Advertisement

Day: २४ मंसिर २०८२, मंगलवार

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ । एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिइन् । ‘यस पटक पनि हामी विद्युतीय माध्यमबाट नै मतदान गर्ने भनेका छौं । समय व्यवस्थापन र प्रविधिको उपयोगमा पनि एमाले अब्बल नै छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘१०औं महाधिवेशनमा पनि हामीले विद्युतीय मतदान गराएका थियौं ।’ नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ । वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो । उनी थप्छिन्, ‘नोमिनेसन परेका आधारमा त्यहाँ इन्ट्री गरेर निर्वाचनको कामलाई अगाडि बढाउने कुरा हुन्छ।’ अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गर...
निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

निर्माण व्यवसायसँग कञ्चनपुरद्वारा १८ औं निर्माण दिवस भव्यताका साथ मनाइयो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - निर्माण व्यवसायी संघ कञ्चनपुरले १८ औ निर्माण दिवस भव्यताका साथ मनाएको छ। सोमबार निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको हो । निर्माण व्यवसाय सङ्घको प्राङ्गणमा सम्पन्न औपचारिक कार्यक्रममा संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे । निर्माण व्यवसायी का अध्यक्ष पुष्पराज अवस्थिको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि निर्माण व्यवसायी संघका केन्द्रीय सदस्य लोकबहादुर ठकुराठी रहेका थिए।   संघको कार्यालय बाट सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । निर्माण व्यवसायीपुरका पूर्व अध्यक्ष ठकुराठीले व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । पछिल्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज