Advertisement

Day: ११ फाल्गुन २०८१, आईतवार

सवारी चालक अनुमती पत्रको परीक्षा दिने नक्कली परीक्षार्थि पक्राउ

सवारी चालक अनुमती पत्रको परीक्षा दिने नक्कली परीक्षार्थि पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरमा सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा सहभागी भएका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। यातायात ब्यावस्था कार्यालय कञ्चनपुरले शनिवार लिएको लिखित परीक्षा तथा आइतबार आज भएको प्रयोगात्मक परीक्षा सहभागि भएका दुई जनालाई पक्राउ गरि कञ्चनपुर प्रहरीको जिम्मा लगाएको यातायात ब्यावस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्क राज भट्ट बताए । पक्राउ परेका दुबै जनाले फर्जी हाँजिरी गरी परीक्षामा सहभागी भएको भट्टले बताए । पक्राउ पर्नेमा सुबास डगौरा,र अमर सिह धामी रहेको र निज दुबै जनालाइ थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको प्रमुख भट्टको भनाई रहेको छ ।...
महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सोमबार९भोलि०देखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ लागिरहेको हो । कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा मह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज