Advertisement

कार्यपालिकाले गरेको समाचार प्रकाशित भए संगै उपमेयर जोशीको सचिवालयले दियो प्रतिकृया

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका कार्यापालिकाको बैठकले नगर उपप्रमुख गंगा देबी जोशी लगाएत वडा सदस्य सागर सुनार तथा दोधारा चाँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचार सहयोग बिनियोजन गरेको बिषयमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको सचिवालयले प्रतिकृया दिएका छन् । ‘पत्रकार महोदय उपचार खर्च शिर्षकमा हजुरले लेख्नु भएको समाचार प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु । पत्रकारितामा विगत लामो अनुभव बटुल्नु भाएको पत्रकार महासय ज्युले सत्यतथ्य थाहा नभएको हो कि ? कि लेख्ने कलममा जंग लागेको हो जनप्रतिनिधिहरुको शरीर मा रोग लाग्दैन ? कि मैले भष्टाचार गरेर लगेको हो उक्त रकम ? लगेको हो भने तपाई मेरो नाम गंगा देवि जोशी को नाम मा भष्टाचार मुद्दा हाल्नुस कि जता गुलियो तेतै भुलियो बानी छड्नुस हैन भने दिमाग को बत्ति खोल्नुस मैले नगरपालिकाको कार्यपालिकाले बनाएको कानुन अनुसार मैले पाउनु पर्ने सेवा सुविधा लगेको हो ।

विगतमा कार्यपालिकाको निर्णय बाट अन्य जनप्रतिनिधि ज्युहरु ले उपचार खर्च लग्दा तपाईको लेख्ने हिम्मत आएन ? कि एक जना …… …… व्यक्ति पठाएर मलाई मासिक रुपमा खर्च दिएसी म उपप्रमुख ज्युको बारेमा राम्रो समाचार सम्प्रेषण गर्छु भनेर सुचना पठादा मैले नमानेर तेहि रिसले मलाई लछित भ्रमित समाचार लेख्ने काम त गर्नु भएको छैन यदि हो भन्य याद राख्ने होला लेख्न मलाई नि आउाछ । जनतालाई सहि सूचना दिने कार्यको थालनी गर्नु होला सुभकामना छ । कुनै व्यक्ति लाई मात्रै लछित गरेर समाचार लेख्ने काम छड्नुस लेख्ने भए पूरा समाचार लेख्ने काम गर्नुस । यो विषय मा मेरो ध्यानआकर्षण भएको कुरा जानकारी गराउन चाहान्छ महोदय ।’

दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको सचिवालयले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सोमवार बसेको बैठकले दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीलाई उपचार रकम रु. ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसित भएको कारण सहयोग गरिएको नगरपालिका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु. ५० हजार रकम बिनियोजन गरेको छ् ।

यस्तै दोधारा चाँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् । सामाचार प्रकाशित भए संग नगर उपप्रमुख जोशीको सचिवालयले यस्तो प्रतिकृया दिएका हुन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज