Advertisement

Day: १८ मंसिर २०८२, बुधबार

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन । झलारी कलुवापुरकी ३५ बर्षिया विष्ना जोशी मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी हुन । विष्ना चार बर्षदेखि मृगौलारोगसंग लडिरहेकी उनको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, ृउपचार खर्च नहुँदा समस्या खेप्नु परेको छ । शुरुवातमा दुवै मृगौला फेल भएकी विष्नाको अर्को बायाँ हातमा क्यान्सरको संक्रमण देखिएपछि झन समस्या परेकी हुन । दुई छोरा दुई छोरी सहित चार सन्तानकी आमा विष्नाको परिवारसंग उपचार खर्च पैशा नभएपछि गाँउ गाँउ रकम संकलन गर्दै डुलिरहेकी छिन । विष्नाका श्रीमान मोहनराज जोशी भारतमा मजदुरी गर्दै आएका छन । श्रीमती बिरामी भएपछि उताको रोजगार समेत छाडेर स्वदेश आएका छन । भारतमा मजदुरी गरेर घर परिवार चलाउँदै आएकी जोशी श्रीमतीको उपचारका लागि घर आएपनि दैनिक ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज