Advertisement

सुदूरपश्चिम

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । उक्त शाखको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले विधिबधरुपमा समुद्धघाटन गरेका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको नेशनल प्याथ ल्यावको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खड्काले समुद्धघाट समारोमा बौलदै ल्यावले सामान्य देखि विशेष प्रकारको शारिरीक परिक्षणको लागि स्थानीयहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजि क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जान...
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् । अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् । ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ ...
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ। काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो। दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको MoU मा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ। समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहनेछ। यस अव...
शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख महराका तिन बर्ष

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–संघिय गणतन्त्र स्थापना पछि स्थानीय तहको ऐतिहासिक दोस्रो निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भयो । जुन निर्वाचनबाट स्थानीय तहमा नयाँ नेतृत्व आएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको ५ बर्षे कार्यकालको तिन बर्ष समयावधि पुरा भएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख राण बहादुर महराले आफु नेतृत्वमा तिन बर्षको समावधिमा के कति निर्वाचनताका मतदातासंग गरेका प्रतिबद्धता पुरा गरे ? त्यसवारे सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । उहाँले आफ्नो कार्यकालका तिन बर्षको समावधिमा मतदातासंग गरेका आफुले गरेका अधिकांस चुनावि प्रतिबद्धता पुरा गरेको बताउनुभयो । उहाँले यो तिन बर्षको सबैराम्रो उपलब्धि शैक्षिक क्षेत्रमा हासिल गरीएको बताउनुभयो । शिक्षक दरबन्दी मिलान, विषयगत शिक्षकलाई प्रधानाध्यापक नियुक्ति, कक्षा ८ र एसईई परीक्षाको नतिजा सुधार लगायतका कार्य गरिएको...
मेधावी सेकेण्डरी स्कूलले विद्यार्थीहरुलाई आदर्श नगर खानेपानी तथा सरसफाई समितिको कार्यालयमा फिल्ड भिजिट गरायो

मेधावी सेकेण्डरी स्कूलले विद्यार्थीहरुलाई आदर्श नगर खानेपानी तथा सरसफाई समितिको कार्यालयमा फिल्ड भिजिट गरायो

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकेण्डरी स्कूल महेन्द्रनगरले कक्षा ७मा अध्ययनरत विद्यार्थीहरुलाई आदर्श नगर खानेपानी तथा सरसफाई समितिमा अवलोकन भ्रमण गराएको छ । आईतबार विद्यालयले विज्ञान विषयको प्रयोगात्मक कक्षाका लागि आदर्शनगर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको भाँसीस्थीत कार्यालयमा अवलोकन भ्रमण गराईएको हो । विद्याथीहरुलाई कितावि कक्षाकोठाको ज्ञानमात्रै नभई फिल्डमै लगेर प्रयोगात्मक तरीकाको अध्ययन गराउदै आएको विद्यालयले विद्यार्थीहरुलाई खानेपानीको प्रशोधन र त्यसको वितरण प्रणाली बारे जानकारी दिनका लागि खानेपानीको कार्यालयमा भ्रमण गराईएको विद्यालयका विज्ञान शिक्षक शिवम बस्नेतले बताउनभयो । ‘विद्यार्थीहरुलाई खानेपानीको सुद्धिकरण कसरी हुन्छ ? वितरण प्रणाली कसरी भईरहेको छ भन्ने बारे विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनका लागि आदर्श नगर खानेपानी उपभोक्ता समिति कार्यालयमा लगेका हौ,’ शिक्षक बस्ने...
कञ्चनपुरमा पनि ३२औँ मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाईयो

कञ्चनपुरमा पनि ३२औँ मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाईयो

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईएको छ । नेकपा(एमाले) कञ्चनपुर जिल्ला कमिटी तथा एमाले भीमदत्त नगर कमिटीको आयोजनामा जन नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण सहित महाकाली प्रादेशिक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरी ३२औ मदन–आश्रित स्मुति दिवस मनाईएको हो ।   २०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा देशभर ‘मदन–आश्रित स्मृति दिवस’ मनामनाईएको छ । नेकपा एमाले पार्टी कार्यालयमा र मदनचोकमा रहेको मदनभण्डारीको शालिमकमा फुलमाला चढाएर कार्यक्रममा उपस्थीत एमाले नेता कार्यकर्ताहरुले जननेता मदन भण्डारीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । कार्यक्रममा एमाले कञ्चनपुर जिल्ला ईञ्चार्ज निरुदेवि पा...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठक आगामी साउन २४ गते गर्ने निर्णय गरेको छ ।   त्यसैगरी बैठकले संगठन सुदृढीकरण, आगामी रणनीति तथा जन समस्या समाधान गर्ने सम्बन्धी विषयमा विस्तृत छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो । जिल्ला इन्चार्ज निरु देवी पाल प्रमुख अतिथि रहेको बैठकमा जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षता रहेको थियो । एमाले केन्द्रीय सदस्य कृपाराम राना, पदेश कमिटी सचिव रण बहादुर चन्द लगायतका एमाले नेता अतिथि रहेका थिए । बैठकमा संगठनात्मक समीक्षा, सदस्य विस्तार, पार्टीको नीति कार्यान्वयन तथा जिल्लास्तरीय राजनीतिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले जानकारी दिनुभय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल्याण्ड मण्टेश्वरी स्कूलमा दुई करोड २५ लाख १५ हजार ५ सय ७ रुपयाँ लगानी गरीएको हो । उक्त स्कूलको शनिबार विदाका दिन भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले समुद्धघाटन गर्ने स्कूलका संञ्चालनक समेत रहेका एक लगानीकताए प्रेमराज पनेरु(पुष्कर)ले जानकारी दिए । उक्त स्कूल गत बर्ष ०८१मा दर्ता गरीएता पनि चालु शैक्षिक सत्र ०८२देखि संचालनमा आएको संचालक पनेरुले बताए । उहाँका अनुसार सवा दुई करोड लगानी गरीएको मण्टेश्वरी स्कूलमा आधुनिक एसि सहित शिशु, बालबालिका विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा निर्माण गरिएका छन । त्यसैगरी प्रत्यक्षरुपमा ८ शिक्षिका र ४ जना कर्मचारी गरी १२ जनाले रोजगारी प्राप्त गरेका छन् । विद्यालयमा विभिन्न कक्षामा गरी अहिलेसम्म ७५ जना विद्यार्थी भर्ना भईसक...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरणमा किरण विष्टले मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीविरुद्ध दिएको गाली–गलौज तथा बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेपछि भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन् ।   उनले जिल्ला अदालत कञ्चनपुरले आफूविरुद्ध गरेको फैसला स्वागतयोग्य रहेको विचार राख्दै सामाजिक सञ्जाल फेसबुकमा उक्त फैसलाले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको उल्लेख गरेका छन् । ‘म यो फैसलालाई निर्मला प्रकरणको कोशेढुंगा मान्छु किनभने अब निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको छ। फैसला शीरोधार्य गर्छु। जिल्ला अदालतले अहिलेसम्म तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले मेराविरुद्ध हालेको मुद्दा अलमल गर्दै आइरहेको थि...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ। न्यायधीश राजेन्द्र सिंह भण्डारीको एकल इजलासले बिहिबार पत्रकार भण्डारलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रुपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।   पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउनेको फैसला भएको कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। अदालतको फैसलालाई सम्मान...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज