Advertisement

Day: ८ आश्विन २०८१, मंगलवार

कार्यपालिकाले गरेको समाचार प्रकाशित भए संगै उपमेयर जोशीको सचिवालयले दियो प्रतिकृया

कार्यपालिकाले गरेको समाचार प्रकाशित भए संगै उपमेयर जोशीको सचिवालयले दियो प्रतिकृया

Breaking News 1
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका कार्यापालिकाको बैठकले नगर उपप्रमुख गंगा देबी जोशी लगाएत वडा सदस्य सागर सुनार तथा दोधारा चाँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचार सहयोग बिनियोजन गरेको बिषयमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको सचिवालयले प्रतिकृया दिएका छन् । ‘पत्रकार महोदय उपचार खर्च शिर्षकमा हजुरले लेख्नु भएको समाचार प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु । पत्रकारितामा विगत लामो अनुभव बटुल्नु भाएको पत्रकार महासय ज्युले सत्यतथ्य थाहा नभएको हो कि ? कि लेख्ने कलममा जंग लागेको हो जनप्रतिनिधिहरुको शरीर मा रोग लाग्दैन ? कि मैले भष्टाचार गरेर लगेको हो उक्त रकम ? लगेको हो भने तपाई मेरो नाम गंगा देवि जोशी को नाम मा भष्टाचार मुद्दा हाल्नुस कि जता गुलियो तेतै भुलियो बानी छड्नुस हैन भने दिमाग को बत्ति खोल्नुस म...
दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च ५० हजार

दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च ५० हजार

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएत लाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका हिजोको बैठकले दोधारा चाँदनी नगरपािलका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु। ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं। ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् ।      ...
दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च रकम बिनियोजन

दोधारा चाँदनीका उपमेयर जोशी लगाएतलाई उपचार खर्च रकम बिनियोजन

Breaking News 2, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएतलाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सोमवार बसेको बैठकले दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु. ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु. ५० हजार रकम बिनियोजन गरेको छ् । यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज