Advertisement

Author: धन बहादुर बोहरा

शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रदर्शन

शिक्षा विधेयक विरुद्ध महेन्द्रनगरमा स्कुल वस प्रदर्शन

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको मुख्य बजार महेन्द्रनगरमा शिक्षा विधेयक विरुद्ध निजी विद्यालय संगठन प्याब्सन, एनप्याब्सन, हिसान र एएफनमा आवद्ध विद्यालयहरुले स्कूल बस प्रदर्शन गरेका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका हुन् । भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ । भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ । भानु चोकमा विद्यालयका सवारी साधन आ–आफ्नो विद्यालय फर्किएका छन् । विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा मुलक बनाइने र पूर्ण छात्रबृत्तिको प्रावधान लिएर आन्दोलित छन् । एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत...
बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

बेदकोट ताल परिसरमा पत्रकार महासंघको ९औ बैठक, यस्ता छन निर्णय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको मासिक घुम्ती बैठक कञ्चनपुर जिल्लाको धार्मिक पर्यटकिय स्थल बेदकोट ताल परिसरमा बसेको छ । शुक्रबार जिल्लाको बेदकोट नगरपालिका वडा नं. ३ स्थीत बेदकोट ताल परिसरमा महासंघको ९औ बैठक सम्पन्न भएको हो । पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा उपाध्यक्ष धर्मारोकाया, सचिव कुन्दन पाण्डेय, कोषाध्यक्ष मोहन विष्ट र सहसचिव गोकुल जोशीको उपस्थीति रहेको थियो । सदस्यहरुमा केशव भट्ट, दिनेश ओझा, विकास सिंह महता, माधव पौडेल, ऐश्वर्या कुवर, धन बहादुर विकको उपस्थीती रहेको थियो । पत्रकार महासंघका सल्लाहकार माधव धामीको बिशेष उपस्थिति रहेको थियो । बैठकले विभिन्न निर्णय सर्वसम्मतरुपमा पारित गरको छ । बैठकले निम्नलिखित महत्वपूर्ण निर्णय पारित गरेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए । १. नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले कंचनपुरका पत...
बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

बेदकोट नगरपालिकाको वडा नं. १० मा छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर –१० स्थीत सार्कीटोलमा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न गरीएको छ । शुक्रबार स्वीट नेपालको सहकार्य तथा बेदकोट नगरपालिका वडा नं. १०को आयोजनामा वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई छाउपढी कुप्रथाकाबारेमा थप सचेतना प्रदान गर्ने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । बेदकोट १०को वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा विभिन्न टोलमा रहेका २३ वटा छाउगोठ भत्काएको थियो । वडा नं. १० का वडा अध्यक्ष रतन बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउपढी गोठहरु धार्मिक नभएको कारण स्वस्फुर्तरुपमा भत्काएकाले स्थानीयहरुमा धन्यवाद व्यक्त गरे । ‘विभिन्न सामाजिक कार्यक्रर्ताहरुको अगुवाईमा स्थानीयहरुले आफैले छाउप...
उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट

उच्च अदालत दिपायलद्वारा ५ सय ६५ वटा मुद्दा फर्छ्यौट

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–उच्च अदालत दिपालय महेन्द्रनगरले चालु आर्थिक वर्षको असार २४ गते मंगलबार विहानसम्म ५ सय ६५ मुद्धा फछयौट गरेको छ । मंगलबारसम्म उच्च अदालत दिपायल महेन्द्रनगरले दर्ता भएको कुल मुद्धाको ६८ दशमलव ८२ प्रतिशत फछयौट गरेको हो । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका २१२ वटा मुद्दासहित नयाँ दर्ता भएकाबाट तीन सय ५३ मुद्दासहित असारको २४ गतेसम्म ५६५ मुद्दा फर्छ्यौट भएको उच्च अदालत दिपायल, महेन्द्रनगर इलसालका रजिष्ट्रार जनक सिंह बोहराले बताउनुभयो । उनका अनुसार २ सय ५६ वटा मुद्धा फछयौट हुन बाँकि रहेका छन् । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दा रहेकोमा सबै फर्छ्यौट गरीएको रजिष्ट्रार बोहराले बताउनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार २४ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३५३ मुद्दा फर्छ्यौट भएको रजि...
‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –  गत वैशाखको ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ । अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ । यो सडक समयमै निर्माण नहुदा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भईसकेका शेर बहादुर देउवा भने काठमाण्डाको एसीमा वसेर रमाएकै छन् । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।...
लिपना र नाउँलामा खानेपानीको चरम समस्या

लिपना र नाउँलामा खानेपानीको चरम समस्या

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नंम्बर ९ नाउला गाउँमा खानेपानीको समस्या भएको छ । नगरपालिकाको सुगम वडा पर्ने वडा नंम्बर ९ कञ्चनपुर जिल्लासंग सिमाना जोडिएको वडा हो । जहाँका स्थानीय खानेपानी समस्याबाट आजित छन् । यो गाउँमा बर्षको तिन महिनाजति खानेपानीको चरम समस्या हुदै आएको स्थानीय सुनिता बोहराले जानकारी दिनुभयो । झण्डै ३० परिवारको बसोवास रहेको यो गाउँ कच्चि सडक सञ्जालमा जोडिएको झण्डै ३० बर्षभन्दा बढि भएता पनि यो गाउँमा विद्युतको पनि समस्या रहेको स्थानीय सुनिताले बताउनुभयो । गाउँमा पानीको मुहान एक दुई ठाउँमा रहेको तर चैत महिना लागेसंगै पानीको मुहान सुक्दै जाने गरेकाले बर्षमा तिन महिनादेखि चार महिनासम्म गाउँमा पानीको निकै नै हाहाकार हुने गरेको उहाँले बताउनुभयो । कुनै सालमा त फागुन महिनादेखि नै पानीको हाहाकार हुने गरेको उहाको भनाई छ । पानीको मुहानमा गाउलेहरुको श्रमदान...
कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विदाई भएर जानुभयो । उहाँले ललितपुर प्रहरी परिसरको रमाना लिएर जानुभएको हो । एक वर्ष दुई महिना १८ दिन कञ्चनपुरको नेतृत्व गरेका जोशीले बिहिबार जिल्ला प्रहरी कार्यालयको महिला सेलको सभाहलमा पत्रकारहरुसंग एक कार्यक्रम गरी आफ्नो कार्यकालमा गरिएको प्रगतिबारे जानकारी दिनुभयो । उहाँले सरसर्ती आफुले १४ महिनामा गरेका कार्यहरु प्रोजेक्टरमार्फत देखाउदै व्यख्या गर्नुभयो । अनि पत्रकारहरुलाई केहि कन्फ्युजन भएको, सोध्नपर्ने विषयबस्तुभए जिज्ञासा राख्न समय दिनुभयो । उहाँले अन्त्यमा आएर पत्रकारले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभयो । ‘यहाँ बस्दा मैले सहकार्य र समन्वय सबैभन्दा राम्रो रुपमा लाग्यो, भोलि जाँदैछु यो चाहिँ राम्रो लागेको छैन’ पत्रकारहरुले उनीसित राखेको जिज्ञासामा प्रहरी उपरीक्...
बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतद्धारा गल्ती स्वीकार, सरस्वती र भगवती समुहको पुनः नयाँ कार्यसमिति गठन

बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतद्धारा गल्ती स्वीकार, सरस्वती र भगवती समुहको पुनः नयाँ कार्यसमिति गठन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता क्षेत्र अन्तरगतको बेदकोट उपभोक्ता समिति द्धारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ताहरुले कडा विरोध गरेपछि समितिका अध्यक्ष अर्जुन कठायतले गल्ती भएको स्किार गरेका छन् । सोमबार समिति अध्यक्ष कठायतले वडा नं. १० का वडा अध्यक्ष रतन सिंह विष्टको बिशेष उपस्थितिमा भगवती उपभोक्ता समुह र सरस्वती उपभोक्ता समुहको नयाँ कार्यसमिति गठन गरेका छन् । उनले उक्त समुह गठनको दौरानमा जानाजान गल्ती नगरेको तर उपभोक्ता समुह गठनमा गल्ती भएको स्वीकार गरेका हुन । शनिबार विहान उपभोक्ताहरुले समितिको कार्यालयमा पुगेरै विरोध गरेका थिए । सरस्वती महिला उपभोक्ता समूहको अध्यक्षमा लक्ष्मी वादी, उपाध्यक्षमा माया रावल, कोषाध्यक्षमा अमृता कार्कि बडुवाल, सदस्यमा जमुना पाण्डेय, पार्वती हमाल मल्ल र लक्ष्मी बोहरा चयन गरिएको छ । भने प्रत...
कञ्चनपुरमा भोली(मंगलबार)देखि किशोरीहरुलाई एचपिभी खोप दिईने

कञ्चनपुरमा भोली(मंगलबार)देखि किशोरीहरुलाई एचपिभी खोप दिईने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुरमा भोली(मंगलबार) देखि फागुन ६ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप दिईने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि एचपिभी राष्ट्रिय एपिभी खोप अभियान सञ्चालन गरी खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अभियान अन्तर्गत जिल्लाका २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिईने छ ।     स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ । जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्...
नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

नवौं इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुदै

अर्थ, खेलकुद, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नवौ इन्टनरनेशन फुटबल कप मंगलबारदेखि सुरु हुन लागेको छ । नवौँ इन्टरनेशनल फुटवल कपको आयोजना मंगलबार(माघ १५ गते)देखि माघ २० गतेसम्म ईन्टरनेसनल पब्लिक स्कुलले आयोजनामा संञ्चालन हुन लागेको हो । उक्त प्रतियोगितामा ईन्टरनेशनल स्कूलका दुई टिम सहित १२ टीमविच प्रतिस्पर्धा हुने स्कुलका संयोजक महेन्द्र चन्दले जानकारी दिनुभयो । संयोजक चन्दका अनुसार उपाधि विजेता टीमले नगद ५० हजार, उप विजेताले ३० हजार सहित शिल्ड प्रमाण पत्र पाउनेछ । विद्यार्थीलाई खेलका लागि वातावरण बनाउने, प्रतिभा बाहिर ल्याउने र लागु औषध औषध लगायतका दुव्र्यसनबाट विद्यार्थीलाई सचेत गराउने उद्देश्य लिएर प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक चन्दले बताउनुभयो । प्रतियोगितामा मोर्निङ्ग ग्लोरी, एपेक्स गोदावरी, रेडियन्ट हायर सेकेन्ड्री, बैजनाथ मावि जडेपानी, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण), सार्क एजुकेशन, बैजनाथ माध्यमिक वि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज