Advertisement

नेकपा एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा ऱ्यालीसहित कोण सभा आयोजना गर्दै

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत गणतन्त्रको पक्षमा बृहत ऱ्यालीसहित कोण सभा आयोजना गर्ने भएको छ । शनिबार कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटर साईकल यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो। ऱ्याली व्यवस्थापनका लागि जिल्लाका नौ वटै पालिका कमिटिलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । ऱ्याली पार्टी कार्यालयबाट सुरु हुनेछ । बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए । ‘बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहास पछाडी फर्किने कुरा हुदैन्, जनस्तरबाटै यसको शसक्त प्रतिवाद गर्नु पर्छ ।’ नेता रावलले भने ‘गणतन्त्र नेपालको पक्षमा सबै नेता कार्यकर्ता र जनवर्गीय संगठनहरु परिचालित हुन निर्देशित गर्दछु ।’

एमालेले चैत्र २९ गते गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्तरगत धनगढीमा विशाल सभा आयोजना गर्ने तयारी पनि गरेको छ। नेकपा एमाचे पालिट ब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देवी पालने सुदूरपश्चिमबाट गांष्ट्रय सन्देश दिन भेलाको आयोजना गरिन लागेको बताईन् । उनले पार्टीको जागरण अभियान अन्र्तगत प्यालीसहित कोण सभाको तयारी गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज