Advertisement

कञ्चनपुर पत्रकार महासंघ नयाँ कार्यसमितिद्धारा पत्रकारको हकहितमा महत्वपूर्ण निर्णय

महेद्रनगर – पत्रकार महासंघ कञ्चनपुर शाखा कार्यसमितिले पत्रकारको हकहित हुने महत्वपूर्ण निर्णय गरेको छ । महासंघको आज शुक्रवार कंचनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका सञ्चार माध्यम र पत्रकारहरुको अभिलेखिकरण गर्ने निर्णय गरेको छ ।

जसमा कुन्दन पाण्डेयको संयोजकत्वमा कोषाध्यक्ष मोहन बिष्ट,सदस्यहरु,दिनेश राज ओझा,धन बहादुर बिक,हरिलाल जोशी सदस्य रहने गरि अभिलेखिकरण समिती चयन गरिएको छ । यस्तै पत्रकार कल्याण कोषको स्थापना गर्ने निर्णय भई पत्रकार कल्याण कोषको स्थापनाको लागि सुझाब संकलन , कार्यबिधी निर्देशिकाको निर्माणको लागि संस्थाका सचिव कुन्दन राज पाण्डेयको संयोजकत्वमा सदस्यहरु धन बहादुर महता र भवानी भट्ट९ भुवन ० सदस्य रहने गरि समिती चयन गरिएको समेत अध्यक्ष धामीले बताउनु भएको छ ।

स्वास्थ्यमा समस्या भएका पत्रकार ,साखा तथा कार्यसमिती सदस्य सुजित सिनाललाई महासंघ कंचनपुर साखाले उपलब्ध गराउदै आएको आर्थिक सहयोग प्रदान गर्ने निर्णय लगायत पत्रकार हक हितका निर्णय गरेको महासंघका अध्यक्ष सुरेश सिंह धामीले जानकारी गराउनु भयो ।

दुइवटै समितिले तयार पारेको खाकाका बिसयमा छलफल भएपछी अन्तिम निर्णय हुनेछ ” उहाले भन्नू भयो । जिल्लामा हरेका श्रमजीवि पत्रकारहरुले महासंघले गरेको यस्तो निर्णय स्वागतयोग्य भएको जनाएका छन्

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज