने कोही छैन् । ठुलो रकम खर्च गर्दा पनि श्रीमान् बचाउन नसकेकी पुष्पाले छोराको ज्यान जोगाउन आर्थिक अभावले उपचारमा समस्या परेको बताएकी छन् ।

छोरा दुर्घटनामा परि एक साता बढी समयबाट अचेत अवस्थामा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान (गण्डकी अस्पतालमा) उपचार भईरहेको छ् । पुष्पाले घरपरिवारको आर्थिक अवस्थाले उपचार गर्न सम्भव नभएकोले आफ्नो छोराको उपचारको लागी सक्दो आर्थिक सयोग गरिदिनहुन देश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजु भाई, दिदी बहिनीहरुमा अपिल गरेका छन् ।

छोरा उपचारको क्रममा आर्थीक अभाव संगै अस्पतालको भेन्टीलेटरमा जिवन मरणको दोसाधमा रहेका छोरा बचाउन सहयोगका लागी दोाधरा चाँदनीकी पुष्पाले सबैलाई अनुरोध गरेकी छन् । सहयोगका लागि विस्तृत विवरण :
मोबाइल नम्बर :९८०५७५२४८९
खाता नम्बर : ०८२३५०१४७६०४०१६ कृषि बिकास बैंक
खातावालाको नाम : पुष्पा सिंह

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज