Advertisement

Day: २४ पुष २०८१, बुधबार

१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

१७औ एन प्याब्सन जिल्लास्तरीय खेल महोत्सव शुक्रबारदेखि हुने

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरको कवडहलमा आउदो पुष २६ गते(शुक्रबार)देखि १७औ नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन(एन प्याब्सन) नेपाल कञ्चनपुरको आयोजनामा नेशनल प्याब्सन जिल्ला स्तरिय खेल महोत्सव हुने भएको हो ।   भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा उद्धघाटन कार्यक्रम हुने र बाकि खेलहरु कभर्डहलमा हुने आयोजकले जानकारी दिएको छ । एन प्याब्सन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष समेत रहेका खेल संयोजक बलदेव भट्टले गत विगतका बर्षहरु झै यस बर्षपनि खेल महोत्सव हुन लागेको बताए । उनले चार तहमा प्रतियोगिता हुने जानकारी दिए । उनका अनुसार आधारभूत तह ए(कक्षा १–५सम्म) र आधारभूत तह बि(कक्षा ६–८सम्म)का विद्यार्थीहरुका लागि लङजम्प, एक, दुई र चार सय मिटर दौड प्रतियोगिता हुनेछ । त्यसैगरी माध्यमिक तह ए(कक्षा ९–१०सम्म) र माध्यमिक तह बि(कक्षा ११–१२स...
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा तिन लाख बढि मूल्य बरावरका कर छलीका सामान बरामद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा तिन लाख बढि मूल्य बरावरका कर छलीका सामान बरामद

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, मधेस प्रदेश, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कर छली गरी भित्र्याईएका तिन लाख मूल्य बढिका सामान बरामद गरेको छ । बुधबार जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु तिन लाख दुई हजार एक सय पचास हजार मूल्य बरावरको करछली गरी भित्र्याईएको सामान बरामद गरेको हो । बरामद गरीएको सामानमा चिनी, प्याज, सुट, कट्टु, भेष्ट, साडी, कालो मरिच कपडा, जुत्ता र किराना सामान रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर दत्त भट्टले नयाँ खवर डटकमलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भट्टका अनुसार बरामद गरीएको उक्त सामान आवश्यक कानूनी कारवाहीका लागि गड्डाचौकी भन्सार काार्यालय पठाएको छ ।...
दोधारा चाँदनीका मेयर लिम्बु र एनएनएसडब्ल्यूए बिच विपद् जोखिम न्युनिकरण सम्बन्धी छलफल

दोधारा चाँदनीका मेयर लिम्बु र एनएनएसडब्ल्यूए बिच विपद् जोखिम न्युनिकरण सम्बन्धी छलफल

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रुपमा पहल गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरुलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रुपमा काम गरि रहनु भएको छ् । यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु र सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनार संग भेट गरि विपद् जोखिम न्युनीकरण, प्रतिकार्य र पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्नुभएको छ् । साथै उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि र उनिहरुको परिचालनका विषयमा समेत छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बत...
प्याब्सन कञ्चनपुरद्वारा अनाथालयमा आर्थिक सहयोग प्रदान

प्याब्सन कञ्चनपुरद्वारा अनाथालयमा आर्थिक सहयोग प्रदान

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-निजी तथा आवासीय विद्यालय एशोसिएसन९(प्याब्सन) नेपाल कञ्चनपुरले स्थापना दिवसको अवसरमा अनाथालयमा आर्थिक सहयोग गर्नुका साथै बालबालिकालाई खाजा खुवाएका छन् । बुधबार ३४औँ प्याब्सनको स्थापना दिवसको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अञ्चल अनाथालयमा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्टलगायतका पदाधिकारीले अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई ११हजार १से ११ रुपयाको चेक हस्तान्तरण गरेका हुन् ।   प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दको प्रमुख आथित्यमा उक्त रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दले यसरी नै विभिन्न समाजिक संघ संस्थाबाट आर्थिक सहयोगबाट अनाथ बालबालिकाको भरण पोषणमा टेवा पुग्ने बताए । ...
नगर प्रमुख लिम्बुद्धारा अस्पतालको अनुगमन

नगर प्रमुख लिम्बुद्धारा अस्पतालको अनुगमन

Breaking News 2
दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिमा रहेको नगर अस्पतालको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पतालमा रहेका बिरामीलाई दिईने उपचार सेवा, अस्पतालमा विरामीको लागी औषधीको प्रयाप्तता, चिकित्सा सामग्रीहरुको उपल्ब्धता लगाएतका विषयको जानकारी लिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख तथा नगर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । अस्पताल भित्रको फार्मेसी, ल्याब, बहिरंग विभाग, आकस्मिक उपचार कक्षलाई थप आधुनिक बनाउन अझै आवश्यक रहेको नगर प्रमुख लिम्बुले बताउनुभयो । अनुगमनमा उपचार गर्न आएका बिरामी र सवास्थ्यकर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज