Advertisement

Author: नयाँ खबर

नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध चयन भएका छन् । शनिबार नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भएको नेपाल खेलकुद महासंघ कञ्चनपुरको दोस्रो जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीत कमिटि निर्विरोध गठन भएको हो । दोस्रो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा सरोज बैज्य र अमित कुमार विक चयन भएका छन् । त्यस्तै सचिवमा खगेन्द्र विष्ट तथा उपसचिवमा ललिता कुवर र राजेन्द्र कुमार काकी निर्वाचित भएका छन् । कोषाध्यक्षमा खगेश्वरी चन्द निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यमा आशिष धामी, दीपेन्द्र भण्डारी, किसान सिंह महत, भान सिंह भण्डारी, राजेश रैकाल र ललित खडायत सर्वसम्मतरुपमा चयन भएका छ । अधिबेशनमा नेकपा एमाले जिल्ला ईन्चार्ज निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अधिबेषनमा नेकपा एमाले नेता नर बहादुर धामी, जिल्ला अध्यक्...
पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली, सहभागिको एउटै स्वर प्रेस स्वतन्त्रताको रक्षा गर

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली, सहभागिको एउटै स्वर प्रेस स्वतन्त्रताको रक्षा गर

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकाएको छ । शनिबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्‍याली निकालेको हो । पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो । ¥यालिमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए ।   उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग ...
बन्यजन्तु सरक्षणमा मिडियाको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

बन्यजन्तु सरक्षणमा मिडियाको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
धर्मा कुमारी रोकाया,  महेन्द्रनगर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रबार शुक्फाटा राष्ट्रिय निकुञ्जले जेडएसएल नेपालसंगको सहकार्यमा संरक्षण्मा मिडियाको भुमिका विषयक एक दिने कर्याशाला गोष्ठि सम्पन्न भएको हो । उक्त गोष्ठिमा बन्यजन्तु संरक्षणका क्षेत्रमा १५ बर्षदेखि कलम चलाउदै आएका अनुभवि तथा बरिष्ठ पत्रकार लक्ष्मी उपाध्यायले बन्यजन्तु संरक्षणको लागि कसरी समाचार संकलन गर्नेदेखि लिएर समाचार प्रभावकाबारेमा आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । गोष्ठिमा जेडएसएल नेपालका कार्यक्रम संयोजक सन्तोष पौडेलले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै संस्थाले अहिले सम्म गरेको र अव गर्ने कस्ता कार्यगर्नेछ भन्नेबारे जानकारी दिएका थिए । उहाँले बन्यजन्तु संरक्षण्मा संञ्चारकर्मी र संञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै बाके बर्दिया र शुक्ल...
चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै

चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
रिदम पन्त, महेन्द्रनगर : महेन्द्रनगरमा चैत्र २५ गते ‘एड–टेक राउण्डटेवल’ आयोजना गरीएको छ । ‘फर दी फ्युचर अफ एजुकेसन ईन नेपाल’ भन्ने मुल नाराकासाथ नोट स्विप्ट प्रालीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । शनिबार महेन्द्रनगरमा नोट स्विप्ट प्रालिका संथापक विकास पाण्डेयले पत्रकार सम्मेलनको आयोजना गरी ग्रामिण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरु पहिचान गर्दै दिगो प्रविधिमैत्री समाधान विकास गर्ने उदेश्यका साथ ‘एड–टेक राउण्डटेवल’ कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई आधार बनाई शिक्षा क्षेत्रमा काम गरीरहेका प्रतिष्ठित दश जना विज्ञहरु सहभागि हुने बताउनुभयो । कार्यक्रममा प्रतुत भएका दश जना विज्ञहरुका अनुभव, चुनौती र समाधानका लागि नितिनिर्माणका लागि दिने सल्लाह सुझावलाई ग्रिहमन्त्रीसहित प्रधानमन्त्रीलाई बझाउने संस्थापक पाण्डेयले बताउनुभयो ।...
शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले निजी तथा आवाशीय विद्यालयका संस्थापकहरुलाई शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ । शनिबार महेन्द्रनगरमा निजी तथा आवाशीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले आयोजना गरेको संस्थापक तथा प्रिन्सिपलहरुको भेलामा बोल्दै पूर्व मुख्यमन्त्री रावलले देशको आर्थिक विकासका लागि अन्य शैक्षिक क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका उहाँले सुदूरपश्श्चिम प्रदेशले लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताउदै बताउनुभयो । ‘सुदूरपश्श्चिम प्रदेश लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ पूर्व मुख्य मन्त्री रावले भन्...
सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अनेरास्ववियुको ३५ सदस्यीय ईकाई कमिटि सर्वसम्मत चयन

सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अनेरास्ववियुको ३५ सदस्यीय ईकाई कमिटि सर्वसम्मत चयन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेकपा(एमाले) सम्बद्ध अनेरास्ववियु को ईकाई कमिटि अध्यध्यमा खगेन्द्र रोकाया सर्वसम्मत निर्वाचित भएका छन् । रोकायाको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो । कमिटी उपाध्यक्षमा हरिश भट्ट, सचिव पवन धामी र सह सचिव उमेश जोशी, अनिल साउँद, पुष्पा बिष्ट हेमन्ती जोशी, तर्कराज शर्मा चयन भएका छन् । कमिटीे कोषाध्यक्षको जिम्मेवारी कवि सिंह साउदले पाएका छन् । अखिलले खेमराम बडुलाई संगठन विभाग प्रमुख बनाएको छ । अखिलका केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले कमिटीका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाइन् । विष्टको प्रमुख आतिथ्यमा अखिलको सम्मेलनबाट नयाँ कमिटी चयन गरिएको हो । शपथ ग्रहणपछि अध्यक्ष रोकायाले विद्यार्थी अधिकार शैक्षिक सुधार र संस्थागत विकासलाई प्राथमिकता दिएर आफू अघि बढ्ने बताए । विद्यार्थीका शैक्षिक हितका...
नगर अस्पतालमा फार्मेसी र प्रयोगशाला  चौबिसै घण्टा सञ्चालनमा ल्याईने

नगर अस्पतालमा फार्मेसी र प्रयोगशाला चौबिसै घण्टा सञ्चालनमा ल्याईने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरको दोधारा चादनी गरपालिकास्थीत दोधारा चाँदनी नगर अस्पतालमा चौबिसै घण्टा फार्मेसी र प्रयोगशाला सेवा संञ्चालनमा ल्याईने भएको छ । नगर अस्पतालमा चौबिसै घण्टा फार्मेसी सेवा र प्रयोगशाला सेवा सञ्चालन गरीने नगर अस्पतालका कार्यलय प्रमुख डा. जिवन किरण स्नेहीले बताउनुभयो । अस्पतालमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म मात्र फार्मेसी र प्रयोगशाला सेवा सञ्चालनमा छ । ‘चाडै नै चौबिसै घण्टा फार्मेसी र प्रयोगशाला सेवा सुरु गछौँ,’ कार्यालय प्रमुख डा. स्नेहीले भन्नुभयो ‘अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले बाहिरका महंगा फार्सेमी र प्रयोगशालामा जानु नपरोस् भन्ने उद्देश्यले चौबिसै घण्टा उक्त सेवा प्रदान गर्ने योजना बनाएकाछौ ।’ प्रयोगशाला र फार्मेसी सेवा चौविसै घण्टा सञ्चालनमा अएपछि सेवाग्राहीलाई आवश्यक परेको जुनसुकै बेला पनि प्रयोगशाला र फार्मेसी सेवा पाउने उहाँले बताउनुभयो । ‘ओपीडी आ...
महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–तुलसीले सुदूरपश्चिम विश्वविद्यालय वरपरका धेरैजसो घरमा चाहार्दा पनि डेरा पाउन सकिनन्, कारण एउटै छ त्यो हो थर । दैलेख घर भई हाल सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकाय अन्तरगत छैटौ सेमिष्टरमा अध्ययनरत विद्यार्थी तुलसी विकले थरकै कारण विश्वविद्यालय आसपासका घरमा डेरा नपाएको गुनासो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थीत भएर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई सुनाईन् । विश्व अर्को ग्रहमा आवासको खोजी गरीरहदा कञ्चनपुरमा मानवले मानवको घरमा डेरा पाउन मुस्किल परेको विषय सार्वजनिक भएको छ । विद्यार्थी विकले पनि प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाइन् । उनले आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् । ‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले सुनाइन्,‘मलाई यहाँ यसरी जातीय विभेद हुन्...
कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोड र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ८२ हजार ४ सय बराबरको सामान बरामद गरिएको हो । भन्सार छलीका पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । थप आवश्यक कारवाहिको लागि बरामद गरीएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ। गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन र लय चर्चित गायक गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको हो। कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयं अभिनयमा देखिनेछन्। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहनेछ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्। सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज