Advertisement

ब्यापार

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सोमबार९भोलि०देखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ लागिरहेको हो । कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा मह...
शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

शुक्रबारदेखि शुक्लाफा“टा पर्यटन महोत्सव लाग्ने, महोत्सवअवधिभर नेचरगाईडको ५० प्रतिशत खर्च भीमदत्त नगरपालिकाले तिर्ने

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - ८ औ शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि लाग्ने भएको छ । कञ्चनपुरको आन्तरीक पर्या–पर्यटन प्रर्बद्धन गर्ने उदेश्यकासाथ फागुन ९ गते शुक्रबारदेखि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । भीमदत्त नगर पर्यटन विकास समितिले महोत्सवको तयारी तिव्र रुपमा भईरहेको कुरा पत्रकार सम्मेलनमार्फत सोमबार जानकारी गराएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका बर्षहरु जस्तै यस बर्षपनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउनुभयो । उपाध्यक्ष केसीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रर्बद्धनका लागि सरोकारवालासंग समन्वय गरेर महोत्सवको आयोजना गरिएको छ । भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले एक सातासमम संञ्चालन हुने महोत्सवमा अरुबर्षभन्दा यसबर्ष...
मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाढी बढाउने सहमती

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर-कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमती भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिब र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो । बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतीपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो । बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृत...
सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव समापन, महोत्सवले आर्थिक, समाजिक, साँस्कृतिक एव नेपालकै कला संस्कृतिमा प्रर्बद्धन

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको महेन्द्रनगर खुला मञ्चमा यहि माघ १५ गतेदेखि लागेको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव समापन गरिएको हो । नेपाल उद्योग व्यापार महासंघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचालन भएको महोत्सवमा हजारौँ दर्शकले मेला अवलोकन गरेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक ललित परियारले दैनिक हजारौँ दर्शकले मेला अवलोकन गरिहेको बताए । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीको प्रमुख आथित्यतामा समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि समेत...
महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै

महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने नाराकासाथ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको हो ।     नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १ सय २१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तिव्र रुपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनु...
औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग

औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न उद्योग बाणिज्य संघद्धारा कोटेसन माग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर महोत्सव २०८१ संञ्चालन गर्न आवश्यक सामाग्रि तथा सेवा आपूर्ति गर्न कञ्चनपुर उद्योग बाणिज्य संघद्धारा कोटेसन माग गरिएको छ । आईतबार कञ्चनपुर उद्योगबाणिज्य संघ कञ्चनपुरले आईतबार एक सूचना जारी गरी मेला संञ्चालनका लािग आवश्यक पर्ने सामाग्रि तथा सेवा खरिद गर्न कोटेशन माग गरेको हो । संघले स्टल निर्माण, सुरक्षा, साउण्ड सिस्टम, छपाई, यातायात, पार्किङ र आवास शिर्षकमा मेला संञ्चालन गर्दा आवश्यक पर्ने सामाग्रि तथा सेवा आपूर्तिका लागि ईच्छुक फर्म, कम्पनी, संस्थालाई सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कोटेशन पेश गर्न सूचना प्रकाशित गरेको छ । उद्योग बाणिज्य संघद्धारा प्रकाशित सूचनामा स्टल निर्माणतर्फ ५ वटा स्वागतद्धार, १०/१० वटा शौचालय/टिकट घर, वटा स्टेज(३२बाई४०) र टिनको छाना र छेकवार सहितको २५० वटा स्टलका लागि कोटेशन माग गरिएको...
एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

एनएनएसडब्ल्यूए(को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती भब्यताका साथ सम्पन्न

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शेयर बजार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)को ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सम्पन्न भएको छ । शनिबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको ३५ औँ वार्षीकोत्सव तथा मुगा जयन्ती सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै एनएनएसडब्ल्यूएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले सन् १९९० मा कञ्चनजङ्घा साँस्कृतिक समूहको नामले गठन भएको संस्थाले देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट दलित समूदायका गरिब तथा जेहेनदार बालिबालिकाहरूलाई छात्रवृत्ति तथा आपत(विपद्मा परेका व्यक्तिहरूलाई सहयोग गरेर सामाजिक कार्यको सुभारम्भ गरेको स्मरण गर्नुभयो। उहाँले संस्था अहिले समतामूलक समाज निर्माणका लागि सुदूरपश्चिम प्रदेशमा अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। कार्यकारी निर्देशक जैरूले विभिन्न आरोह(अवरोह साथै चुनौतीहरूको सामना गर्दै समाज रूपान्...
कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २वाणीको सरस्वती माविको प्राङगणमा मंगलबारदेखि शुरु भएको हो । कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए । मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि समेत आवश्यक योजना ल्याएको बताए । पहिलो पटक कृष्णपुर २को सरस्वती माध्यामिक विद्यालयको प्राङगणमा भएको १५औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सरस्वती माविका पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, नगर क्षेत्रका खेलाडी, समाजसेवीलाई पुरस्कार प्रदान गरिएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउद...
पिपिआर रोगविरुद्ध खोपकार्य सम्बन्धी खोपकर्ताहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

पिपिआर रोगविरुद्ध खोपकार्य सम्बन्धी खोपकर्ताहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ब्यापार, स्वास्थ्य
महेन्द्रनगर : महेन्द्रनगरमा पिपिआर रोग विरुद्ध खोप कार्य सम्बन्धी खोपकर्ता(भ्याक्सिनेटर) हरुका लागि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा उक्त गोष्ठि सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको अध्यक्षता सम्पन्न भएको उक्त गोष्ठिमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पान सिंह ठगुन्ना प्रमुख अतिथी रहनु भएको थियो । त्यसैगरी विशिष्ठ अतिथिमा पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा.नरेश जोशी रहनु भएको थियो । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास कार्यालयका निर्देशक ठगुन्नाले कार्यपत्र प्रस्तुत गर्दै पशुहरुमा खोप लगाउनुको महत्व, पशुहरुलाई महामारी रोगबाट बचाउन प्रदेश सरकारको भूमिका, पशुजन्य उत्पादनको निर्यातमा रोगमुक्त पशुजन्य उत्पादनक...
सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

Breaking News 1, Breaking News 2, samachar, अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताएका छन् । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्दै पुर्ब मुख्य मन्त्री रावलले सहकारीको उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिनामिना गर्ने जो सुकै पात्र भएा पनि कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी गर्न प्रतिबद्धता जनाउनु भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज