Advertisement

प्याब्सन कञ्चनपुरद्वारा अनाथालयमा आर्थिक सहयोग प्रदान

महेन्द्रनगर-निजी तथा आवासीय विद्यालय एशोसिएसन९(प्याब्सन) नेपाल कञ्चनपुरले स्थापना दिवसको अवसरमा अनाथालयमा आर्थिक सहयोग गर्नुका साथै बालबालिकालाई खाजा खुवाएका छन् ।

बुधबार ३४औँ प्याब्सनको स्थापना दिवसको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अञ्चल अनाथालयमा प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरराज भट्टलगायतका पदाधिकारीले अनाथालयका निमित्त कार्यालय प्रमुख दिवाकर भट्टलाई ११हजार १से ११ रुपयाको चेक हस्तान्तरण गरेका हुन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दको प्रमुख आथित्यमा उक्त रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सनका केन्द्रीय सल्लाहकार एव सुप प्रदेश योजना आयोगका सदस्य डा। हिरा चन्दले यसरी नै विभिन्न समाजिक संघ संस्थाबाट आर्थिक सहयोगबाट अनाथ बालबालिकाको भरण पोषणमा टेवा पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मरराज भट्टले समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा स्थापना दिवसको कार्यक्रममा सहयोग गरेको बताए ।

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले संचालन गरेको कार्यक्रममा प्याब्सन भीमदत्त नगर, कञ्चनपुर, सुप प्रदेश र केन्द्रीय पदाधिकारी, पुर्व पदाधिकारी एव हालका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज