Advertisement

Author: नयाँ खबर

नेकपा एमालेको धनगढी विशेष सभाका लागि कञ्चनपुरमा तिब्र तयारी, जिल्लाबाट १० हजार बढी जनसहभागिता हुने

नेकपा एमालेको धनगढी विशेष सभाका लागि कञ्चनपुरमा तिब्र तयारी, जिल्लाबाट १० हजार बढी जनसहभागिता हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो । नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्व...
१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

१०औ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ : राखेप सदस्य सचिव घिसिङ

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । शनिबार कञ्चनपुरको महेन्द्रनगर पुगेर खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका राखेप सदस्य सचिव घिसिङले कुनै पनि हालतमा तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताएका हुन् । उहाँले उत्कृष्ट प्रदर्शनका लागि राम्रो तयारीमा जुट्न सबै खेलाडीमा अनुरोध समेत गर्नुभयो । ‘जहांसम्म १०औ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैसर्दै जेठमा पुगेको छ, बास्तवमा सदस्य सचिव भएर मैले ९औ राष्ट्रिय खेलकुदको समेत नेतृत्व गर्ने अवसर पाए, र मैले त्यतिबेला नै मंसिर २ गते २०८१मा गर्ने गरी मिति तय गरेर सोका लागि आवश्यक बजेट समेत विनियोजन गत बर्ष नै गरेर पुरक बजेटको व्यवस्थापन भईसकेको स्थीति थियो, भलै विचमा परीषदको बैठकहरु समयमै नहुदाखेरी पहिले तोकेको मितिमा हुनसकेन,’ उहाँ...
मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक(भिडियो सहित हेर्नुहोस)

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक(भिडियो सहित हेर्नुहोस)

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ । भिडियो हेर्नुहोस...
भलिबल खेलाडीलाई पोषाक वितरण

भलिबल खेलाडीलाई पोषाक वितरण

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरका भलिबल खेलाडीलाई पोषाक तथा खेलकुद समाग्री वितरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले जिल्लाका ६० जना खेलाडीलाई खेल पोषाक सहित खेलकुद समाग्री वितरण गरिएको हो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई पोषाक वितरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा सुदूरपश्चिम खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उर्बरभूमि रहेको समेत बताउनुभयो । उहाँले खेलक्षेत्रमा पनि एक किसिमको अनुसन्धान गरीरहेको पनि बताउनुभयो । फरक फरक अनुहार, उचाई, हावापानी, फरकफरक शारीरिक बनावट भएका मानिसहरुको एउटै क्षेत्र सुदूरपश्चिम भएकाले सुपमा हामीले अध्ययन नै गरीरहेको सदस्य सचिव घिसिङले बताउनुभयो । नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको स्कूलरशिप अन्तरगत अहिले १५ बर्षमुनिका खेलाडीहरुलाई दैनिक खाजा वाफत सय रुपया दिईरहेको बताउनुभयो । ‘१५ बर्षमुनिका खेलाडी...
‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि दीलिप रायमाझी नेपाल आउने

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
काठमाडौं – अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा।लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । दिलिप नेपाल फर्किनासाथ केहि मिडियामा अन्र्तवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएको छ । ‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ । ‘हेल्लो काँशीराम’ केहि दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस चलचित्रलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ । अब हरेक वर्गका दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन् । त्यस्तै केहि समय अघि चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा...
कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह

कञ्चनपुरमा ध्वासे चितुवाको आक्रमण प्रयास असफल, सतर्क रहन आग्रह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रमा ध्वाँसे चितुवाको आक्रमणबाट दुई जना जोगिएका छन् । आईतबार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आउनेक्रममा परशुराम नगरपालिकाका वडा नं. ९ कुयापानीका नरेश सुनार र परशुराम नगरपालिका वडा नं. ८ जमरानीका जनक विक ध्वाँसे चितुवाको आक्रमणबाट जोगिएका हुन । आज सादनी–चुनेपानी सडकखण्डको चुनेपानीभन्दा माथि रातामाटी भन्ने ठाँउमा ध्वाँसे चितुवाले आक्रमण गरेको नरेश सुनारले बताउनुभयो । ‘आज हामी दुई जना सादनी–चुनेपानी सडकबाट महेन्द्रनगर आउदै थियौ,’ नरेशले भन्नुभयो ‘चुनेपानीभन्दा माथि नै हो, बुट्टा परेको बाघले झम्टिन आयो, जनक र मैले मोटरसाईकल छोडेर ५ सय मिटर दौडेर ज्यान जोगायौ एकघण्टापछि मोटरसाईकल लिएर बल्ल महेन्द्रनगर पगियो ।’ पछिल्लो समयमा जंगली हिंस्रक जनावरहरु बाहिर आउने र मानिसमाथि आक्रमण गर्ने प्रक्रिया ...
पाटन बहुमुखि क्याम्पसमा तिन संघसंगठनले उमेदवारी दिए

पाटन बहुमुखि क्याम्पसमा तिन संघसंगठनले उमेदवारी दिए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
किरण चन्द, बैतडी - सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका कलेजहरु चैत्र २७ गते स्ववियू निर्वाचन भईरहेको छ । त्यसका लागि बुधबार विभिन्न कलेजहरुमा मनोनयन दर्ताको समय तालिका रहको थियो । त्यही तालिका अनुसार बैतडीको पाटन स्थीत पाटन बहुमुखि क्याम्पसमा तिनओटा संगठनले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्ता गराउनेमा नेपाल विद्यार्थी संघ(नेवि) अनेरास्ववियू र अखिल क्रान्तिकारीले गठबन्धन गरेर उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् । नेविसंघबाट अध्यक्षमा माधवी भट्ट, सचिवमा चाहना विष्ट र कोषाध्यक्षमा कौशिला साउदको मनोनय दर्ता गरीएको छ । त्यसैगरी सदस्यमा सिता विक, मालती विष्ट, कविता महरा र हिरा विकले उमेदवारी दिएका हुन् । त्यसैगरी जनजागरण विद्यार्थी युनियनकोतर्फबाट सभपतिमाा गौतम प्रसाद अवस्थी, सचिवम...
सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

सिद्धबाबा मन्दिर महेन्द्रनगरमा १५औँ विशाल भण्डारा

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महेन्द्रनगरस्थीत सिद्धबाबा मन्दिरमा १५औँ विशाला भण्डारा लागेको छ । सिद्धनाथ बैजनाथ अन्न क्षेत्र भण्डारा समिति महेन्द्रनगर कञ्चनपुरको आयोजनामा आईतबारदेखि मन्दिरमा १५औँ विशाल भण्डारा लगाईएको हो । पूर्णागिरी माताको दर्शनपछि सिद्धबाबाको दर्शनका लागि मन्दिरमा आउने भक्तजनहरुका लागि निशुल्करुपमा विशाल भण्डारा लगाईएको भण्डारा समिति सदस्य निरज गुप्ताले बताउनुभयो । उहाँले विशाल भण्डारा चैत्र नवरात्रीलाई लक्षीत गरेर लगाईएको बताउनुभयो । ‘पूर्णागिरीको जो यात्री आउछन, पूर्णागिरीबाट सिद्धबाबाको दर्शन गर्नु पर्ने यीनीहरुको आस्था छ, भक्तजनहरुलाई सहयोग पुग्नेहेतुले भण्डारा लगाईएको हो,’ भण्डारा समिति सदस्य गुप्ताले भन्नुभयो ‘यसमा हामीहरुले श्रद्धालु भक्तजनहरुलाई खानासाना खुवाउछौ, निराहार भक्तजनको लागि प्रसादको पनि व्यवस्था गरेका छौ, यो चैत्र २५ गतेसम्म लगाउछौ ।’ उहाँले महेन्द्रनगरका व्यपारीहरुबाट...
गाउँ पसेको पाटेबाघ यसरी लिईयो नियन्त्रणमा

गाउँ पसेको पाटेबाघ यसरी लिईयो नियन्त्रणमा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । वनकर्मीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकति संरक्षणको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार राति टेंढुवा गाउँ पसेर बाघले एक स्थानीयको बाच्छो मारेको थियो । शनिवार गहुँबारीमा बसेको बाघ आज बिहान त्यसमा देखिएको थिएन । शनिवार बसेको स्थानभन्दा केही पर गहुँमै फेला पारेर आज दिउँसो बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए । “बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइसकेका छौं”, उनले भने । गाउँ पसेको बाघ नियन्त्रणका लागि वनकर्मीसहित सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका थिए । नियन्त्रण गरिएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने ठाकुरले जानकारी दिए । गाउँमा बाघ पसेपछि स्थानीय त्रसित बनेका थिए ।...
नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा ऱ्यालीसहित कोण सभा आयोजना गर्दै

नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा ऱ्यालीसहित कोण सभा आयोजना गर्दै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत गणतन्त्रको पक्षमा बृहत ऱ्यालीसहित कोण सभा आयोजना गर्ने भएको छ । शनिबार कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटर साईकल यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो। ऱ्याली व्यवस्थापनका लागि जिल्लाका नौ वटै पालिका कमिटिलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । ऱ्याली पार्टी कार्यालयबाट सुरु हुनेछ । बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए । 'बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज