Advertisement

Author: नयाँ खबर

महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली क्रिकेट जगतका हस्ती एवं अन्तराष्ट्रिय टि–२० क्रिकेट जगतका अलराण्डर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गर्नेको भएको छ । कञ्चपनुर उद्योगबाणिज्य संघले १६औ प्रदेशस्तरीय औद्योगिक मेला तथा कञ्चपनुर पर्यटन महोत्सवको अवसरमा विश्व कृतिमानी राख्ने क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई नगद रु ५१ हजार पुरस्कारसहित रथमा महेन्द्रनगर बजार परिक्रममा र अभिनन्दन गर्ने भएको हो । टि–२० क्रिकेट फर्मेटको खेलमा थुप्रे विश्व कृतिमानी राख्ने खेलाडी दिपेन्द्र सिंह ऐरीलाई कञ्चनपुर उद्योग बाणिज्य संघले मेलाको अवसर पारेर अभिनन्दन तथा रथमा बजार परिक्रममा गराई नगद रु ५१ हजार पुरस्कार प्रदान गर्न लागिएको सघंका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । ‘कञ्चनपुर उद्योग बाणिज्य संघले कञ्चनपुरमा जन्मेको हुर्केको युवा दिपेन्द्र सिंह ऐरी जसले देशको क्रिकेटको नेतृत्व गरीरहेको र देशकै नाम रोसन ग...
नौ लाखबढि रुपया बरावरका भन्सार छलीका सामान बरामद

नौ लाखबढि रुपया बरावरका भन्सार छलीका सामान बरामद

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुर जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले विभिन्न ठाउबाट गरी झण्डै नौ लाख बढि मूल्यबरावरको समान बरामद गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईप्रका बेलौरीबाट खटिएकोको प्रहरी टोलीले ३ लाख ३ हजार ४ ८० रुपया र जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले ६ लाख, ५९ हजार ४ सय मूल्य बरावरको गरेको गरी ९ लाख ६२ हजार ८८० मुल्य बरावरको भन्सार छलीको समान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा ईन्सपेक्टर जमुना जोशीले भाडाकुडा, फ्लेबर, बिजुलीका समान, सुर्ति, तेल, प्याज, पेयपदार्थ, चक्लेटलगायतका समाग्रि बरामद गरिएको बताउनुभयो । भन्सार छलीको समाग्रि संगै एक थान मोटरसाईकल पनि बरामद गरीइएको ईन्सपेक्टर जमुना जोशीले जानकारी दिनुभयो । उहाका अनुसार थप कारबाहिका लागि बरामद गरीको समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ । उक्त बरामद गरी...
सवारी चालक अनुमती पत्रको परीक्षा दिने नक्कली परीक्षार्थि पक्राउ

सवारी चालक अनुमती पत्रको परीक्षा दिने नक्कली परीक्षार्थि पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरमा सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षामा सहभागी भएका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। यातायात ब्यावस्था कार्यालय कञ्चनपुरले शनिवार लिएको लिखित परीक्षा तथा आइतबार आज भएको प्रयोगात्मक परीक्षा सहभागि भएका दुई जनालाई पक्राउ गरि कञ्चनपुर प्रहरीको जिम्मा लगाएको यातायात ब्यावस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्क राज भट्ट बताए । पक्राउ परेका दुबै जनाले फर्जी हाँजिरी गरी परीक्षामा सहभागी भएको भट्टले बताए । पक्राउ पर्नेमा सुबास डगौरा,र अमर सिह धामी रहेको र निज दुबै जनालाइ थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको प्रमुख भट्टको भनाई रहेको छ ।...
महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

महेन्द्रनगर खुला मञ्चमा औद्योगिक व्यापार महोत्सव हुने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा सोमबार९भोलि०देखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव लाग्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०८१ लागिरहेको हो । कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संघले अढाई दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । वाणिज्य संघको तथ्याङ्क अनुसार ०५७देखि नियमित रुपमा महोत्सव संचालन गर्दैै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा मह...
सु.प. समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

सु.प. समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
हिम्मत साउद, कुबेत- सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ । "सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारीख शुक्रबार फर्वानिया स्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो । समाजको सातौ वार्षिक उत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले बताउनु भएको छ ।  नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ । तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु,नियमकानुन र जनचेतनाको अभाव संगै दलालको प्रलोभनमा परेर न...
कञ्चनपुरका सहायक प्रजिअ पाेखरेललाई पितृ शाेक

कञ्चनपुरका सहायक प्रजिअ पाेखरेललाई पितृ शाेक

ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्ला का सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेललाई पितृशोक परेको छ । बिहीबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका पूजनीय बुबा टोपलाल पोखरेलको ७६ वर्षको उमेरमा असामयिक निधन भएको हो ।  सहायक प्रमुख जिल्ला अधिकारी का पूज्यनीय बुबाको बिहीबार बेलुका ७ बजेर २४ मिनेटमा निधन भएको हो । सहायक प्रजिअ पोखरेलका बुबाको निधनमा फागुन ८ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला सुरक्षा समितिको बसेको बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना जारी गरेको छ । विक्रम संम्बत २००६ सालमा लुम्बिनी अञ्चल गुल्मी जिल्लामा जन्मनु भएका सहायक प्रजिअका पिता टोपलाल समाज सेवा देखिन थुप्रै क्षेत्रमा काम गर्नु भएको थियो । उहाँको निधन भएको दुखद् खबरले शुभचिन्तक देखि सबै क्षेत्रबाट दिवंगत आत्मा प्रती श्रद्धाञ्जली सहित शोकसन्तप्त परिव...
पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग

पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव पाण्डेयद्धारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव कुन्दन पाण्डेयले पत्रकार कल्याण कोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । पत्रकारहरुको हक हित लागी खर्च गर्ने गरि महासंघ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सचिव पाण्डेयले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेका हुन । पत्रकार महासंघ शाखा कञ्चनपुरले दुर्घट्ना, गम्भीर रोग लागेमा, पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएमा आर्थिक सहयोग गर्ने उदेश्यले पत्रकार कल्याण कोषको स्थापना गर्न लागेको छ । पत्रकार कल्याण कोष स्थापना गर्नु सकारात्मक कार्य भएकोले धेरै नभएता पनि सानो रकम भएतापनि सहयोग गरेको सचिव पाण्डेयले बताउनुभयो । ‘मैले गरेको सहयोग सानो हो तर पत्रकारहरुको हक हितको लागि पत्रकार कल्याण कोषको स्थापना हुन लागेको छ , सानै भए पनि आफै बाट सुरुवात गर्नु पर्छ भन्ने मनसायले सहयोग गरेको हुँ,’ उनले भने ‘हुन त मैले यति सहयोग गरे भन...
नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिता सम्पन्न, उपाधि भीमदत्तको वडा नं. एघारलाई

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि भीदमत्त नगरपालिकाको वडा नं. एघारले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा भीनपा ११ले भीनपा १०(ए)लाई ३–२को सेटले हराउँदै उपाधी जितेको छ । वडा नं. ११ले उपाधि जितेसंगै नगद रु. ५१ हजारसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ । त्यसैगरी उपबिजेतामा चित्त बुझाएको भीनपा १०(ए)ले २६ हजार ट्रफिर प्रमाण पत्र पाएको छ । त्यसैगरी तेस्रो भएको भीनपा ९(ए)ले नगद १५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । अल राउण्डर विवेक जोशी, वेष्ट लिप्टर विशाल तिरुवा, वेष्ट सर्भिस देवराज जोशी, बेष्ट ब्लकर शुनिल दमाई, वेष्ट डिफेन्सर लक्की तिरुवा, वेष्ट स्पाईकर भीम नाथ घोषित भएका छन । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सि...
भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन । उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ...
आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

आठौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । महोत्सवको सुदूपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले समुद्धघाटन गरेका छन् । सात दिनसम्म चल्ने महोत्सवको सुपको लोकसंस्कृती झल्किने झागि प्रदर्शनसहित समुद्धघाटन गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य बेलबहादुर रानाले पर्यटनका माध्यमबाट आम्दानी वृद्धि गर्न गरीएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् । भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज