Advertisement

ट्रेन्डिङ

लोकसेवा आयोग जाने सडक जलमग्न, महत्वपूर्ण कागजात उच्च जोखिममा

लोकसेवा आयोग जाने सडक जलमग्न, महत्वपूर्ण कागजात उच्च जोखिममा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक(एडिबि)को परियोजना–२ को लागि १८ वटा सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । भीमदत्त नगरपालिका भित्र पर्ने १८ वटा सडक कालोपत्र गर्न छनौट भएका छन् । तर नेपाल सरकारको अर्धस्वामित्व देखि पुर्ण स्वमित्व भएका कार्यालयमा दक्ष, योग्य र समयानुकुल मेनपावर पदपूर्ति गर्दै आईरहेको कार्यालय लोकसेवा आयोग जाने सडक कालोपत्र गर्नका लागि छनौट हुन सकेन् । छनौट पनि कसरी होस त ? जनप्रतिनिधिलाई जहाँ भोट दिने मान्छे हिड्दैनन् भन्ने लागेसी । तर लोक सेवा आयोग कञ्चनपुर जानेबाटो कालोपत्र गर्नुपर्ने अनिवार्यता भए पनि भीमदत्त नगरपालिकाले उक्त सडकलाई नत कालोपत्रे गर्ने सोच बनाएको छ नत त्यस सडकमा आउने ढल व्यवस्थापन गर्ने योजना नै निर्माण गरेको देखिन्छ । लोक सेवा आयोग कार्यालय कञ्चपुरका प्रमुख बाबुकृष्ण ढकालले उक्त सडक कालोपत्रेका लागि विभिन्न सरोकारवाला कार्य...
दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकियो

दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकियो

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेनद्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा ७५ प्रतिशत रोपाई सकिएको छ । दोधारा चाँदनी नगरपालिका कृषि विकास शाखाका प्रमुख कमलापति भट्टका अनुसार हालसम्म ७५ प्रतिशत रोपाई सकिएको हो । दोधारा चादनीमा कुल दुई हजार ६ सय हेक्टर खेती योग्य जमिन रहेकोमा दुई हजार हेक्टर जमिनमा मात्रै धान रोपिने प्रमुख भट्टले बताए । विगत बर्षमा २२ सय हेक्टर जमिनमा रोपाई गरीदै आएता पनि यस बर्ष थप दुई सय हेक्टरमा भटमास खेति विस्तार गरीएको कृषि शाखा प्रमुख भट्टको भनाई छ । उनका अनुसार विगत बर्ष दुई सय हेक्टर जमिनमा मात्रै भटमास खेति गरीएको भए पनि यस बर्ष चार सय हेक्टर जमिनमा भटमास खेती गरीएको छ । दोधारा चाँदनीमा धान उत्पादकत्व प्रति हेक्टर २ दशलमव ९ देखि ३ दशमलव १ मेट्रिक टन रहेकोछ । यहाँका किसानहरुले धान विक्रि गर्ने गरेका छन् । यहाका ९५ प्रतिशत कृषकले आधुनिक कृषि उपकरण प्रयोग गर्ने गरेका छन् । कञ्चनपुर जिल्लामा भने...
कञ्चनपुरमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुरमा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४ः३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो। महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा(मछेली) लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...
जन्मदिनको अवसरमा पत्रकार लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

जन्मदिनको अवसरमा पत्रकार लावडद्वारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोग

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका साधारण सदस्य अनिता लावडले नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन । महासंघ कंचनपुरको कल्याण कोषको स्थापनार्थ आफ्नो जन्मदिनको अवसरमा संचारकर्मी लावडले ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेकि हुन । पवित्र भावनाका साथ  महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गरेको उनले बताइन । पत्रकारहरुले आफ्नो र परिवारको जिवन खासै प्रवाह नगरी हरेक समयमा जोखिममा परेर समाजका हरेक बिषय उठान गर्दै आइरहेको समयमा थोरै भएपनी हामि सबै पत्रकारहरुलाई समस्या परेको बेला सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको उन बताइन । आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामिले प...
कृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

कृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा क्रियाशिल जीवीकोपार्जन समुहहरुका लागि कुृषि उपजहरुको मूल्य श्रृंखला प्रबद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरीएको छ । शनिबार महेन्द्रनगरको सिद्धार्थ होटलमा एनटिएनसि(राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा तथा जेडएसएल, हिमालय प्रकृति कोष लगायतका संस्थाहरुको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको हो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परीयोजना कार्यान्वयन एकाईका कृषि अधिकृत ध्रुवराज जोशी र भेटीरनरी अस्पताल तथा पुशु विज्ञ केन्द्रका नरेश जोशीले कार्यक्रममा विशेष प्रस्तुतिकरण राखेका थिए । विज्ञहरुले मध्यवर्तिका क्षेत्रका क्रियाशिल जीवीकोपार्जन समुहले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारमा खपत गराउन केकस्ता चुनौति रहेका र समस्याको समाधान सम्बन्धी प्रस्तुति गरीएको थियो । कृषि अधिकृत ध्रुवराज जोशीले त...
मन्त्री भण्डारीद्धारा दोधारा चादनीमा निर्माणाधिन सुख्खा बन्दरगाहको शिलान्यास र जग्गा क्लिरेन्स हस्तान्तरण कार्य चाडो गर्ने प्रतिबद्धता

मन्त्री भण्डारीद्धारा दोधारा चादनीमा निर्माणाधिन सुख्खा बन्दरगाहको शिलान्यास र जग्गा क्लिरेन्स हस्तान्तरण कार्य चाडो गर्ने प्रतिबद्धता

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामुदर भण्डारीले देशकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिईएको निर्माणाधिन दोधारा चादनी सुख्खा बन्दरगाहको एकैपटक शिलान्यास र जग्गाको क्लिीरेन्स हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भएपछि तेस्रोपटक सुख्खाबन्दरगाहको अनुगमन तथा अवलोकनको क्रममा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘मन्त्राल र सरकारले यसलाई विशेष महत्वको आयोजनाको रुपमा लिएको छ,’ उहाँले भन्नुभयो, ‘एकै पटक हामी शिलान्यास र घरजग्गाको क्लिरेन्स गरेर हस्तान्तरण गर्ने प्रक्रियालाई चाडोभन्दा चाडो अगाडि बढाउने प्रतिबद्धता जनाउछु ।’   दोधाराचादनी सुख्खाबन्दरगाह तेस्रो मुलुकमा निर्यात गर्ने पोर्टको रुपमा विकास गरीनेसमेत मन्त्री भण्डारीले बताएका छन् । उहाले यसकालागि कर्मचारीस्तरमा भारतीयपक्ष र नेपाली पक्षविच कुराकानी भई...
एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसइई पूरक परीक्षा समय तालिका सार्वजनिक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले एसइईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। शक्रवार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । एसइईको नतिजामा ६१ दशमलव ८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ। नियमित परीक्षामा सहभागी भएका मध्ये चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३।२ देखि ३।६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २।८ देखि ३।२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २।४ देखि २।८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २।४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १।६ देखि २ जीपीएसम्म ८ जना छन्। एक सय २६ जना परीक्षार्थ...
एसइईको नतिजा सार्वजनिक, १२६ जना परीक्षार्थीको परीक्षा रद्द

एसइईको नतिजा सार्वजनिक, १२६ जना परीक्षार्थीको परीक्षा रद्द

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१ दशमलव ८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् भने १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उनका अनुसार एक लाख ६७ हजार ५९७ विद्यार्थी नतीजा अवर्गीकृत भएका छन् । विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागि भएका थिए । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमित र ईक्जामटेडतर्फ गरी करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट हेर्न सकिन्छ।...
ग्लोबल आईएमई बैँक लम्की शाखाका प्रबन्धक कुटिए

ग्लोबल आईएमई बैँक लम्की शाखाका प्रबन्धक कुटिए

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–ग्लोबल आईएमई बैँक लम्की शाखाका प्रबन्धक हरिस चन्द्र भट्ट कार्यालयमा नै कुटिएका छन् । लम्कीस्थित शाखा प्रबन्धक भट्ट बिहिवार कार्यालयमा नै कुटिएका हुन्। भट्टले इलाका प्रहरी कार्यालय, लम्कीमा कार्यालयमा नै कुटपिट भएको उजुरी दिएपछि अमित भण्डारी पक्राउ परेका छन् । बैँकर्स क्लब लम्कीले शुक्रबार ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । क्लबले कार्यालय समयमा नै शाखा प्रबन्धकमाथि गालीगलौज र कुटपिट भएको जनाएको छ । बैँकका कर्मचारीको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि हस्तक्षेप भएको आरोप क्लबले लगाएको छ । घटनामा संलग्नमाथि कडा कारवाहिको माग गरीएको छ ।...
सुन, चाँदी र गरगहनामा लगाइएको करको कञ्चनपुरमा विरोध

सुन, चाँदी र गरगहनामा लगाइएको करको कञ्चनपुरमा विरोध

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लामा सुनचाँदी व्यवसायीहरुले नेपाल सरकारद्धारा लागु गरिएको कर नीति अव्यवहारिक भएको भन्दै बृहत ¥याली तथा खवरदारी सभा गरेका छन् । शुक्रबार कञ्चनपुर सुनचाँदी व्यवसायी संघ, महाकाली सुनचाँदी रत्न तथा आभुषण संघ झलारी, र नेपाल हस्तकला महासंघ शाखा कञ्चनपुरले सरकारद्धारा लागु गरीएको नयाँ कर नीतिको खारेजीको माग राख्दै संयुक्तरुपमा महेन्द्रनगरको स्मारक चोकबाट बृह्त ¥याली निकालेर बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय परिसरमा खवरदारी सभा आयोजना गरेका हुन् । सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको नाममा चर्को भार पार्न खोजेका कारण आन्दोलन गर्नुपरेको कञ्चनपुर सुनचादी व्यवसायी संघका अध्यक्ष सुरत सुनाले बताए । अध्यक्ष सुरत ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज